स्वास्थ्य

    Showing 1,581-1,590 of 1,975 items.
  • वीपीबाट ७ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज

    धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा पछिल्लो पटक मोरङका २५ ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,267 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकको बजेटमा स्वास्थ्य क्षेत्रलाई के छ ? (बजेटसहित)

    धरान: प्रदेश सरकारले आगामी आर्थिक बर्षमा कोशी अस्पतला कोभिड १९ उपचार केन्द्रलाई सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रकोरुपमा सञ्चालन गर्ने भएको छ । यसको लागि बजेटमा ५० करोड विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले जानकारी दिए । विपद र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बो ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 2,045 पटक पढिएको
    • क्लिक धरान
  • गोठगाउँको कोभिड अस्पतालमा प्रदेशको लेखा समितिद्वारा अनुगमन, स्वास्थ्यकर्मी र सामग्री अभाव

    धरान: मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा निर्माण गरिएको कोभिड–१९ अस्पतालमा आइतबार प्रदेश १ को लेखा समितिले अनुगमन गरेको छ । अनुगमनको क्रममा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीहरु पर्याप्त नभएको पाइएको छ । लेखा समिति संयोजक शिवनारायण सिंह गनगाईका अनुसार अनुगमनको क्र ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,482 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा दिल्लीबाट आएका डेढ बर्षका बालकमा कोरोना संक्रमण, आमा-बुबाको रिपोर्ट भने नेगेटिभ

    धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सुनसरी जिल्लामा एक जना कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको छ । ती कोरोना संक्रमित डेढ बर्षका बालक भएको खुलेको छ । ती बालक रामधुनी नगरपालिका १ स्थित क्वारेन्टाइनमा आमा बुबासँगै थिए । उनीहरु करिब १४ दिनअघि दिल्लीबाट आएका हुन् । रामधुनीका मेयर जयप्रकाश ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 2,139 पटक पढिएको
    • क्लिक धरान
  • निजी ल्याबले कोरोना परीक्षण गर्न पाउने, खर्च सरकारले व्यवहोर्ने

    धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण पहिचान गर्न अब अनुमति प्राप्त निजी ल्याबहरुले पनि पिसिआर जाँच गर्न पाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निजी ल्याबमा गरिएको परीक्षणको खर्च पनि सरकारले नै व्यहोर्नेछ । आज मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले मन्त्राल ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 2,162 पटक पढिएको
    • क्लिक धरान
  • आज ४२५ कोरोना संक्रमित थपिए, प्रदेश एकमा मोरङ, झापा र सुनसरीमा संक्रमित पुष्टि

    धरान: नेपालमा आज एकैदिन ४२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४२५ जना संक्रमित पुष्टि भएको बताए । ती मध्ये ३७५ जना पुरुष र ५० जना महिला छन् । उनका अनुसार मोरङमा २५ जना संक्रमित पुरुष पुष्टि भएको ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,450 पटक पढिएको
    • क्लिक धरान
  • हातेमालो फाउण्डेशनद्वारा लांघाली आवास गृहका मानिसहरुको स्वास्थ्य परीक्षण (भिडियोसहित)

    धरान: सडकबाट उद्दार गरेर धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका सडक मानवहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । हातेमालो फाउण्डेशनको आयोजना तथा इन्ट्रा नेशनल अमेरिकन नेपाल फाउण्डेशनको सहयोगमा शनिबार लांघाली आवास गृहमा रहेका मानिसहरुको स्वास्थ्य परीक्षण गरिएको हो । वीपी कोइर ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,908 पटक पढिएको
    • क्लिक धरान
  • क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुको भनाई, मन्त्री कार्कीले भने,‘मापदण्ड अनुसार छ’

    विराटनगर: सरोकारवालाहरुले क्वारेन्टाइन व्यवस्थित नभएको भनिरहदा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले भने प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाईन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको दावी गरेका छन् । आज प्रेस संगठन मोरंगले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिक ...

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,500 पटक पढिएको
    • क्लिक धरान
  • वीपीबाट ३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर आज डिस्चार्ज भएका छन् । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । डिस्चार्ज भएकाहरु तेह्रथुम, धनकुटा र सुनसरीका हुन् । डिस्चार्ज हुनेहरु २० देखि २९ बर्षका छन् । ...

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,023 पटक पढिएको
    • क्लिक धरान
  • आज २७३ संक्रमित थपिए, कुलसंख्या ५३३५ पुग्यो

    धरान: आज नेपालमा २७३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संख्या ५ हजार ३ सय ३५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले आज २७३ जना संक्रमित पुष्टि भएको जानकारी दिए । उनका अनुसार २४७ जना पुरुष र ३६ जना महिला छन् । ...

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,137 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित