इटहरी: इटहरीमा ५० बेडको आइसोलेसन सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । इटहरी उपमहानगरले संचालन गर्न लागेको आइसोलेसन अवको तीन दिन भित्रमा तयार भइसक्ने गरि तयारी तिव्र पारिएको हो । इटहरी ९ रंगशालामा गत बर्ष संचालित आइसोलेसनमा आवश्यक तयारी गरिएको हो । आइसोलेसनमा यस बर्ष पनि महिला र पुरुष संक्रमित ...
विराटनगर: प्रदेश १ मा आज ५७७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा १ हजार ३२१ जनाको पीसीआर परीक्षण गरिएका मध्ये २२५ महिला र ३५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ...
धरान: प्रदेश १ मन्त्रीपरिषद बैठकले कोभिड १९ को विरामी ओसारपसार, शव व्यवस्थापन, सरसफाईदेखि उपचारमा प्रदेश सरकारद्धारा खटाएका कर्मचारीको कोभिड १९ बाट मृत्यु भएमा क्षतिपूर्ति स्वरुप २५ लाख दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, विरामी ओसारपासर र शव व् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना कर्मचारी, चिकित्सक तथा विद्यार्थीहरुलाई अत्यावश्यक सेवाबाहेक कुनै पनि प्रकारको सामुहिक बैठक, तालिम एवं भेटघाटहरु नगर्न निर्देशन दिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । प ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा राजनीतिक दलहरुले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ अस्पतालको सेवा तथा पुर्वतयारीबारे आवश्यक जानकारी लिएका छन् ।धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेयर राईको पहलमा सर्वदलीय टोलीले कोभिड अस्पतालले दिइरहेको सेवा र गर्नुपर ...
धरान: धरानमा दिनहुँ कोरोना सक्रमणको वृद्धि बढ्दो छ । मंगलबार साँझ मात्र ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार ५४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ भने ३ जनाको एन्टिजेन परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । एन्ट ...
धरान: कोभिड १९ को दोस्रो लहरसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि धरान उपमहानगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । मंगलबार नगर कार्यपालिकाको बैठक बसेर कोरोना भाइरस जोखिम न्युनीकरण तथा रोकथामको लागि उपमहानगरपालिका कार्यालय र मातहतको कार्यालयहरुमा अत् ...
विराटनगर: प्रदेश १ मा आज ६११ जना कोरोना संक्रमित थपिएका छन् ।प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३४ हजार ५५२ पुगेको छ । प्रदेश १ मा १ हजार ३१६ जनाको पीसीआर परीक्षण गरिएका मध्ये २५५ महिला र ३५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका मध्ये मोरंगमा २६६, झापामा १६६, सु ...
धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै धरानमा पनि संक्रमणको दर बढ्दै गएको छ । सोमबार साँझ धरानमा थप ४४ जनामा संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा गरिएको पिसिआर परीक्षणमा ४६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ती मध्ये २ जनाको फ्लोअप परीक्षण गर्दा पु ...
विराटनगर: प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चोबिस घण्टामा कुल १ हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये २७७ महिला र ३३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित