स्वास्थ्य

    Showing 1,901-1,910 of 1,975 items.
  • फ्रान्सबाट आएका एक नेपालीमा कोरोना संक्रमण देखियो

    काठमाडौँ: फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जनालाई कोरोना भाइरस(कोभिड १९) पोजेटिभ देखिएको छ । आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक नेपालीमा कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् । मन्त्री ढकालका अनुसार उनी चैत ४ गते नेपाल आएका थिए । उनको रिपोर्ट हिजो आएको ...

    • प्रकाशित मितिः चैत १०, २०७६
    • 2,656 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सैनिक स्कुलमा क्वारेन्टाइन बनाइयो

    धरान: धरान १३, फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयमा ६२ बेडको क्वारेन्टाइन तयार गरिएको छ । महाविद्यालयका अनुसार धरानलाई लक्षित गरेर एउटा भवनलाई नै ‘आइसोलेट’ गरेर क्वारेन्टाइन तयार गरिएको हो । महाविद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठका अनुसार क्वारेन्टाइन बनाइएको भवन अलग्गै छ भने थप फ ...

    • प्रकाशित मितिः चैत १०, २०७६
    • 2,886 पटक पढिएको
    • क्लिक धरान
  • साथी भेट्न आएका एक चिनिया युवा वीपीको आइसोलेसनमा, थ्रोट स्वाब परीक्षण गरिने

    धरान: फेसबुकमा साथी बनेका एक चिनिया आइतबार दिउँसो अचानक मोरङको भाउन्नेमा आइपुगे । उनी त्यहाँ पुगेपछि स्थानीयबासी त्रसित बने । चिनिया युवा आइपुगेको खबर प्रहरी प्रशासनमा पनि पुग्यो । त्यसपछि जनप्रतिनिधिसमेत मिलेर आइतबार साँझ नै ति चिनिया युवालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोले ...

    • प्रकाशित मितिः चैत १०, २०७६
    • 3,920 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमण हुन नदिन धरानको ४ ठाउँमा जेसीजले राख्यो पानीटंकीसहित हात हुने साबुन

    धरान: धरान जेसीजले कोरोना भाइरस(कोभिड १९) को संक्रमण हुन नदिन धरानमा धेरै मानिसहरुको जमघट हुने स्थानहरुमा हात धुनको लागी पानीटंकीसहित साबुनको व्यवस्था गरेको छ । बाटो हिड्ने मानिसहरुलाई हात धुनको लागि सहज होस् भन्ने उद्देश्यले जेसिजले आजदेखि यस्तो व्यवस्था गरेको हो । जेसिजले हात धुन सहजताको लागि ग्र ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 2,912 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा १२ मा हुक्का बेच्न प्रतिवन्ध, ठेलामा व्यवसायी गर्नेलाई पन्जा, मास्क र हेडक्याप अनिवार्य

    धरान: धरान उपमहानगरपालिका वडा नम्बर १२ ले आफ्नो वडाको सम्पुर्ण होटलहरुमा हुक्का बेचबिखन गर्न र २५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) संक्रमणबाट बच्न तथा रोकथामका लागि आज आइतवार जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै वडा १२ ले यस्तो कदम चाल ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 3,507 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • वीपीले जोखिम नभएका विरामीको फ्लोअप र शल्यक्रिया २ सातासम्म नगर्ने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले तत्काल उपचार नगर्दा जोखिम नहुने विरामीहरुलाई २ सातासम्म फ्लोअपमा नबोलाउने निर्णय गरेको छ । प्रतिष्ठानको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि आज र्यापिड रेस्पोन्स टिमको बैठकले यस्तो निर्णय गरेको हो । प्रतिष्ठानका अनुसार नियमित फलोअपमा आउने विराम ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 2,902 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका स्वास्थ्यकर्मीहरुलाई विदामा बस्न नदिइने, थ्रोट स्वाबको परीक्षण पनि गर्ने तयारी

    धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण रोकथाम गर्न पुर्वतयारी अवस्थामा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्ना सबै स्वास्थ्यकर्मीहरुलाई विदामा बस्न रोक लगाएको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि विश्वभर नै संक्रमण फैलिएर संकट निम्त्याइरहेकोले पुर्वतयारी अवस्थामा रहन ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 3,240 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कोरोना पुर्वतयारी: ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय(भिडियोसहित)

    धरान:कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरुलाई तत्काल क्वारेन्टाइन भएको ठाउँसम्म पुर्याउन धरानमा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । धरान उपमहागनरपालिका, इलाका प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी सुनसरी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एम्बुलेन्स चालक संघ सुनसरीको ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 4,364 पटक पढिएको
    • क्लिक धरान
  • वीपीबाट क्वारेन्टाइनमा पठाउने तयारी हुदै गर्दा भारतबाट आएका २ व्यक्ति धनकुटा पुगे

    धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलन नदिन सरकार र मातहतका निकायहरु सक्दो लागिपरेका छन् । तर, आशंका गरिएका व्यक्तिहरुले आवश्यक सल्लाह नमान्दा संक्रमणको जोखिम बढेको चिकित्सकहरुले बताएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित हेल्थ डेस्कमा शनिबार भारतको केरलाबाट फर्केका ६ जना युवाहर ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 11,150 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा यातयात मजदुरलाई कोरोनाबारे जनचेतना

    धरान: अहिले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) संक्रमण हुन नदिन नेपाल यातयात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरपालिका कमिटिले शनिवार जनचेतना कार्यक्रमको आयोजना गरेको छ । कमिटिले धरान भानुचौकको बसपार्कमा रोकथामको उपायहरु माइकिङ्ग गरेर जानकारी गराएको थियो भने पानी र साबुन व्यवस्था गर ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 3,064 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित