साहित्य

    Showing 61-70 of 88 items.
  • मुन्धुमविद स्वर्गीय भरत तुङघङको स्मृति ग्रन्थ प्रकाशन गरिने

    धरान: याक्थुङ मुन्धुम अध्येता एवं याक्थुङ लिम्बू इतिहासकार स्वर्गीय भरत तुङघङको स्मृति ग्रन्थ प्रकाशन गरिने भएको छ । मुन्धुमविद् स्वर्गीय तुङ्घङको ब्यक्तित्व एवं कृत्तित्वलाई जीवन्त राख्नको लागि स्मृति ग्रन्थ प्रकाशन गरिन लागेको हो । ग्रन्थ प्रकाशनको लागि बुधबार एक ग्रन्थ सम्पादन समिति पनि गठन गरिए ...

    • प्रकाशित मितिः पुस १६, २०७७
    • 1,721 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाले नेपाली साहित्यमा पारेको प्रभावबारे गोष्ठी

    सुनसरी: इटहरीमा रहेको क्यानभास साहित्य समाजले शनिबार कोरोना कहरले नेपाली साहित्यमा पारेको प्रभावबारे विचार गोष्ठी सम्पन्न गरेको छ । सुनसरीको इटहरी २ मा रहेको संगीत साधना प्रतिष्ठानको सभाहलमा कार्यक्रम भएको हो । गोष्ठीमा बोल्दै संस्थाका सल्लाहकार, साहित्यकार, प्रा.डा. भीम खतिवडाले कोरोना कहरले साहित ...

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • 1,271 पटक पढिएको
    • क्लिक धरान
  • हितराम तिल्लिङको ‘याक्थुङ संस्कारहरू’ विमोचन

    धरान: साँस्कृतिक अभियन्ता हितराम तिल्लिङ मादेनद्वारा लिखित ‘याक्थुङ सँस्कारहरू’ विमोचन भएको छ । विगत डेढ दशकदेखि याक्थुङ मुन्धुम र इतिहासको खोज, अनुसन्धानमा लागेका तिल्लिङको पुस्तक शुक्रबार विमोचन भएको हो । यो पुस्तक उनको प्रकाशनको हिसाबले तेस्रो कृति हो । पुस्तकमा याक्थुङ जातिको जन्म, ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,944 पटक पढिएको
    • क्लिक धरान
  • लाहुरे बन्न धरान आएका धिरज बने कलाकार (भिडियोसहित)

    धरान: एसएलसी पास गरेपछि उदयपुरको बसाह (हाल चौदण्डीगढी नगरपालिका)का युवा धिरज राई कलेज पढ्दै थिए । उनलाई ब्रिटिश लाहुरे हुने रहर जाग्यो । उनी लाहुरे भिड्न धरान आए । यो करिब ८ बर्ष अघिको कुरा हो । उदयपुरबाट लाहुरे सपना बोकेर धरान आएका तिनै युवा धिरज लाहुरे त भएनन्, तर कला क्षेत्रमा आफ्नो पहिचान बनाउन ...

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • 3,584 पटक पढिएको
    • क्लिक धरान
  • नेपाली साहित्यले राष्ट्रियतालाई बलियो बनाएको छ : राजदूत सुवेदी

    लन्डन(यूके: नेपालीहरू संसारभर फैलिएर बसे पनि साहित्यका कारण जोडिएको बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले बताएका छन् । उनले नेपाली राष्ट्रियता कायम गर्दै भावनात्मक एकतामा बाँध्न साहित्य, भाषा र सँस्कृतिले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् । लन्डनस्थित नेपाली दूतावासले ११२ ...

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 1,483 पटक पढिएको
    • क्लिक धरान
  • विश्व रेकर्ड बनाउने अभियानमा धरानका कलाकारहरुले यसरी गरे रिले लाइभ आर्ट (भिडियोसहित)

    धरान:नेपालका कलाकारहरुले विश्व रेकर्ड बनाउन रिले लाइभ आर्ट गरिरहेका छन् । इन्टरनेशलन वाटरकलर सोसाइटी नेपाल शाखाको आयोजनामा जारी १०० घण्टा(हण्ड्रेड आवर्स)रिले लाइभ आर्टमा प्रदेश नं १ बाट दर्जन कलाकारहरु सहभागी छन् । प्रदेश १ बाट सहभागीमध्ये धरानका ४ जना कलाकारहरुले गए राती लाइभ आर्ट प्रर्दशन गरेका थ ...

    • प्रकाशित मितिः कार्तिक २७, २०७७
    • 2,549 पटक पढिएको
    • क्लिक धरान
  • युकेमा याक्थुङ चित्रकला प्रतियोगिताका विजेताहरु पुरस्कृत

    आसफोर्ड(यूके): नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यूके व्यापी याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ । नतिजा घोषणा भएको करिब तीन महिनापछि उनीहरूलाई पुरस्कार दिइएको हो । आदिवासी याक्थुङ(लिम्बु) समुदायले धुमधामका साथ मान्ने सिसेक्पा तङ्नाम पर् ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 3,120 पटक पढिएको
    • क्लिक धरान
  • बेलायती नेपाली स्रष्टाहरूले युद्ध साहित्यमार्फत् इतिहासलाई सम्झे

    लन्डन(यूके): बेलायतको जनजीवन यतिबेला दखोस्रो लकडाउनको लागि असामान्य छ । यस्तो विषम परिस्थितिमा बेलायतमा रहेका नेपाली सर्जकहरूले भने समेत युद्धका विविध पक्षहरूलाई सम्झँदै आफ्नो सिर्जनामार्फत इतिहासको स्मरण गरेका छन् । पप्पी डेको पूर्वसन्ध्यामा शनिबार विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आयोजना ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 2,208 पटक पढिएको
    • क्लिक धरान
  • विश्व रेकर्ड बनाउन नेपालका कलाकारहरुले सय घण्टा पेन्टिङ गर्दै, प्रदेश १ का १२ जना कलाकार पनि सहभागी हुने

    धरान: नेपालका कलाकारहरुले विश्व रेकर्ड बनाउन आइतबारदेखि एक सय घण्टा रिले लाइभ आर्ट डेमोष्ट्रेसन गर्ने भएका छन् । यसअघिको विश्व रेकर्ड तोडेर नयाँ इतिहास रच्ने लक्ष्यका साथ नेपालका ७२ जना कलाकारहरुले रिले लाइभ आर्ट डेमोष्ट्रेसन गर्ने भएका हुन् । इन्टरनेशनल वाटरकलर सोसाइटी(आइ.डब्ल्यु.एस.) नेपाल शाखाको ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७७
    • 2,813 पटक पढिएको
    • क्लिक धरान
  • एउटा पहाडलाई सम्झेर

    एउटा पर्वत थियोआँखाअगाडिनिदायो निमेषम‌ै ।... घाम उकालो चढे पनिटुप्पामा पुगेर ओरालो झर्थ्योटुटेका ताराहरू पनिशीरमा झरेसी उज्याला भएर बग्थेतुफान पनि कायल भएरठोक्किन्दै अर्को बाटो समात्थेझरी पनि भिज्थेर, खोला भएर गीत गुनगनाउथेपहाडजहीको तही उभिरहन्थे ... आज एकाबिहानैपर्वत ढलेर गयोर,हामीलाईनिर्जन ...

    • प्रकाशित मितिः कार्तिक १९, २०७७
    • 1,983 पटक पढिएको
    • अमित थेवे

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित