साहित्य

    Showing 71-80 of 89 items.
  • एउटा पहाडलाई सम्झेर

    एउटा पर्वत थियोआँखाअगाडिनिदायो निमेषम‌ै ।... घाम उकालो चढे पनिटुप्पामा पुगेर ओरालो झर्थ्योटुटेका ताराहरू पनिशीरमा झरेसी उज्याला भएर बग्थेतुफान पनि कायल भएरठोक्किन्दै अर्को बाटो समात्थेझरी पनि भिज्थेर, खोला भएर गीत गुनगनाउथेपहाडजहीको तही उभिरहन्थे ... आज एकाबिहानैपर्वत ढलेर गयोर,हामीलाईनिर्जन ...

    • प्रकाशित मितिः कार्तिक १९, २०७७
    • 2,038 पटक पढिएको
    • अमित थेवे
  • अनेसास अफ्रिका च्याप्टरले गर्यो पहिलो साहित्यिक कार्यक्रम

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरले शनिबार “नेपाली साहित्यमा अफ्रिकाः अनुभव र सिर्जना” विषयक अनलाइन अन्तक्रिया कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रमको सभापति, च्याप्टरका अध्यक्ष गणेश खड्का रहेका थिए भने प्रमुख अतिथि इजिप्टका लागि नेपाली राजदुत झविन्द्र अर्याल रहेका थिए । ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,702 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रकवि माधव घिमिरेको निधन

    काठमाण्डौं: राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज निधन भएको छ। घिमिरेको १ सय १ बर्षको उमेरमा मंगलबार साँझ ५: ५५ बजे निधन भएको परिवारले जनाएको छ । उनको लैनचौरस्थित निवासमा निधन भएको बताइएको छ । घिमिरे स्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । घिमिरेको विसं १९७६ सालमा लमजुङमा जन्म भएको थियो। उनको गौरी ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 1,744 पटक पढिएको
    • क्लिक धरान
  • कला, साहित्यको संरक्षण गर्न एकेडेमी बनाउने तयारीमा छौं: मुख्यमन्त्री राई

    विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवश्यक रहेकोमा जोड दिएका छन् । २ सय ७ औं भानु जयन्तीका अवसरमा आज सामाजिक विकास मन्त्रालयले आयोजना गरेको श्रष्टा सम्मान तथा पुरस्कार सर्मपण समारोहमा मुख्यमन्त्री राईले यस्तो धारणा राखेका हुन् । साहित्य, कलाको संरक्षण र विकासका ला ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,846 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकका १३ जना श्रष्टा सम्मानित

    विराटनगर: २ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मानित गरेको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका हुन । एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कल ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,665 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ का दर्जन बढी श्रष्टाहरु सम्मानित हुने (नामावलीसहित)

    विराटनगर- प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुने भएका हुन् । प्राज्ञ खेम नेपालीको संयोजकत्वमा रहेको ८ सदस्यीय श्रष्टा मूल्यांकन सिफारिस कार् ...

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,460 पटक पढिएको
    • क्लिक धरान
  • रातमा पनि धमाधम निर्माण हुदैछ धरानको नाटक घर (भिडियोसहित)

    धरान: स्थानीयबासीसँगको रस्साकस्सीपछि निर्माण शुरु भएको नाटक घरको काम रातमा पनि भइरहेको छ । केही दिन दिउँसो बर्षाले प्रभावित भएको निर्माण कार्य अचेल राती पनि अबेरसम्म जारी रहन्छ । बुधबार राती १ बजेसम्म नाटक घरको जग खन्ने काम भएको थियो । धरान उपमहानगरपालिकाले धरान ८ सभागृह क्षेत्रमा २ कट्ठा जग्गा अत् ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,959 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बन्ने प्रादेशिक नाटक घरको प्रारम्भिक नक्सा तयार, अनुमानित लागत ५ करोड

    धरान: धरान ८ सभागृहमा निर्माण गरिने प्रादेशस्तरको नाटक घर निर्माणको प्रारम्भिक नक्सा तयार भएको छ । यो आर्थिक बर्षमा निर्माण शुरु गर्न लागिएको नाटक घरको डिपिआर भने कलाकार बिक्रम श्रीले तयार गर्दैछन् । हाल प्रारम्भिक नक्सा मात्र तयार भएको र लागत अनुमानित ५ करोड रहेको रंगकर्मी नविन मेन्याङ्बोले जानकार ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 3,775 पटक पढिएको
    • क्लिक धरान
  • हात धुनु राम्रो हुन्छ साबुन पानीले..

    हात धुनु राम्रो हुन्छ साबुन पानीलेबुढा-बुढी युवादेखि बाबु नानीले  लकडाउनको बेला हुन्छ घरमा बस्नु बेसकोरोनाले छाड्ने भएन संसारका कुनै देश प्राथना गरौ ईश्वरलाई घरभित्रै बसेरमन्दिरमा पनि बस्ला भाइरस च्याँखे थापेर आफै भित्र लुक्न सक्छ यो अदृश्य शत्रुसामाजिक दुरी राख्दै क्वारेन्टाइन बस्नु जथाभाबी ...

    • प्रकाशित मितिः वैशाख ५, २०७७
    • 1,279 पटक पढिएको
    • प्रा.डा.माधब लम्साल
  • लेखक भुईदल राईको निधन, मुख्यमन्त्रीद्वारा समवेदना प्रकट

    धरान: राजनीतिज्ञ एवं लेखक, साहित्यकार भुईदल राईको निधन भएको छ । उनको हिजो मध्याह्न इटहरीस्थित निवासमा ९१ बर्षको उमेरमा निधन भएको हो । स्वर्गीय राईको पुख्यौली थलो भोजपुरको गतुवागढीस्थित सिन्द्राङ हो । उनी लामो समय धरानमा पनि बसेका थिए । लेखनमा अत्यन्त सक्रिय राईको थुप्रै पुस्तकहरु प्रकाशित छन् । समस ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 1,581 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित