विदेश

    Showing 11-20 of 64 items.
  • ट्रम्पलाई हराउदै अमेरिकी राष्ट्रपतिमा जो बाइडन विजयी

    एजेन्सी: जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्। पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्। बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वप ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 3,096 पटक पढिएको
    • क्लिक धरान
  • अमेरिकी निर्वाचन मतपरिणाम: धाँधलीको आरोप र अनिश्चितताबीच मतगणना

    राष्ट्रपति डोनल्ड ट्रम्पले हप्तौँदेखि यदि निर्वाचनमा कडा प्रतिस्पर्धा भए डेमोक्र्याटिक उम्मेदवारले आफूलाई हराउन धाँधली गरेको आरोप लगाउने बताउँदै आएका थिए। बुधवार उनले त्यसै गरे। दशौँ लाख वैधानिक मतपत्र गणना हुन बाँकी हुँदै अपरिपक्व रूपमा उनले आफूले चुनाव जितेको घोषणा गरे। “हामीले यो चुनाव जित ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 1,301 पटक पढिएको
    • क्लिक धरान
  • गर्भवतीको पेट चिरेर बच्चा चोरी गर्ने महिलालाई अमेरिकामा मृत्यु दण्ड दिइदै

    एजेन्सी: संयुक्त राज्य अमेरिकामा झण्डै ७० वर्षपछि एकजना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ। उनलाई डिसेम्बर ८ का दिन इन्डियानामा प्राणघातक सुई लगाइने भएको छ।लिसा मन्टगमरीले सन् २००४ मा मिसोरीमा एकजना गर्भवती महिलाको हत्या गरेर पेट चिरेर पेटभित्रको बच्चाको अपहरण ...

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 1,420 पटक पढिएको
    • क्लिक धरान
  • अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको भन्दै चीनमाथि आरोप पनि लगाए। त्यसप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ। अमेरिकाको जोन ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 1,514 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाबाट विभिन्न मुलुकमा २४३ नेपालीको मृत्यु

    काठमाडौँ: विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहेक विभिन्न मुलुकमा २४३ नेपालीहरुको मृत्यु भएको छ । गैरआवासिय नेपाली संघको स्वास्थ्य समिति संयोजक डा.सञ्जिव सापकोटाका अनुसार यो संख्या विभिन्न १६ मुलुकमा भएको नेपालीको मृत्युको संख्या हो । यो साता मात्रै ४३ नेपालीक ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,668 पटक पढिएको
    • क्लिक धरान
  • भारतका पुर्वराष्ट्रपति प्रवण मुखर्जीको निधन

    एजेन्सी: भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। केही दिनदेखि कोमामा रहेका मुखर्जीको आज सोमबार निधन भएको हो । उनका छोरा अभिजित मुखर्जीले ट्विटमार्फत निधनको पुष्टि गरेका छन् । उनलाई अगष्ट १० मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी ८४ वर्षका थिए। भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देख ...

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 2,101 पटक पढिएको
    • क्लिक धरान
  • अस्वस्था भएपछि जापानका प्रधानमन्त्री आबेले दिए राजिनामा

    टोक्यो: जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन्। आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना गरेका छन्। यसअघि उनको दलले आबे पदत्याग गर्ने मनस्थितिमा भएको पुष्टि गरेको थियो। उनी आ ...

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 2,127 पटक पढिएको
    • क्लिक धरान
  • भारतमा २ दिनमा १ लाख २३ हजार बढीलाई कोरोना संक्रमण

    नयाँदिल्ली: भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार पनि भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए । योसँगै भारतमा दुई दिनमा मात्रै १ लाख २३ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दा भारतमा कोरोना संक्रमितको संख्या २० ला ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 1,629 पटक पढिएको
    • क्लिक धरान
  • एयर इण्डियाको विमान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु

    नयाँदिल्ली: केरलको कालिकट विमानस्थलमा शुक्रबार साँझ एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको छ । दुबईबाट आएको आईएक्स-१३४४ बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा दुई पाइलटसहित कम्तीमा ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । कोरोनाको कारण दुबईमा फसेका भारतीयलाई उद्दार ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 2,249 पटक पढिएको
    • क्लिक धरान
  • अमेरिकाले पनि टिकटकमा प्रतिबन्ध लगाउने घोषणा

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताए। एयर फोर्स वानमा सवार पत्रकारहरूलाई ट्रम्पले भने,'जहाँसम्म टिकटकको कुरा छ त्यसलाई हामी अमेरिकामा प्रतिबन ...

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 1,836 पटक पढिएको
    • बीबीसी

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित