स्वास्थ्य

    Showing 1,521-1,530 of 1,970 items.
  • एन्फा क्वारेन्टाइनमा एक तेस्रोलिंगीसहित ३६ जनाको स्वाब संकलन

    धरान: धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा आज एक तेस्रो लिंगीसहित ३६ जनाको स्वाब संकलन गरिएको छ । स्वब संकलन गरिएकाहरु मध्ये ३१ जना एन्फा क्वारेन्टाइनमा रहेकाहरु हुन् । तीन जना चतरास्थित होल्डिङ एरियाको सुरक्षामा खटिएका आर्मी हुन् भने २ जना आजै वीरगञ्जबाट आएका हुन् । ती दुई मध्ये एक तेस्रो लि ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,343 पटक पढिएको
    • क्लिक धरान
  • एक हजार बढीलाई सेवा दिएपछि हातेमालोको हेल्पलाइन सेवा बन्द, सामाजिक सञ्जालबाट भने परामर्श सेवा दिइने

    धरान: लकडाउनको समयमा उपचार सेवा दिएको हातेमालो फाउण्डेसनले एक हजार भन्दा बढीलाई हेल्पलाइन सेवा प्रदान गरेको छ । सरकारले लकडाउन खुकुलो बनाएको साथै ओपिडी सेवा पनि सुचारु भएको भन्दै फाउण्डेसनले हेल्पलाइन सेवालाई बन्द गरेको घोषणा पनि गरेको छ । कोरोनाको कारण अस्पतालमा अन्य सेवा रोकिदा विरामीहरुले उपचार ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,742 पटक पढिएको
    • क्लिक धरान
  • आज थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ४७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार १०९ जना महिला र ३६४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितहरुको संख्या १४ हजार ५ सय १९ पुगेको छ । ती मध्ये १२ हजार ६ सय ३६ जन ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,556 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ३ सहित प्रदेश १ मा ११ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ४ महिला र ७ पुरुष भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो भने टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोज ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,210 पटक पढिएको
    • क्लिक धरान
  • तलब वृद्धि नभएपछि वीपीका हाउस असिफरहरु आन्दोलित, काम छोडेर उपकुलपति कार्यालअघि धर्ना (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल तथा हाउस असिफरहरुले आफ्नो तलब वृद्धि नभए पछि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज बिहानदेखि प्रतिष्ठानको उपकुलपति कार्यालयअघि शान्तिपुर्णरुपमा आन्दोलनमा उत्रिएका छन् । विगत ५ बर्षदेखि तलब वृद्धि नभएको र अहिले कर्मचारी, चिकित्सक सबैको ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 2,530 पटक पढिएको
    • क्लिक धरान
  • २ हजार ६१ जना बालबालिका कोरोना संक्रमित, बच्चालाई संक्रमणबाट जोगाउन घरमै राख्न आग्रह

    धरान: नेपालमा कोरोना संक्रमण पुष्टि भएको कुल संख्या आज १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४६ जना मध्ये १८ बर्ष मुनिका बालबालिकाहरुको संख्या पनि २ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले १८ बर्ष मुनिका कोरोना संक्रमित बालबालिकाहरुको संख्या २०६१ जना प ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,046 पटक पढिएको
    • क्लिक धरान
  • थप ४८२ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या १४ हजार नाघ्यो

    धरान: पछिल्लो २४ घण्टामा नेपालमा ४८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङको क्रममा ११७ जना महिला र ३६५ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै देशभर संक्रमितहरुको संख्या १४ हजार ४६ पुगेको पनि प्रवक्ता डा.जोगेश्वर गौतमले जानकारी ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,077 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज २६ संक्रमित थपिए

    विराटनगरः प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार आज १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । आज झापामा २०, मोरङ र इलाममा २–२, सुनसरी र ताप्लेजुङमा १–१ जनामा संक्रमण पुष्टि भएको हो । झापाको मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,130 पटक पढिएको
    • क्लिक धरान
  • १५ प्रतिशत तलब वृद्धि गरिएकोमा वीपीका अधिकृतहरु असन्तुष्ट, उपकुलपतिलाई बुझाए ज्ञापन पत्र

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अधिकृतस्तरका कर्मचारीहरुले पनि वृद्धि भएको तलबमा असन्तुष्टी जनाएका छन् । उनीहरुले सरकारले वृद्धि गरेसरह नै तलब बढाउन माग गर्दै उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई भेटेर आज बिहान ज्ञापन पत्र बुझाएका छन् । कर्मचारीहरुका अनुसार सरकारले वृद्धि गरे ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,821 पटक पढिएको
    • क्लिक धरान
  • चौबिस घण्टा नबित्दै वीपीमा तलव वृद्धिको निर्णयमा संशोधन, चिकित्सक एवं पदाधिकारीहरुको तलब पनि १५ प्रतिशतले वृद्धि

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कर्मचारी तथा चिकित्सकहरुको वृद्धि तलवमानको निर्णय संशोधन भएको छ । वृद्धि भएको तलबप्रति असन्तुष्टी जनाउदै चिकित्सक शिक्षकहरुले धर्ना दिदै आन्दोलन शुरु गरेपछि उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले निर्णय संशोधन गरेका हुन् । आज बिहान चिकित्सा तथा दन ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 1,614 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित