धरान: धरानमा आज साँझ थप २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । पिसिआर पोजेटिभ आएकाहरुमा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी पनि छिन् । उनको शुक्रबार नै एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपार्ट आएको थियो । एन्टिजेन पोजेटिभ आएकाहरुको पिसिआर पोजेटिभ आउने सम्भावना उच्च हुन्छ । शरीरमा ...
विराटनगर: प्रदेश १ मा आज ४१७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४२, सुनसरीमा ६९, झापामा ४४, ते¥हथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ९८ महिला र १०२ पुरुष सहित ...
धरान: उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङका ५९ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । उनको हिजो दिउँसो साढे २ बजे कोभिड १९ अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । ...
धरान: तीन दिनको अन्तरालमा कोरोना संक्रमणले एकै परिवारका दुई जनाको मृत्यु भएपछि सुनसरी सदरमुकाम इनरुवाको महेन्द्र चोकलाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमणको रोकथाम र नियन्त्रणको लागि महेन्द्र चोक सिल गरिएको जनाएको छ । एकै घरको आमा र छोराको तीन दिनको अन्तरालमा संक्रमणबाट मृत ...
विराटनगर: प्रदेश १ मा आज २६६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरंगमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ जना छन् भने प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको वि ...
धरान: धरानमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये एक जना पत्रकार पनि छन् । पछिल्लो संख्या थप भएसँगै धरानमा १९० हाराहारीमा सक्रिय संक्रमित पुगेको पनि स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ती मध्ये एक दर्जन हाराहारी मात्र कोभिड अस् ...
धरान: धरानका मेयर तिलक राई र परिवारको ऐन्टि जेन रिपोर्ट नेगेटिभ आएको छ ।उनका सचिवालयका एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि मेयर राईसहित परिवारका १० जनाको बिहिबार साँझ एन्टि जेन परीक्षण गरिएको थियो । उपप्रमुख मञ्जु भण्डारी सुवेदीको पनि एन्टि जेन रिपोर्ट पोजेटिभ आएकोले मेयर राईको पनि आकस्मिक रुपमा ए ...
धरान: धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको एन्टि जेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । स्वकीय सचिव सुदेश चापागाईको एन्टि जेन रिपोर्ट पोजेटिभ आएपछि उपप्रमुख भण्डारीसहित परिवारको पनि परीक्षण गरिएको थियो । उपप्रमुख भण्डारीको एन्टि जेन रिपोर्ट पोजेटिभ आउदा परिवारको अन्य सदस्यहरुको ...
मोरङ: जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित तीन वटा स्थानय तहका सबै वडामा शनिबार मध्यरातीदेखि एक साताको लागि निषेधाज्ञा जारी गरेको छ । अर्को एक स्थानीय तहमा भने ४ वटा वडामा मात्र निषेधाज्ञा जारी गरिएको छ । कोराना संक्रमण तीब्रदरमा वृद्धि भइरहेको भन्दै मोरङ प्रशासनले विराटनगर ...
विराटनगर: प्रदेश १ सरकारले आज (शुक्रबार)देखि कोरोना संक्रमितको उपचारको लागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि नै विरामी भर्ना शुरु गरिएको छ । विरामी भर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित