विदेश

    Showing 41-50 of 64 items.
  • भारतले लकडाउन तीन साता बढायो

    नयाँ दिल्ली: छिमेकी मुलुक भारतले तीन साताको लागि लकडाउन पुनः बढाएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिदै आगामी मे महिनाको ३ तारिख(वैशाख २१ गते) सम्मको लागि भारतले लकडाउन बढाएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै लकडाउन बढाएको जानकारी दिएका हुन् । ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 989 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख बढी

    वासिङ्टन: विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या एक लाख बढी पुगेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले दिएको जानकारी अनुसार आज शनिबार बिहानसम्म कोरोनाको संक्रमणबाट विश्वभरि मृत्यु हुनेहरुको संख्या एक लाख दुई हजार ६ सय ७ पुगेको छ । यसैग ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 996 पटक पढिएको
    • एजेन्सी
  • कोरोना महामारी शुरु भएको वुहानमा लकडाउन हटाइयो

    एजेन्सी: कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा 'हरियो' कोड देखिएकाहरूले जनवरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्। लकडाउन हटाइएसँगै यातायातका स ...

    • प्रकाशित मितिः चैत २६, २०७६
    • 894 पटक पढिएको
    • बीबीसी
  • ब्रिटेनका स्वास्थ्यकर्मी प्लाष्टिकको पिपिई बनाएर प्रयोग गर्दै

    एजेन्सी: कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या लगातार बढ्न थालेपछि ब्रिटेनका अस्पतालहरू सघन उपचार कक्षका शैय्याहरू थप्न दिनरात काम गरिरहेका छन्। तर बीबीसीसँग कुरा गर्दै एक सघन उपचार कक्ष चिकित्सकले देशमा केही स्वास्थ्यकर्मीहरूले सहयोग र सुरक्षासाधनको अभावमा भोग्नुपरेको नमीठो पक्ष देखाएक ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 1,102 पटक पढिएको
    • बीबीसी
  • भारतमा कोरोनाबाट ३२ को मृत्यु, संक्रमितका संख्या १६ सय नाघ्यो

    धरान: छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरस संक्रमणको रोक्न चुनौतीपुर्ण बन्दै गएको छ । भारतमा कोरोनाको संक्रमण तीब्ररुपमा वृद्धि भइरहेको छ । पछिल्लो दुई सातामा भारतमा कोरोना संक्रमितहरुको संख्या एक सयबाट वृद्धि भएर १६ सय पुगेको छ भने कोरोनाको कारण ३२ जनाको मृत्यु भइसकेको छ । भारतमा दुई महिना अघि मात ...

    • प्रकाशित मितिः चैत १९, २०७६
    • 1,402 पटक पढिएको
    • क्लिक धरान
  • ब्रिटेनका प्रधानमन्त्रीलाई पनि कोरोना सङ्क्रमण भएको पुष्टि

    एजेन्सी: ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन् । एउटा वक्तव्यमा भनिएको छः'इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको ज ...

    • प्रकाशित मितिः चैत १४, २०७६
    • 2,133 पटक पढिएको
    • बीबीसी
  • चीनमा भन्दा अमेरिकामा धेरै कोरोना संक्रमितको संख्या

    एजेन्सी: कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको संख्या अमेरिकामा पुगेको छ । जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड १९ सङ्क्रमितको संख्या ८२ हजार चार सय पुगेको छ । चीनमा कुल सङ्क्रमितको संख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ । परीक्षण धेरै गरिएक ...

    • प्रकाशित मितिः चैत १४, २०७६
    • 1,546 पटक पढिएको
    • बीबीसी
  • कोरोनाले लण्डनमा एक नेपालीको मृत्यु भएको आशंका

    लन्डन: बेलायतमा रहदै आएका एक जना नेपालीको मृत्युको कारण कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भर्ना भएका संखुवासभाका लीलाबहादुर राईको निधन भएको थियो । उनको निधनबारे अस्पतालले औपचारिक जानकारी दिएको छैन । तथापी, परिवारजनलाई राईको निधन कोरोना भाइरसको कारण भएको ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 881 पटक पढिएको
    • क्लिक धरान
  • निर्भया बलात्कार काण्डका चारै दोषीलाई मृत्युदण्ड दिइयो

    एजेन्सी: भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार व्यक्तिलाई मृत्युदण्ड दिइएको छ। उनीहरूलाई आज शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । भारतीय समयअनुसार बिहान ५ः३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइ ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 1,885 पटक पढिएको
    • बिबिसि
  • पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमण

    पोर्चुगल: पोर्चुगलको ग्रामीण इलाका फारोमा कृषि मजदुरको रुपमा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना(कोभिड १९) संक्रमण भएको छ। फारो नगरपालिकाका मेयर रोजेरिउ बाकलिआउले स्वास्थ्य निर्देशनालयको हवला दिँदै घटनाको पुष्टी गरेका छन् । फारोका मेयरले स्थानीयहरुलाई अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन र सरकार एव ...

    • प्रकाशित मितिः चैत ३, २०७६
    • 1,225 पटक पढिएको
    • शेरबहादुर परियार

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित