स्वास्थ्य

    Showing 861-870 of 1,975 items.
  • बिपिको कोभिड हस्पिटल बाहिर कुरुवा घर निर्माण गरिने

    धरान : बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानको कोभिड अस्पतालमा उपचाररत संक्रमितका आफन्तलाई बस्नको लागी कुरुवा घर निर्माण गरिने भएको छ । संक्रमितका आफन्तहरु कोभिड अस्पताल बाहिर बिजोग तरिकाले बस्नुपरेको गुनासो आएपछी उपमहानगरको पहलमा ब्यवस्थित कुरुवा घर निर्माण गरिन लागेको हो । मेयर तिलक राईको प ...

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 2,909 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कर्मचारीहरु आन्दोलित: चारै जना पदाधिकारी र मेट्रोनको कार्यकक्षमा तालाबन्दी (भिडियोसहित)

    धरान:  विभिन्न मागहरु लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरु आन्दोलित भएका छन् ।  कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आन्दोलित कर्मचारीहरुले चार जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले मेट्रोनको कार्यलयमा पनि तालाबन्दी गरेका छन् । कोभिड ...

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 4,406 पटक पढिएको
    • क्लिक धरान
  • इटहरी अस्पतालद्वारा निःशुल्क टेलिमेडिसिन सेवा शुरु

    इटहरी: कोरोना महामारीमा घरबाट नै सर्वसाधारणलाई स्वास्थ्य सेवा लिन पाउने गरि इटहरीमा टेलिमेडिसिन सेवा शुरु भएको छ । इटहरी उपमहानगरपालिले सञ्चालन गरेको इटहरी अस्पतालले टेलिमेडिसिन सेवा शुरु गरेको हो । इटहरी क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य उपचारबारे सल्लाह तथा परामर्श दिने उद्देश्यले कोभिड १९ रोग ...

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 1,746 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा दुई चिकित्सकलाई कोभिडको फोकल पर्सन तोकियो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिडका विरामीहरुको उचित व्यवस्थापन तथा शव व्यवस्थापनको लागि दुई जना फोकल पर्सन (सम्पर्क व्यक्त) तोकिएका छन् ।  प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले फोकल पर्सनमा डा.विकास साह र डा.इन्द्र लिम्बुलाई जिम्मेवारी दिएका हुन् । डा.लिम्ब ...

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 5,643 पटक पढिएको
    • क्लिक धरान
  • बिहिबार साँझ धरानमा ४५ जना संक्रमित थपिए

    धरान: धरानमा बिहिबार साँझ ४५ जना कोराना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार २७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएका हो भने १८ जना एन्टिजेन परीक्षणबाट रिपोर्ट पोजेटिभ आएको हो । योसँगै धरानमा कोभिड १९ को दोस्रो लहर शुरु भएपछि बैशाख महिनामा मात्रै ...

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 3,193 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा स्वास्थ्य संस्था तथा चिकित्सकको सिफारिश विना उद्योगबाट अक्सिजन लैजान नदिइने, प्रहरीलाई अनुगमनको जिम्मा

    धरान:स्वास्थ्य संस्था तथा चिकित्सकहरुको सिफारिश विना कसैलाई पनि अक्सिजन उपलब्ध गराउन सुनसरी जिल्लामा रहेका अक्सिजन उद्योगहरुलाई रोक लगाइएको छ ।  सुनसरीस्थित जिल्ला कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (डिसिसिएमसि) को बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । व्यक्तिहरुले अनावश्यकरुपमा घरमा लग ...

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 1,732 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोरोना रोकथाम, नियन्त्रण र उपचारको लागि ३ करोड ८५ लाख बजेट निकासा गर्ने निर्णय

    धरान: प्रदेश  नं १ मा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनको लागि ३ करोड ८५ लाख बजेट निकासा भएको छ ।  प्रदेश सरकारको कोरोना जनसुरक्षा कोष सञ्चालक समितिको बैठकले प्रदेशका स्वास्थ्य संस्थाहरुमा बजेट निकासा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका अनुसार सबैभन्दा बढी आइसोलेन स्थापना, ...

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 2,967 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १४५ जनासहित प्रदेश १ मा ७९१ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७९१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा १ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएकोमा ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११ ...

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 1,390 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा आज एकै दिन ३ जना संक्रमितको मृत्यु, मोरङका वृद्धको मृत्यु पछि आयो पोजेटिभ रिपोर्ट

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आज एकैदिन ३ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सिरहाको गोलबजार ६ का २९ बर्षीय युवा, धरान ३ की ५३ बर्षीय महिला र मोरङको मिक्लाजुङ २ का ७५ बर्षीय वृद्ध छन् । प्रतिष्ठानका अनुसार सिरहाका स ...

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 1,859 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा सिरहाका २९ बर्षीय कोरोना संक्रमित युवाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजार ६ का २९ बर्षीय युवा रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार आज बिहान सवा ११ बजे कोभिड अस्पतालमा संक्रमितको मृत्यु भएको थियो ...

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 1,662 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित