धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय बेड क्षमताको कोभिड १९ अस्पताल गत बर्षदेखि नै सञ्चालनमा छ । प्रतिष्ठान प्रदेश १ को मात्र नभै प्रदेश २ बाट पनि विरामी रिफर भई आउने अस्पताल हो । गत बर्ष कोभिडको पहिलो लहरको बेला प्रतिष्ठानको कोभिड अस्पतालको उपचार सेवाबारे धेरै आलोचना भय ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा आज १०२७ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार २२० जनाको पीसीआर परीक्षण गरिएकोमा ४३० महिला र ५९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितहरुमा मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २ ...
धरान: सुनसरीको दुहबीस्थित फरवर्ड माइक्रोफाइनान्स लघुबित्तले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । नेकपा एमाले नेतृसमेत रहेकी फरवर्डकी अध्यक्ष भगवती चौधरीले ठुलो साइजको ५० थान सिलिण्डर आज प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई हस्ता ...
धरान: अक्सिजन अभावले राजधानीसहित देशका विभिन्न अस्पतालहरुमा कोरोना संक्रमितले अकालमा ज्यान गुमाउनु परेपछि सुनसरीबाट अक्सिजन आपूर्ति हुन थालेको छ । सुनसरीमा रहेका विभिन्न ३ वटा उद्योगहरुबाट अक्सिजन भरेर राजधानीसहित विभिन्न जिल्लाहरुमा पठाउने कार्य भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ...
विराटनगर: कोरोना संक्रमण भएर आईसोलेसनमा बसेका मोरंगका पत्रकारलाई नि: शुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । क्युरा हेल्थले बिशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) नि: शुल्क उपलब्ध गराउने भएको हो । महामारीको समयमा अस्पताल वा क्लिनिक जादा सरुवा रोग कोभिड ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५९१ जना कोरोना संक्रमित थपिएका छन् । परीक्षण गरिएका मध्ये २४३ महिला र ३४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएकाहरुमा सबैभन्दा बढी मोरङमा ३२७ जना छन् भने झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, ...
धरान: धरानमा कोरोना संक्रमित थप २ जनाको आज मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा नं ११ र वडा नं १५ का दुई जना संक्रमितको मृत्यु भएको हो । उनका अनुसार वडा नं ११ का ४० बर्षीय पुरुषको धरान १० स्थित विजयपुर हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उ ...
धरान: धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै शुक्रबार धरानमा एकैदिन मृत्यु हुने संक्रमितको संख्या ४ पुगेको छ ।ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार वडा नं १८ की कोरोना संक्रमित ७५ बर्षीय वृद्धको मृत्यु भएको हो । यस्तै, वडा नं ९ का ८८ बर्षीय वृद्धको पनि मृत ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७५१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा ३०० महिला र ४५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, ते¥हथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टनामा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । यही अवधिमा १५७ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १० हजार ६१४ पुगेको छ । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित