धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।वीपी प्रतिष्ठानबाट १३ जनाको स्वाब परीक्षणको लागि काठमाण्डौंस्थित प्रयोगशालामा पठाइएकोमा १२ जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस संक्रमण नभएको रिपोर्ट आएको हो । प्रतिष्ठानका सहप् ...
इटहरीः सुनसरीका स्थानीय पालिकाहरुले कोरोना प्रभावित विरामी लक्षित पूर्वसतर्कतालाई तीव्रता दिइरहेका बेला इटहरी उपमहानगरपालिकाले आजसम्म ६३ वेडको क्वारेन्टाइन तयार पारेको छ । इटहरी उपमहानगरपालिकाले २ सय वेडको क्वारेन्टाइन बनाउने क्रम जारी राखेको छ भने बजार क्षेत्रको आपुर्ती व्यवस्थालाई सहज बनाउन निजी ...
काठमाडौँ: नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर नयाँ संक्रमित व्यक्ति भेटिएको जानकारी दिएको हो ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सेती प्रादेशिक अस्पताल धनगढीमा ती संक्रमित व्यक्ति उपचारर ...
धरान: विदेशबाट घर फर्किएका नागरिकहरु आफै सजग भएर होम क्वारेन्टाइनमा नबसिदिदा जनप्रतिनिधिहरुलाई निक्कै हैरानी भइरहेको छ । वडाबासीहरुमा पनि कोरोना भाइरस(कोभिड १९)को उपचार प्रक्रियाबारे पुर्ण जानकारी नहुदा अनेक भ्रमहरु फैलिएका छन् । कतिपय वडाका जनप्रतिनिधिहरुले सामाजिक सञ्जालबाट त्रसित नहुन भन्दै सुचन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दैनिक सयौं विरामीहरु ओपिडीमा जाँच गराउन आउथे । इर्मजेन्सीमा पनि थामिनसक्नु विरामीको चाप हुन्थ्यो । केही दिनयता वीपी प्रतिष्ठान परिसर सुनसान छ । दैनिक २५ सय हाराहारीमा ओपिडी पुर्जी काट्ने काउन्टर बन्द छ । इर्मजेन्सीमा केही संख्यामा विरामी र तिनक ...
धरान: कोरोना संक्रमितको सम्भावित जोखिमको पुर्वतयारी स्वरुप वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो ४ वटा विभाग खाली गरेको छ । आइसोलेसन बेड थप गर्नको लागि प्रतिष्ठानले आफ्ना ४ विभाग खाली गराएको हो । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहका अनुसार अर्थोपेडिक, ईएनटि, डर्मालो ...
एजेन्सी: कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको संख्या अमेरिकामा पुगेको छ । जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड १९ सङ्क्रमितको संख्या ८२ हजार चार सय पुगेको छ । चीनमा कुल सङ्क्रमितको संख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ । परीक्षण धेरै गरिएक ...
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा केही समस्या भएपछि राती नै अस्पताल भर्ना गरिएको छ । उनलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह ...
विराटनगर: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलिन नदिन प्रदेश नम्बर १ मा थप ८ सय आइसोलेसन बेड तयार गरिने भएको छ । संक्रमण फैलन सक्ने जोखिम भएकोले पुर्वतयारी स्वरुप प्रदेश सरकारले यस्तो तयारी गरेको हो । सामाजिक विकास मन्त्रालयमा बिहिबार छलफल पछि विभिन्न अस्पतालमा आइसोलेसन वेड तयार गर्न सर्कुलर जारी ...
धरान: आजदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोरोना भाइरस(कोभिड १९)को पुष्टि गर्न थ्रोट स्वाब परीक्षण हुने भनिए पनि अझै केही दिन समय लाग्ने भएको छ । सरकारले स्वाब टेष्टको लागि किट पठाए पनि अझै केही आवश्यक सामानहरु थप्नु पर्ने भएकोले आजदेखि हुने भनिएको स्वाब परीक्षण प्रतिष्ठानमा नहुने भए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित