विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रालयका आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकी छिन् । मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि आज पत्रकार सम्मेलन गरि मन्त्रालयका सवै कार्यक्षेत्रलाई समेटेर मन्त्री राईले आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकी हुन् । दोश्रो ...
धरान: धरान उपमहानगरपालिका अन्तर्गतको वडा नं १३ मा नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन भएको छ । धरान वडा नं १३ को कार्यालय परिसरमा बुधबार केन्द्रको उद्घाटन भएको हो। एक समारोहबीच प्रदेश नम्बर १ का सभामुख एवं प्रमुख अतिथि प्रदीपकुमार भण्डारीले उक्त भवनको उद्घाटन गरेका थिए । यो भ ...
धरान: छिमेकी मुलुक भरतमा कोरोना संक्रमण र मृत्यु दर वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले फागु पुर्णिमा (होली) पर्व भिडभाड तथा जमघट नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बिहिबार एक सुचना जारी गर्दै निकट रहेको होली पर्वमा भिडभाड तथा जमघट नगर्न, नगराउन आग्रह ...
विराटनगर: प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
विराटनगरः भारतसँग सीमा जोडिएको मोरङमा खुलेआम रुपमा दुई देशका नागरिक आवत जावत गरिरहेका छन् । भारतमा कोराना संक्रमणको दर दिनदिनै उच्च बनिरहेको बेला विराटनगरको रानी नाकाको मुख्य मार्गमा गेट बन्द भएपनि लुकिछिपी किनमेलका लागि भारतीय बजार जोगवनी गएर फर्किने नेपालीको सख्या उल्लेख्य छ । यता प्रहरी प्र ...
धरान: पछिल्लो समयमा भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि नेपालमा संक्रमण दर बढ्नसक्ने भएकोले विज्ञहरुले सचेत गराइरहेका छन् । खास गरि सिमावर्ती जिल्लाहरुमा हुने आवतजावतलाई अझै कडाई गर्नुपर्ने उनीहरुको सुझाव छ ।सुनसरी पनि भारतसँग सिमा जोडिएको जिल्ला हो । भारतमा फैलिएको संक्रमण असर यो जिल्लाम ...
धरान: इन्टरनेट सेवाको सुधार सम्बन्धी गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न चौतर्फी दबाब परेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।प्रतिष्ठानले ४ दिनअघि सुविसु केवल नेटवर्क प्रालिलाई स्पष्टीकरण सोधेको हो । 'सुविसुलाई किन कारबाही न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विद्युत महशुल र इन्टनरनेटमा आर्थिक अनियमितता भएको निष्कर्षसहितको छानबिन प्रतिवेदन गुपचुप राखिएको छ । विजुलीको महशुलमा प्रतिष्ठानकै कर्मचारीले हिनामिना गरेको छानबिन समितिको प्रतिवेदन एक बर्षदेखि उपकुलपति कार्यालयमा थन्किएको छ भने इन्टरनेट से ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डौं विश्वविद्यालय(केयु)बीच भएको गोप्य सहमतिको प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरुले चर्को विरोध गरेका छन् । प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बस्नु अघि आज बिहान उपकुलपति कार्यालयअघि विरोध कार्यक्रम गर्दै उनीहरुले विरोध जनाएका हुन् । बुधबार शि ...
धरान: आजदेखि सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ बर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर यो अभियानको शुरुवात हुनेछ । ज्येष्ठ नागरिकहरुलाई उच्च जोखिम हुनाले प्राथमिकता दिएर खोप लगाउने सरकारले निर्णय गरेको हो । सोह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित