धरान: धरानका औषधी व्यवसायीहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा आन्दोलनरत पक्षले लगाएको तालाबन्दी खोल्न आग्रह गरेका छन् । नेपाल औषधी व्यवसायी संघ, ईकाई कमिटी धरानले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् । सुद्धिकरण आन्दोलन लामो समय चल् ...
धरान: कोभिसिल्डको पहिलो मात्रा लगाएका धरानबासीहरुले करिब ६ महिनापछि हिजो दोस्रो मात्रा पनि लगाएका छन् । स्वास्थ्य महाशाखाका अनुसार हिजो आइतबार दोस्रो मात्रा लगाउनेको संख्या २ हजार ६ सय ५७ रहेको छ । हिजो वडा नं १ देखि १० सम्मका नगरबासीहरुलाई कोभिसिल्डको दोस्रो मात्रा एस्ट्राजेनेका खोप लगाइएको हो ...
विराटनगर: प्रदेश १ का नवनियुक्त सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गरेका छन् ।मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत विरामीको अवस्था, आईसीयु, एडियू वेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमित थपिएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो भने ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८३ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ७७९ जनाको पीसीआर परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार १०३ जनाको एन्टिजेन परीक्षण गर्दा २११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा सुनसरीमा १२०, म ...
धरान: कोभिसिल्ड र भेरो सेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेका धरानबासीहरुलाई सुखद् खबर छ, दुवै खोपको दोस्रो मात्रा लगाउने निश्चित भएको छ ।धरान उपमहानगरपालिकाले गत फागुन २३ गतेयता कोभिसिल्डको पहिलो खोप लगाएकाहरुलाई दोस्रो मात्रा लगाउने तालिका आज शुक्रबार सार्वजनिक गरेको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले पदबाट राजिनामा दिएका छन् । डा.रेग्मीले सरकारले गठन गरेको छानबिन समितिलाई सहयोग पुर्याउनको लागि आज शुक्रबार राजिनामा दिएका हुन् । यद्यपी, डा.रेग्मीलाई फोन सम्पर्क गर्न प्रयास गर्दा उनको मोवाइल ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमित थपिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ जनामा संक्रमण पुष्टि भएको छ भने ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार मोरङमा १२३, झापामा ९८, सुनसरी ...
धरान: उच्चस्तरीय कार्यदलको प्रतिवेदन र आफुहरुसँग भएको ६ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीहरुले सरकारलाई ७ दिनको अल्टिमेटम दिएका छन् ।संयुक्त संघर्ष समितिले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सरकारलाई ७ दिनको अल्टिमेटम दिएको हो । समितिले ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ६ जना सिनेट सदस्यले यहाँका पदाधिकारीहरुलाई कारबाहीको माग गर्दै निवेदन दिएका छन् । नाम गोप्य राखिएका ती सिनेटरहरुले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष हिजो बिहिबार नै निवेदन दिएका हुन् । आज कुलपतिले सहकुलपति एवं स्वास्थ्य राज्यमन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित