मुख्य समाचार

    Showing 1,571-1,580 of 3,561 items.
  • सर्वोच्चको आदेशले फर्किएका वीपीका उपकुलपति र अस्पताल निर्देशकले शुरु गरे काम

    धरान:सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश जारी भएपछि जिम्मेवारीमा फर्किएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले कामकाज शुरु गरेका छन् । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले शुक्रबारदेखि पुनः पद ...

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 2,553 पटक पढिएको
    • क्लिक धरान
  • धरान ११ मा आगलागीले एक घर पुर्णरुपमा क्षति

    धरान: धरान ११ मा पर्ने सुनौलो मार्गमा भर्खर (बिहिबार राती) एक घरमा आगलागी भएको छ । घरमा कोही पनि नभएको बेला करिब पौने ८ बजेतिर आगलागी भएको हो । घरधनी शान्ति तामाङसहित सबै छिमेकीको बिहेमा गएको बेला घरमा आगलागी भएको हो । काठले बनेको घर आगलागीले पुर्णरुपमा नष्ट भएको छ । घरमा कोही पनि नभएको कारण के कार ...

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 6,127 पटक पढिएको
    • क्लिक धरान
  • यी हुन् धरान ४ को जंगलमा जेब्रा झोलाभित्र भेटिएको शव, पहिचान नखुलेपछि प्रहरीद्धारा सहयोगको अपिल

    धरान: हिजो बुधबार साँझ धरान ४ स्थित कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने जंगल क्षेत्रमा जेब्रा झोलाभित्र टाउको र एउटा खुट्टा भेटिएको खबरले सनसनी मच्चियो । कसैले हत्या गरेर शव झोलामा राखेर फालेको प्रहरीको अनुमान थियो । उक्त शवको जीउ र अन्य अंगहरु भने भेटिएको थिएन । घाँटीभन्दा माथिको टाउ ...

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 15,526 पटक पढिएको
    • क्लिक धरान
  • धरान ४ आपगाछी जंगलमा प्रहरीले फेरि झोलामा भेट्यो शरीरको अन्य भाग

    धरान: जेब्रा झोलामा टाउको र खुट्टा भेटिएको शवको बाँकी भाग खोजी गर्ने क्रममा प्रहरीले फेला पारेको छ ।  हिजो टाउको र खुट्टा भेटिएको ठाउँ धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा आज पनि झोलाभित्र नै शरीरको विभिन्न भागहरु भेटिएको प्रहरीले जनाएको छ । संघीय प्रहरी ईकाई कार्यालय धरानका एसपी भीम दाहालका अन ...

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 5,018 पटक पढिएको
    • क्लिक धरान
  • धरान ४ को जंगलमा जेब्रा झोलामा भेटियो मानिसको टाउको र एउटा खुट्टा

    धरान: धरान भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला परेको छ ।  आज (बुधबार) दिउँसो आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिए पछि हेर्दा जेब्राभित्र टाउको र खुट फेला पारेका थिए । त्यसपछि प्रहरीमा खबर पुगेको र अहिले मुचुल्का गरेर अन् ...

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 11,955 पटक पढिएको
    • क्लिक धरान
  • एमसीसी खारेज गर्न माग गर्दै धरानमा सत्ता गठबन्धनसहितका दलहरुको विरोध प्रर्दशन (भिडियोसहित)

    धरान: अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै बुधबार धरानमा सत्ता गठबन्धनसहितको राजनीतिक दलहरुले विरोध प्रर्दशन गरेको छ । सत्ता गठबन्धनको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले भने विरोध प्रर्दशनमा थिएन । सत्ता गठबन्धनकै दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजव ...

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 2,076 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपकुलतिको हैसियतमा काम गर्न आएका डा.यादव लगत्तै फर्किए, भन्छन्, 'प्रतिष्ठानलाई राम्रो होस्'

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा काम गर्न आएका स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादव आज (बुधबार) प्रतिष्ठान आएलगत्तै फर्किएका छन् ।  उनी दिउँसो करिब १ बजेतिर प्रतिष्ठानको गेष्ट हाउसमा आएका थिए । उनीसँगै मन्त्रालयका प्रशासनका एक जना क ...

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,442 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका पदाधिकारीहरुलाई काम गर्न दिन सर्वोच्चको आदेश

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको पक्षमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले आज सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउदै वहालवाला पदाधिकारीहरुलाई काम गर्न, गराउन अल्पकालिन आदेश दिएको हो । ...

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 2,061 पटक पढिएको
    • क्लिक धरान
  • अझै आएनन् वीपीमा उपकुलपतिको जिम्मेवारी पाएका डा.यादव

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा काम गर्ने जिम्मेवारी पाए पनि स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.श्याम सुन्दर यादव अझै प्रतिष्ठान आएका छैनन् ।  उनलाई सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडाले उपकुलपतिको जिम्मेवारी दिने निर्णय भएको एक साता भएको ...

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,203 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको दुहबीमा बर्ड फ्लु देखिएको फर्ममा यसरी नष्ट गरियो ८ सय बढी कुखुरा

    धरान: बर्ड फ्लु रोग पुष्टि भएको सुनसरीको दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेका ८ सय भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको छ ।  दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेको कुखुरामा वर्ड फ्लु रोग भएको पुष्टि भएपछि बर्ड फ्लु नियन्त्रण समितिको बैठकले पंक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो । सोही निर् ...

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 2,276 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित