स्वास्थ्य

    Showing 921-930 of 1,975 items.
  • सुनसरीको डिसिसिएमसि बैठकको आग्रह: स्वाब दिएपछि रिपोर्ट नआएसम्म हिडडुल-भेटघाट नगर्नु, कार्यालय र पसलमा मास्क, स्यानिटाइजर अनिवार्य गर्नु

    धरान: सुनसरीको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसि) बैठकले मन्त्रीपरिषदले गरेको निर्णयलाई कार्यान्वयन गराउदै जिल्लामा जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्न अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ शंका लागेर पिसिआर ...

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 2,490 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश १ मा आज ९७ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका मध्ये मोरंगमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७ जना छन् भने बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचाम ...

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 2,922 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा डिसिसिएमसि बैठक:सहरी क्षेत्रका विद्यालय बन्द गर्न अनुरोध गर्ने, अत्यावश्यक सेवाका कर्मचारीलाई लामो विदा नदिने निर्णय

    धरान: कोरोना संक्रमणको दर फेरि बढ्दै गएपछि संक्रमणको जोखिम न्युनीकरण गर्न सुनसरीमा डिसिसिएमसि बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्न पालिकाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।  सोमबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सोमबार नै मन्त्रीपरिषद ...

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 3,372 पटक पढिएको
    • क्लिक धरान
  • भोलीदेखि धरानमा पनि कोरोनाविरुद्ध दोस्रो मात्राको खोप लगाइने

    धरान: गत माघ र फागुनमा पहिलो र दोस्रो प्राथमिकतामा कोरोनाविरुद्ध खोप लगाएकाहरुलाई लक्षित गरेर धरानमा पनि भोली मंगलबारदेखि दोस्रो मात्राको खोप लगाइने भएको छ ।  धरानको छाताचोकस्थित पुरानो अस्पतालमा खोप केन्द्र रहने उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उम ...

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 1,876 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा २४ सहित प्रदेश १ मा ५५ संक्रमित थपिए

    विराटनगर  : प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमितहरुमा मोरङमा २९ जना, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला र १४ पुरुषसहित २४ जना छन् भने सुन्दरहरैचामा २, बुढीगंगा, ...

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 1,151 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा २९ जनासहित प्रदेश १ मा ४३ संक्रमित थपिए

    विराटनगर: प्रदेश नं. १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमितहरुमा मोरङमा २९ जना छन् भने सुनसरीमा ६ जना, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १२ महिला र १५ पुरुषमा संक्रमण पुष्टि भएको छ भने बुढीगंगा र कानेपोखरीमा १–१ ...

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 1,376 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ५ जना कोरोना संक्रमित पुष्टि

    विराटनगर:  प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमितहरुमा मोरंगमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा ...

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 3,797 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३३ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी, र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२, दमक ...

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 1,473 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ६ सहित प्रदेश १ मा १६ जना संक्रमित थपिए

    विराटनगरः प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रद ...

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 1,822 पटक पढिएको
    • क्लिक धरान
  • मोरङसहित १४ जिल्ला कोरोना संक्रमण अतिप्रभावितको सुचीमा, विद्यालय नजान मन्त्रालयको अपिल

    धरान: कोरोना संक्रमणको दर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश नं १ को मोरङसहित १४ जिल्लालाई संक्रमणबाट अति प्रभावित जिल्लाको सुचीमा राखेको छ ।  मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले जरुरी अपिल जारी गर्दै १४ जिल्लालाई अतिप्रभावित जिल्लामा वर्गीकरण गरेको सार्वजनिक गरेका ...

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 3,655 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित