विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २९१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।&nb ...
धरान: धरानमा काठमाडौ उपत्यका, नेपालगञ्ज, विरगञ्जलगायत भारतबाट आउने व्यक्तिहरुलाई थप कडाई गर्ने भएको छ । बिहिबार धरान उपमहानगरका नगर प्रमुख तिलक राईको अध्यक्षतामा सरोकारवालासँग बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि यस्तो निर्णय गरेको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले काठम ...
विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पतालबाट विश्वासनीय सेवा दिने गरि काम गर्न निर्देशन दिएकी छिन् । निजी अस्पतालमा नभएको सेवा कोशी कोभिड अस्पतालमा रहेकाले विश्वसनीय सेवा दिन गरि काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएकी हुन् । उनले भनिन्,‘अस्पतालमा भर्ना ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तीन जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी भएको छ । इन्टरनेट सेवामा भएको भ्रष्टचार ढाकछोप गरेको, इन्टरनेट सेवामा सुधार हुन नसकेको भन्दै आन्दोलित जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आज तीन जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो । जेआर ...
विराटनगर: प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । थप भएकाहरुमा मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२ जना छन् । यस्तै, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी जिल्लाको २४ बर्षीय युवाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको कोभिड अस्पतालमा मध्यराती १२ बजेर १० मिनेटमा निधन भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार मृतकलाई बैश ...
विराटनगर: प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरु मोरंगमा १२०, झापामा ५०, सुनसरीमा ४७ छन् भने ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ जना छन् । यस्तै, प्रदेश १ बाहिरका २३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४३ महिल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड १९ को संक्रमण बढ्दै गएको कारण नियमित सेवा पनि खुम्चदै जाने अवस्था भएकोले अत्यावश्यक नपरी अस्पताल नआउन अपिल गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले आज सार्वजनिक अपिल जारी गर्दै महामारीको दोस्रो लहरको प्रकोप ...
इटहरी: इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन संचालन गरिने भएको छ । इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक वैठकले इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो । आइसोलेसन संचालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिए । शव ब्यवस्थापनका लाग ...
धरान: धरान उपमहानगरपालिकामा आज साँझ २५ जना कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्थ डेस्कमार्फत स्वाब संकलन गरेर परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो । आज साँझ २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित