एक्लै साइकल पेलेर धरान वरिपरिका डाँडाहरू सकिए सँगै यात्रालाई अब धरानदेखि समतल फाटतिर मोड्ने विचार गरियो । लगभग मैले धरानदेखि उत्तरमा बराहक्षेत्र र दक्षिणमा सेउती देखि पारि भेडेटार मुनिका सबै डाँडाहरू साइकलमा एकल यात्रा गरिसकेँ । पहिले कामाकाम अनि कामले गर्दा कहिले छुट्टी पाइएला भने झैँ लाग्थ् ...
भदौरे झरीको बेतमास आवाज, कोरोनाले गर्दा सुनसान रहेका सडकहरु मज्जाले गुञ्जयमान छन् । डाँडा र भीरपाखाको यात्रा पहिरो ठाउँठाउँमा झरेकाले पैदल या साइकलको यात्रा अलिक जोखिमपुर्ण भएको हुँदा आजको यात्रा धरान छेउछाउ रहेका सिमसार क्षेत्रको रहनेछ । नेपालमा रहेका सिमसार क्षेत्र मध्ये ९ वटा क्षेत्रहरुलाई ...
एकदिन अघि, हिजोकै दिन हो असफल प्रयास गरेको । शिवजट्टातिरबाट नजिक हुन्छ भनेर १ बजे तिरै साइकल निकालेर उकालो लागियो । अस्तिसम्म सहजै पुगिने बाटो झन्नै झरना पुग्न लाग्दा पहिरो झरेर साइकल डोर्याउनुपर्ने अवस्था रहेछ भने मोटरसाइकल र टेम्पो त कट्नै नसक्ने अवस्था भएछ । जब शिवजट्टा झरनानि ...
धरानः लामो समय वेलायत बसेर अध्ययनपश्चात नेपाल फर्किएका उमेश भण्डारी घुुम्नमा सौखिन छन् । सन् २०१७ मा नेपाल फर्किएका उनी पहिले देश घुुम्ने योजना बनाए, अनि काम खोज्ने । धरान जानकी टोलका उनी नेपाल घुुम्ने धोको वेलायत बस्दै बनाएका थिए । प्रायः एक्लै घुुम्न रुचाउने भएपनि घुुम्ने योजना साथीहरुले थाहा पा ...
धरानः गाउँमा खानेपानीको चरम अभाव थियो । आँखै अगाडी धरानको वैभव छर्लङ भएपनि तत्कालिन विष्णुुपादुुका गाविसका जगत राई ( जंगवीर ) हरुका लागी धरानको उज्यालो प्राथमिकतामा थिएन । तर, धरान र विष्णुुपादुुकाको एउटा कुरामा भने समानता थियो, त्यो हो– खानेपानी । राईलाई याद छ, त्यो बेला जमिनको भाउ कठ्ठाको ३ ...
विराटनगरः भदौ १ गते देखि विराटनगर विमानस्थल संचालनको तयारी पुरा भएको विमानस्थ्ल प्रशासनले जानकारी दिएको छ । प्रशासनले आज विमानस्थलमा पत्रकार सम्मेलन गर्दै कोभिड १९ सँग जुुध्दै हवाइ सेवा शुरु गर्ने सरकारको निर्णय अनुसारका सम्पुर्ण मापदण्ड पुरा विराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौलाले जानकारी ...
धरान: प्रायः हामी कुनै चिया पसल वा चोकमा रुखको छहारीमा बसेर वुद्धिचाल खेल खेलिरहेको देख्छौं । धेरैले उनीहरु समय कटाउन(टाइम पास)को लागि खेलेको भन्ने ठाक्छौं । तर धेरैलाई थाहा नहुन हुनसक्छ, धरानमा पनि फिडे रेटिङ्ग भएको वुद्धिचाल (चेस) खेलाडीहरु छन् । उनीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय वुद्धिचाल प्रति ...
धरान: अहिले बर्षाको समय छ । नेपालमा बाढी र पहिरोले धेरैको ज्यान पनि लिइसकेको छ । धरानको सर्दु र सेउती खोला तथा अन्य साना खहरेहरुमा पनि एकछिन बर्षा हुदा बाढी आउछ । त्यसैले यतिबेला खोलामा पस्नु भनेको ज्यान जोखिममा पार्नु हो । तर, मंगलबार दिउँसो भने धरानका साहसिक पर्यटनकर्मी सेतु सिलवाल भने धरानको सर् ...
धरान: कोरोना संक्रमणको महामारीको कारण लकडाउनले नेपालको पर्यटन क्षेत्र थला परेको छ । पर्यटकीय गतिविधिहरु केही पनि भएको छैन । त्यसमाथि अहिले बर्षाको समय छ, र जताजतै बाढी पहिरोको कहर छ । धरानको सेउती र सर्दु खोलमा पनि बाढी आइरहेकै छ । मंगलबार भने यही सर्दु र सेउतीको बाढीमा साहसिक खेल पर्यटनको कायकिङका ...
धरानः साउनको महिना छ । साउनको सोमबार हिन्दु आराध्यदेव शिवको प्रिय महिना मानिन्छ । त्यसैले हरेक बर्ष साउनको सोमबार शिवका भक्तजनहरु पवित्र जल ल्याएर शिवालयमा चढाउने चलन छ । धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा पनि प्रत्येक बर्ष जल चढाउने तीर्थालु भक्तजनहरुको घँुइचो हुने गर्छ । साउन महिनामा मात्र यहाँ अढ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित