स्वास्थ्य

    Showing 681-690 of 1,975 items.
  • प्रदेश १ मा ३०७ संक्रमित थपिए, ३०८ संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३०७ जना कोरोना संक्रमित थपिएका छन् ।  सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ८५, इटहरीमा २६, इनरुवा, रामधुनी र ब ...

    • प्रकाशित मितिः असार २४, २०७८
    • 1,987 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा लिक्विड अक्सिजन ट्यांक सञ्चालन,सहप्रवक्ता भन्छन्,'विरामीलाई अक्सिजन कमी हुने छैन'

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा आएको छ । यो ट्यांक २० हजार लिटर क्षमताको हो । नेपाल सरकारले उपलब्ध गराएको ८० लाख बजेटबाट यो ट्यांक स्थापना भएको प्रतिष्ठानले जनाएको छ । यो ट्यांक स्थापना गरिए पछि मुख्य अक्सिजन प्लान्ट बिग्रदा वा मर्मतको लागि बन् ...

    • प्रकाशित मितिः असार २४, २०७८
    • 2,385 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा दुई दिनमा २०७७ जनाले लगाए भेरो सेल खोपको दोस्रो मात्रा, ६७ जना छुटे

    धरान: धरानमा भेरो सेल खोपको दोस्रो मात्रा लगाउने खोप कार्यक्रम अन्तर्गत २ दिनमा २०७७ जनाले लगाएका छन् ।  धरानका तीन खोप केन्द्रमा मंगलबार र बुधबार गरि २०७७ जनाले लगाएका हुन् । पहिलो दिन १५१५ जनाले दोस्रो मात्रा लगाएका थिए । दोस्रो दिन बुधबार ५६२ जनाले लगाएको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले ...

    • प्रकाशित मितिः असार २३, २०७८
    • 1,584 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका पदाधिकारीहरुले प्रयोग गर्ने सवारीसाधनमा संस्थाको नाम लेख्न संघर्ष समितिद्वारा निवेदन दर्ता

    धरान: पदाधिकारीहरुले प्रयोग गरिरहेका सवारी साधनहरुमा प्रष्ट देखिने गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लेख्न आन्दोलनरत संयुक्त संघर्ष समितिले निवेदन दर्ता गराएको छ ।  संघर्ष समितिले बुधबार प्रतिष्ठानको सामान्य प्रशासन शाखामा निवेदन दिएको हो । समितिको निवेदन दर्ता भइसकेको छ । उक्त ...

    • प्रकाशित मितिः असार २३, २०७८
    • 2,618 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ४६३ संक्रमणमुक्त, ४४३ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४६३ जना संक्रमणमुक्त भएका छन् ।  संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको  छ । यस्तै, प्रदेशमा ४४३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १६५, सुनसरीमा १२४, मोरङमा १२१, धन ...

    • प्रकाशित मितिः असार २३, २०७८
    • 1,295 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा १५१५ जनाले लगाए भेरो सेल खोपको दोस्रो मात्रा

    धरान: कोभिड विरुद्धको खोप भेरो सेलको मंगलबार धरानमा १५१५ जनाले दोस्रो मात्रा लगाएका छन् ।  बिहान १० बजेदेखि ४ बजेसम्म धरानका तीन वटा खोप केन्द्रमा खोप लगाउनेहरुको संख्या १५१५ पुगेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ती मध्ये ८ सय जना पुरुष र ७१५ जना महिला ...

    • प्रकाशित मितिः असार २२, २०७८
    • 1,807 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ६३९ जना संक्रमणमुक्त, ४०३ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ६३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७९७ पुगेको छ । यस्तै, प्रदेशमा ४०३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५२, सुनसरीमा १३२, मोरङमा ८६, धनकुटामा ७ ...

    • प्रकाशित मितिः असार २२, २०७८
    • 1,442 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा वार्ता नभै स्वास्थ्य मन्त्रालयको टोली फर्कने, प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा रिपोर्ट बुझाउने

    धरान: आन्दोलनरत पक्ष र पदाधिकारीहरुबीच वार्ताको वातावरण बनाउन आएको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरु वार्ता नगराई फर्कने भएका छन् । आन्दोलनरत संयुक्त संघर्ष समितिले चारै जना पदाधिकारीहरुको राजिनामा वा बर्हिगमन हुनुपर्ने, उच्चस्तरीय वार्ता समिति गठन हुनुपर्ने अडान राखेपछि मन्त्रालयको प्रतिनिधिहरु वा ...

    • प्रकाशित मितिः असार २२, २०७८
    • 3,169 पटक पढिएको
    • क्लिक धरान
  • मन्त्रालयबाट प्रतिनिधि आएपनि वीपीमा भएन वार्ता, चारै जना पदाधिकारीहरुले राजिनामा दिनुपर्ने अडान

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरु आएपनि आन्दोलनरत पक्ष र पदाधिकारीहरुबीच वार्ता हुन सकेको छैन ।  दुवै पक्षबीच समन्वयकारी भुमिका खेलेर वार्ता गराउन डा.रोशन पोखरेल र डा.मदन उपाध्याय हिजो साँझ प्रतिष्ठान आएका थिए । उनीहरु आएपछि आन्दोलनरत पक्ष र पद ...

    • प्रकाशित मितिः असार २२, २०७८
    • 1,977 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा भेरो सेल खोपको दोस्रो मात्रा लगाउन शुरु

    धरान: गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरो सेलको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा खोप लगाउन शुरु भएको छ । धरानको तीन स्थानमा तोकिएको खोप केन्द्रमा दोस्रो मात्रा लगाउन शुरु भएको हो । खोप अभियान अन्तर्गत आज र भोली देशभर भेरो सेल खोपको पहिलो मात्रा लगाएकाहरुलार्य दोस्रो मात्रा दिइदैछ ...

    • प्रकाशित मितिः असार २२, २०७८
    • 1,879 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित