धरान: परिवर्तनका लागि सामाजिक अभियानले हरेक १५ दिनमा आयोजना गर्दै आएको सामाजिक स्वास्थ्य क्लिनिकको १५ औं संस्करण सम्पन्न भएको छ । जैन श्वेताम्बर तेरापन्थ सभाको संयोजनमा सम्पन्न सो निःशुल्क क्लिनिकमा ४५ जना विरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ...
धरान: सुनसरीको रामधुनी नगरपालिका ४ मा मिनि स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटर्याक्ट क्लब अफ धरान घोपाले पिएसआरएन सँगको सहकार्यमा मधुमेह, उच्च रक्तचाप र बडी मास इन्डेक्स स्क्रिनिङ सहितको मिनी स्वास्थ्य शिविर सम्पन्न गरेको हो । कार्यक्रमको मुख्य उद्देश्य मधुमेह, उच्च रक्तचाप र मोटोपन वा कम तौल ...
सुनसरीः इटहरीमा क्लिनिक सञ्चालन गरेर इजाजत विना पाईल्स फिसर फिस्टुलाको उपचार गर्ने एक नक्कली चिकित्सक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका ४ शिविर टोलस्थित ताराकुमार खनालको घरबाट भारत पश्चिम वंगालका २८ बर्षीय सुजित राय पक्राउ परेका हुन् । उनले करिब २ म ...
मे १ देखि ३० सम्म विश्वका १०० भन्दा बढी मुलुकमा 'मे मेजरमेन्ट मन्थ' मनाइन्छ । यसको मुख्य उद्देश्य भनेको उच्च रक्तचापबारे बुझाउने हो । जसलाई उच्च रक्तचाप छ, उहाँहरुलाई उपचार गर्ने हो । जसलाई रक्तचाप छ वा छैन, उनीहरुलाई स्वास्थ्य जीवनशैली कसरी बाँच्ने भनेर उत्प्रेरित गर्ने हो । छ भने प्रेसर छ भने कसरी ...
धरान: उच्च रक्तचापबारे जनचेतना जगाउन र रोकथाम गर्नको लागि धरानमा एक महिनासम्म निःशुल्क रक्तचाप जाँच कार्यक्रम शुरु भएको छ । ‘स्वास्थ्य मुटु, स्वास्थ्य मृगौला’ भन्ने नाराका साथ सक्रिय केएचडिसी नेपाल र सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सक संघ नेपाल, धरान (पिएसआरएन)को आयोजनामा एक महिनासम्म रक्तचापबा ...
धरानः धरानमा यही बैशाख ८ देखि १६ गतेसम्म बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार होटल पुर्वीस्टारमा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै खोप अभियानबारे जानकारी दिएको हो । महाशाखा प्रमुख उमेश मेहताका अनुसार १५ महिनादेखि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी वार्डमा विरामीहरुले सास्ती भोग्नु परेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग जुटाएर विरामीलाई सुविधाको लागि ह्विलचियर हस्तान्तरण गरिएको छ। फेसबुक ग्रुप हाम्रो धरान सरोकार समाजको संयोजनमा फेसबुक आह्वानबाट जुटेको सहयोगले १० थान ह्व ...
धरान: धरान उपमहानगरपालिका वडा नं. २० स्थित विष्णुपादुकामा नवनिर्मित प्रसुति स्वास्थ्य सेवा केन्द्र (बर्थिङ सेन्टर) भवनको उद्घाटन भएको छ । धरान उपहानगरपालिकाका मेयर तिलक राईले बिहिबार नवनिर्मित उक्त केन्द्र भवनको उद्घाटन गरेका हुन् । मेयर राईले साविक विष्णुपादुका गाविस धरानमा गाभिएपछि विकाससँगै ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिडलगायत उपचारको क्रममा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिइएको छ । घोपा बचाउ आन्दोलन अन्तर्गत मंगलबार धर्ना पश्चात अभियानकर्मीहरुले श्रद्धाञ्जली प्रकट गरेका हुन् । उनीहरुले धर्नास्थल धरान १८ स्थित शिवमार्गमा मैनबत्ति बालेर दिवंगतहरुलाई श्रद्ध ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इर्मजेन्सी वार्डको स्तरोन्नती गरेको जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार इर्मजेन्सीको स्तरोन्नती गरेर सेवालाई थप सुविधा सम्पन्न बनाइएको छ । उनका अनुसार ईमर्जेन्सीमा आउने विरामीहरुलाई थप सुलभ र प्रभावकारीढंगले उपचार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित