स्वास्थ्य

    Showing 1,391-1,400 of 1,975 items.
  • कोशी अस्पतालमा मृत्युु भएका उदयपुरका पुरुषमा कोरोना नभएको पुष्टि

    विराटनगरः विराटनगरको कोशी अस्पतालमा भर्ना भइ उपचारका क्रममा निधन  भएका उदयपुर वेलकाका ५५ वर्षीय पुरुषमा कोरोना नभएको पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासकाअनुसार मँगलवार राती १ बजे निधन भएका वेलका १ का वेदप्रसाद न्यौपानेको मृत्यूपश्चात पिसिआर परिक्षणका लागि स्वाव सँ ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,685 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा आज ८ जनामा कोरोना संक्रमित थपिए

    धरान: सुनसरी जिल्लामा आज ८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । पुष्टि भएका सबै पुरुष हुन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दुहबीमा ४ जना, धरानमा २ जना, इटहरी र इनरुवामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कोशी कोभिड अस्पताल विराटनगर र गोठगाउँस्थित आइसोलेसनमा पठाइएको जनस ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 2,944 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आजदेखि समुदायस्तरमा ५ सय स्वाब लिइदै, यस्तो छ उच्च जोखिम क्षेत्रमा र वडागत लिइने तथ्यांक

    धरान: कोरोना संक्रमितको संख्या बढ्दै गएपछि धरानमा आजदेखि समुदायस्तरमा पिसिआर परीक्षण शुरु हुदैछ । यसको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका चिकित्सकहरुले धरानको उच्च जोखिम क्षेत्रहरुको पहिचान गरेका छन् । यसैको तथ्यांकको आधारमा आज ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 3,594 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरका पुरुषको कोशी अस्पतालमा मृत्य, कोरोना आशंका

    विराटनगरः उदयपुरको वेलका नगरपालिकाबाट विराटनगर ल्याइएका एक पुरुषको ज्यान गएको छ । वेलका नगरपालिका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेलाई मंगलवार राती कोशी अस्पतालमा भर्ना गरिएपछि राती १ बजे उनको निधन भएको अस्पतालका मेसुडाक्टर चुमनलाल दासले जानकारी दिए । दासका अनुसार मृतकको उच्च ज्वरो मापन गरिएको थियो ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,493 पटक पढिएको
    • क्लिक धरान
  • धरान १ का युवालाई पनि संक्रमण, धरानमा कुल संख्या २८ पुग्यो

    धरान: धरान उपमहानगरपालिका वडा नं १ का एक युवामा पनि आज कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै आज धरानमा २ जना संक्रमित थपिएका छन् भने कुल संख्या २८ पुगेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १ का २० बर्षीय युवामा पनि संक्रमण पुष्टि भएको हो । यसअघि संक्रमण पुष्टि भएकाको कन्ट्याक ट्र ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 4,193 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ का संक्रमितको भाईलाई पनि कोरोना पुष्टि

    धरान: धरान १५ मा हिजो(सोमबार) कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको भाईको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । धरानको औद्योगिक क्षेत्रको प्रिति भल्वमा काम गर्ने धरान १५ सेन्ट्रल रोड(पिण्डेश्वर चोकदेखि उत्तर एभरेष्ट लाइन निस्कने सडक)मा घर भएका ती व्यक्तिको हिजो रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई हिजै व ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 3,305 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कोराना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्न अनुमति, डा.सञ्जिव शर्मा भन्छन्,‘यहाँ सम्भव छ’

    धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि कोरोना संक्रमितको गम्भीर विरामीमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने अनुमति दिएको छ । प्रतिष्ठानसहित १२ वटा अस्पताललाई यस्तो अनुमति दिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप कुमार ज्ञवालीले १२ वटा अस्पतालल ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 2,735 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कन्ट्यक ट्रेसिङ गरिएकासहित ९२ जनाको स्वाब संकलन

    धरान: धरानका कोरोना संक्रमण पुष्टि भएका प्रिति भल्व एण्ड फिटिङ्स उद्योगमा कार्यरत कामदारहरुको कन्ट्याक ट्रेसिङ भएकासहित ९२ जनाको स्वाब संकलन भएको छ । आज उनीहरु सबैको धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनस्थलमा स्वाब संकलन गरिएको हो । स्वाब संकलन गरिएकामध्ये ७१ जना पुरुष हुन् भने २१ जना महिला हुन ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 2,583 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा परिवार भेट्न आएका डाक्टरको पिसिआर रिपोर्ट पोजेटिभ, परिवार र सम्पर्कमा आएका डाक्टरहरु क्वारेन्टिनमा

    धरान: नेपाली सेनाका एक डाक्टर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका थिए । ती डाक्टरको ससुराली घर धरान हो, र उनकी श्रीमति पनि डाक्टर नै हुन् । उनी वीपी प्रतिष्ठानमा जेआर(आवासिय चिकित्सक) छिन् । परिवार भेट्न आएका डाक्टर पनि वीपी प्रतिष्ठानकै उत्पादन हुन् । शुक्रबार वीपी प्रतिष्ठान आएका उनल ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 4,899 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा दाेस्राे काेराेना संक्रमितकाे मृत्यू, संक्रमित विराटनगर ५ का ७७ वर्षीय पुरूष

    विराटनगरः प्रदेश १ मा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएकोछ ।ज्यान जानेमा विराटनगर ५ का ७७ वर्षीय पुरूष रहेको कोशी अस्पतालको मेसु डाक्टर चुमनलाल दासले जानकारी दिएका छन् । उनकाअनुसार ज्यान जाने पुरूष आज विहान मात्र कोसी अस्पतालको आइसोलेटेड अस्पतालम उपाचारका लागि आएका थिए । उनको ३ः१५ मा ज्यान ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,326 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित