स्वास्थ्य

    Showing 911-920 of 1,975 items.
  • धरान उपमहानगरपालिकाका एक कर्मचारीसहित थप १४ जनालाई कोरोना संक्रमण

    धरान: धरान उपमहानगरपालिकामा आज थप १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये एक जना उपमहानगरपालिकाका कर्मचारी पनि छन् । उपमहानगरको स्टोरमा काम गर्ने एक पुरुष कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका कर्मचारीलाई अलग्गै होटल क्वारेन्टिनमा राखिएको छ । पछिल्लो ...

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 4,433 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १५ सहित प्रदेश १ मा १२२ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगाम ...

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 2,397 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कोरोना संक्रमितको शव परिवारकै जिम्मा, ५० भन्दा बढी मलामी गएको पुष्टि

    धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै नेपालमा पनि संक्रमण तीब्रदरमा फैलिरहेको छ भने धमाधम संक्रमितहरुको मृत्यु पनि भइरहेको छ । सरकारले संक्रमण रोक्न थुप्रै प्रतिबन्धात्मक निर्णयहरु गरिसकेको छ । यो बेला सबै व्यक्ति, क्षेत्र सचेत हुनुपर्ने अवस्था छ । सानो भुल वा लापरवाहीले समुदायमा संक्रम ...

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 3,275 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार एक महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको स्वाब परीक्षणमा धरान १८ की ५३ बर्षीया महिलामा कोरोना पुष्टि भ ...

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 2,177 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा २८ जना सहित प्रदेश १ मा १ सय ६८ कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज १६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ९७ जनामा संक्रमण पुष्टि भएका छन् । संक्रमित मध् ...

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 1,949 पटक पढिएको
    • क्लिक धरान
  • धरान ११ का ४५ बर्षीयको कोरोना संक्रमणबाट मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरानमा एक पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान ११ का ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको गए राती ११ बजेर ५७ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।  ...

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 5,018 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा एक सातामा ५९ जनामा कोरोना पुष्टि, जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

    धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भए यता धरानमा एक सातामै ५९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणको यो दरले विगतमा जस्तै धरान पुनः कोरोनाको चपेटामा पर्नसक्ने खतरा बढेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार बैशाख ३ गतेदेखि आजसम्म एक साताको अवधिमा धरानमा ५९ ...

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 2,670 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा इर्मजेन्सी नयाँ ब्लकमा विस्तार

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी विस्तार गरिएको छ । विरामीको अत्याधिक चापलाई मध्यनजर नवनिर्मित इर्मजेन्सी भवनमा सेवा विस्तार गरिएको हो । एक कार्यक्रमबीच आज प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले  नयाँ इमरजेन्सी ब्लकको उद्घाटन गरेका छन् । उप ...

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 3,137 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित वृद्धाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना सक्रमित वृद्धाको मृत्यु भएको छ । इटहरी २ सुनसरीकी ७८ बर्षीया वृद्धाको आज दिउँसो १ बजेर ५८ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उच्च रक्तचापको विरामी रहेकी वृद्धालाई चैत २४ गते कोभिड पुष्टि भएको थ ...

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 2,833 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको ७ बुँदे परिपत्र: जथाभावी नथुक्न, प्रयोग गरेको मास्कलाई डस्टबिन वा प्लाष्टिक झोलामा राखेर विर्सजन गर्न आग्रह

    धरान: नयाँ भेरियन्टसहितको कोरोना महामारीको संक्रमण नेपालमा पनि फैलिन थालेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले रोकथाम तथा नियन्त्रणको लागि एक परिपत्र जारी गर्दै अनिवार्यरुपमा पालना गर्न अनुरोध गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले ७ बुँदे परिपत्र जारी गर्द ...

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 1,969 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित