विदेश

    Showing 51-60 of 64 items.
  • धरान १० का युगल बेलायतमा मृत फेला

    आसफोर्ड(बेलायत): बेपत्ता भएर खोजी भइरहेका आसफोर्ड निवासी युवा युगल लिम्बुलाई मृत अवस्थामा प्रहरीले फेला पारेको छ । केन्ट प्रहरीले खोलाछेउ तैरिरहेको अवस्थामा लिम्बुको शव बरामद गरेको हो । लिम्बु शनिबार मध्यरातको करिब साढे एक बजेदेखि बेपत्ता भएका थिए । ३३ वर्षीय लिम्बुको शव भिक्टोरिया पार्कछेउको रिभर ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 2,606 पटक पढिएको
    • अमित याक्थुम्बा
  • कोरोनाबाट जोगिन मिसावट रक्सी पिउदा इरानमा ३६ को मृत्यु

    तेहरान: इरानमा कोरोना भाइरसबाट बच्ने उपाय भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ इरानीहरूको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ। देशको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाज शहरमा उक्त घटना घटेको हो। उक्त समाचारका अनुसार 'मिसावटयुक्त त्यस्तो रक्सी पिउने अवस्था त्यसले कोर ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,235 पटक पढिएको
    • बीबीसी
  • ब्रिटेनकी स्वास्थ्यमन्त्रीलाई कोरोना सङ्क्रमण, चीनमा नयाँ संक्रमण दर घट्यो

    एजेन्सी: ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 2,882 पटक पढिएको
    • बीबीसी
  • भारतको दिल्लीमा लगातार हिंसा, मारिनेको सङ्ख्या २०

    एजेन्सी: भारतको राजधानी दिल्लीमा लगातार हिंसात्मक घटना भइरहेको छ । राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसाको घटनामा हालसम्म बीसजनाको ज्यान गैसकेको छ। सरकारले ल्याएको नागरिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतवार पहिलोपल्ट भिडन्त भएको थियो। त्यसयता हिंसाले ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • 989 पटक पढिएको
    • बीबीसी
  • दिल्लीमा दशकौंयताको खराब हिंसा,१३ को मृत्यु

    एजेन्सी: भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन्। हिंसामा परी कम्तीमा १३ जनाको ज्यान गइसकेको छ। तीमध्ये एक प्रहरी छन् । कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन्। लाठी र ढुङ्गा ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • 1,140 पटक पढिएको
    • बिबिसि
  • दिल्लीमा हिंसात्मक झडपः कम्तीमा चारको मृत्यु

    नयाँदिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमण छन् । विश्वकै शक्तिराष्ट्रका प्रमुख आफ्नो देशमा आतिथ्य ग्रहण गरिरहेकै बेला भारतको राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिजो सोमबार हिंसात्मक प्रदर्शन भयो । उक्त प्रदर्शनको क्रममा भिडन्त हुँदा कम्तीमा चार जनाको ज्यान गएको बिबिसि हिन्दीले ज ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 1,359 पटक पढिएको
    • क्लिक धरान
  • भारतको बेंगलरुमा दुर्घटनामा परी सुनसरी जिल्लाका ६ तीर्थयात्रीको मृत्यु

    धरान: तीर्थयात्राको लागि भारत गएका सुनसरीका ६ जना तीर्थालुहरुको दुर्घटना परी मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम द हिन्दूका अनुसार दुर्घटना सलेम बेंगलरु नेशनल हाइवेमा आज राती भएको हो । नेपाली तीर्थयात्रीहरु मिनीबसमा चढेका थिए । घटनामा अन्य १८ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको पनि भारतीय स ...

    • प्रकाशित मितिः फागुन ८, २०७६
    • 1,198 पटक पढिएको
    • क्लिक धरान
  • अन्टार्कटिकामा हालसम्मकै उच्च तापक्रम

    एजेन्सी: जलवायु परिवर्तनले तीव्रता पाइरहेकै बेला अन्टार्कटिकामा हालसम्मै उच्च तापक्रम ६४।९ डिग्री फरेन्हाइट मापन गरिएको अर्जेन्टिनाको अध्ययनले देखाएको छ । अन्टार्कटिकाको ट्रिनिटी प्रायद्विप नजिकै रहेको एस्परान्जा बेसमा सो तापक्रम मापन गरिएको हो। यसअघि मार्च २०१५ मा त्यहाँको तापक्रम ६३।५ डिग्री फरेन ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 1,029 पटक पढिएको
    • एम्मा न्यूबर्ग/सीएनबीसी
  • चुम्लुङ युकेको विधान संशोधन

    लन्डन(बेलायत): आसन्न महाधिवेशनलाई लक्षित गर्दै किरात याक्थुङ चुम्लुङ यूकेले विधानमा संशोधन गरेको छ । सङ्गठनको संरचानामा केही हेरफेर गर्दै चौथो विधान सभामार्फत् चुम्लुङ यूकेले विधान संशोधन गरेको हो । हालै फेल्थाममा आयोजित विधानसभामा उपस्थित केन्द्रीय समिति, शाखा समिति, विभागीय पदाधिकारी र सल्लाहकार ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 1,049 पटक पढिएको
    • क्लिक धरान
  • युरोपमा पनि कोरोनाको संक्रमित एकको मृत्यु

    एजेन्सी: कोरोना भाइरसको सङ्क्रमणबाट युरोपमा पनि एकको मृत्यु भएको छ ।  समाचार एजेन्सीहरुका अनुसार मृत्यु फ्रान्समा भएको हो । कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो । मृतक पनि चिनिया पर्यटक भएको बताइएको छ । मृतक चीनको हुबे प्रान्तकी ८० वर्षीय पुरुष भएको फ्रान्सका स्व ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 847 पटक पढिएको
    • बीबीसी

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित