स्वास्थ्य

    Showing 1,731-1,740 of 1,975 items.
  • गोर्खा वेल्फेयर ट्रष्टद्धारा वीपीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

    विराटनगर: गोर्खा वेल्फेयर ट्रष्ट नेपालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ४ वटा ह्याण्ड वास पोइन्ट सहि ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 1,753 पटक पढिएको
    • क्लिक धरान
  • वीरगञ्जको अस्पतालबाट दुई जना कोरोना संक्रमित भागे

    धरान: कोरोना संक्रमण पुष्टि भएका दुई व्यक्ति अस्पतालबाट भागेका छन् । संक्रमण पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएका दुई जना आज बुधबार दिउँसो भागेका हुन् । उनीहरु शौचालय गएको बेला भागेका हुन् । उनीहरुलाई हिजो मंगलबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रहरी ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 1,431 पटक पढिएको
    • क्लिक धरान
  • कपिलवस्तुमा थप एक जना कोरोना संक्रमित

    धरान: कपिलवस्तुमा थप एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती मार्फत कपिलवस्तु नगरपालिका ५ का २२ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 1,158 पटक पढिएको
    • क्लिक धरान
  • संक्रमित युवती तीन दिनअघि मात्र सुनसरीको झुम्काबाट भक्तपुर पुगेको खुल्यो

    धरान: मंगलबार राती भक्तपुरमा कोरोना संक्रमित पुष्टि भएका दुई जना मध्ये सुनसरीबाट भक्तपुर पुगेको देखिएको छ । ती २५ बर्षीय महिला सुनसरीको झुम्काबाट भक्तपुर आएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनी तीन दिनअघि मात्र सुनसरीको झुम्काबाट भक्तपुर पुगेको प्रजिअ पाण्डेको भनाई छ । पाण्डे ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 2,513 पटक पढिएको
    • क्लिक धरान
  • काठमाण्डौं र भक्तपुरसहित ६ जिल्लामा २६ जना कोरोना संक्रमित थपिए, देशभर कुल संख्या २१७ पुग्यो

    धरान: मंगलबार राती उपत्यकाको काठमाण्डौं र भक्तपुरसहित विभिन्न ६ जिल्लामा २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राती सवा १० बजे प्रेश विज्ञप्ती जारी गर्दै कुल संक्रमितको संख्या २१७ पुगेको जानकारी दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसा ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 1,101 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा फ्लोरेन्स नाइटिङ्गेलको सम्झना: मेट्रोन भन्छन्,'कोरोनाविरुद्ध नर्सहरुको मनोवल उच्च छ '

    धरान: अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फ्लोरेन्स नाइटिङ्गेललाई सम्झना गरिएको छ । कोरोना भाईरसको महामारी र लकडाउनको बीचमा पनि प्रतिष्ठानका नर्सहरुले फ्लोरेन्सलाई सम्झदै नर्सिङ दिवस मनाएका हुन् । उनीहरुले फ्लोरेन्सको तस्बिरमा माल्र्यापण ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 1,374 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरको भुल्केमा १४ सय व्यक्तिलाई होमीयोपेथिक औषधी प्रदान

    विराटनगर: प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज होमीयोपेथिकऔषधी हस्तान्तरण गरिएको छ । नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड १९ व्यवस्थापन तथा रोकथाम संवन्धिको मापदण्ड अनुसारको औषधि त्रियुगा नगरपालिका ३ भुल्केका बासिन्दाका ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 1,601 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा एकै दिन ५७ जना कोरोना संक्रमित थपिए

    धरान: नेपालमा आज एकैदिन ५७ जनामा कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्तीमार्फत यो जानकारी दिएका हुन् । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्र ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 1,090 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितको संख्या निरन्तर उकालो: १३ जना थपिए, कुल संख्या १३४ पुग्यो (विज्ञप्तीसहित)

    धरान: नेपालमा तीन जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन् । यो ...

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 2,448 पटक पढिएको
    • क्लिक धरान
  • सप्तरीमा थप एक जना कोरोना संक्रमित, कुल संख्या १२१ पुग्यो (विज्ञप्तीसहित)

    धरान: सप्तरी जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सप्तरीको डाकेनेश्वरी नगरपालिका वडा न. ३ का १८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा कोरोना ...

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 1,654 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित