धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना धरानकी महिला छिन् भने अर्का इटहरीको वृद्ध पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धरान १७ की ५७ बर्षीया महिलाको आइतबार मध्याह्न १२ बजे मृत्यु ...
धरान: धरान सोमबार(भोली) मा ५५ बर्ष र सो भन्दा माथिका नागरिकहरुलाई कोरोना विरुद्ध भेरो सेल खोप लगाईने भएको छ । उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै धरानको २ स्थानमा खोप केन्द्र राखेर खोप दिइने जानकारी दिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार भोली ( ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको हो भने ७१४ जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण पुष्टि भएको हो । ती मध्ये मोरङमा १०५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८ ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण भएको छ । ती मध्ये धरानमा ४० जना थपिएका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार कुल १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ५२६ जनाको एन्टिजेन परीक्षण गर्दा ४८२ जनामा संक्रमण देखिएको छ । पीसीआर ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको आर्थिक अनियमिततामा संलग्नहरु माथि कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा राज्यमन्त्री श्रेष्ठले कारबाही गर्ने प्रतिवद्ध ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये सुनसरीको धरानमा ४८ जना छन् । कुल २ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४६४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५९ वटा आवास बाहिरका संस्था एवं व्यक्तिहरुले अनधिकृतरुपमा बसोबास गरिरहेको पाइएको छ । ती मध्ये अधिकांशले घर भाडा र विद्युत महशुल पनि तिरेका छैनन् । प्राध्यापक डा.अनुप घिमिरे संयोजक रहेको आवास व्यवस्थापन समितिले २०७७ साउन ७ गते बुझाएको प्रतिव ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित चारै जना प्रमुख पदाधिकारीहरु अब कतिदिन पदमा रहलान् ? मंगलबार उच्चस्तरीय छानबिन कार्यदलले बुझाएको प्रतिवेदन र बुधबार स्वास्थ्य मन्त्रालयको सरकारी वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहमति गरेपछि यो प्रश्नको जवाफको ब्य ...
धरान: धरानका विभिन्न ७ वटा वडामा बुधबार १ हजार ८ जनाले कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार जोन्सन खोप कार्यक्रमको पहिलो दिन ५०७ जना पुरुष र ५०१ जना महिलाले खोप लगाएका छन् । महाशाखाका अनुसार वडा नं. २ को सिंहदेवीस्थित नेशनल मल्टि ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९२२ जनामा कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ४८ जना धरानका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार कुल १ हजार ५६६ जनाको पीसीआर परीक्षण गर्दा ४८५ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा संक्रमण देखिएको छ । पीसीआर प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित