धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा आज विहान विरामीहरुको आन्दोलन पछि ओपिडी काउन्टर खुल्ने भएको छ ।शिक्षक चिकित्सकहरुको आन्दोलन र पदाधिकारीहरु काठमाण्डौ गए पछि ओपिडी काउन्टरसमेत आज बन्द थियो । कुनै जानकारी एवम् सूचना विना काउण्टर बन्द भएको भन्दै आक्रोशित विरामी, विरामीका आफन्तजनहरु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले शिक्षक चिकित्सकहरुको आन्दोलनलाई मत्थर पार्न एक सुचना जारी गर्दै मंसिर १ गतेदेखि करार सेवा अन्तर्गतको पदहरुको अन्तर्वार्ता सुचारु गर्ने जनाएको छ । प्रतिष्ठानका रजिष्ट्रार एवं छनौट समितिका सदस्य सचिव प्रा.डा.सुर्यप्रसाद संग्रौलाले आइतबार जारी ...
धरान: प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्थाबारे संसदीय समितिलाई ध्यानाकर्षण गराएकी छिन् ।सांसद कार्कीले आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि संसदीय समितिमा लिखित पत्र दर् ...
धरान: आन्दोलनको क्रममा राजिनामासमेत दिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुसँग राजनीतिक दलहरुले छलफल गरेका छन् ।शिक्षक चिकित्सकहरुको आन्दोलनले उपचार सेवा र पठनपाठन प्रभावित भएपछि राजनीतिक दलहरुले आइतबार आन्दोलनरत शिक्षक चिकित्सकहरुसँग छलफल गरेको हो । प्रतिष्ठानको सम ...
धरान: धरानका राजनीतिक दलहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका राजिनामा दिएर आन्दोलनरत शिक्षक र प्रतिष्ठान व्यवस्थापन पक्षलाई तत्काल उपयुक्त निकाश निकालेर स्वास्थ्य सेवा निःसर्त सुचारु गर्न आग्रह गरेका छन् ।प्रमुख ५ राजनीतिक दलका धरान नेतृत्वहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै यस्त ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले बढुवा प्रक्रिया अघि नबढे पदाधिकारीहरुको बर्खास्त वा आफुहरुको सामुहिक राजिनामा स्वीकृत गर्न माग गरेका छन् ।आन्दोलनरत शिक्षकहरुले आइतबार पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेका हुन् । आफुहरुले असोज २६ गतेदेखि लागु हुने गरि सामुहिक रा ...
धरान: बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरु स्वास्थ्य मन्त्रीलाई राजिनामा बुझाएर फर्किएका छन् ।शिक्षक कल्याण समाजको नेतृत्वमा काठमाण्डौं गएका शिक्षकहरुले करिब डेढ सय जनाको सामुहिक राजिनामा स्वास्थ मन्त्री मोहनबहादुर बस्नेत ...
धरान: शिक्षकहरुको आन्दोलनले पठनपाठन तथा परीक्षाका कार्यक्रमहरु प्रभावित भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरुले पनि शुक्रबार प्रर्दशन गरेका छन् ।विद्यार्थी कल्याण समाजको अगुवाई शुक्रबार सयौंको संख्यामा विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले उपकुलपति कार्यालयअघि ...
धरान: बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दे काठमाण्डौं पुगेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले आज मंगलबार स्वास्थ्य मन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।शिक्षक कल्याण समाजको नेतृत्वमा प्रतिष्ठानका ५० भन्दा बढी शिक्षक चिकित्सकहरु सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार ओपिडी काउन्टर ढिला गरि खुल्दा सयौं विरामीहरुले सास्ती भोगेका छन् । प्रतिष्ठानका शिक्षक चिकित्सकहरु बढुवा प्रक्रिया सुचारुको माग गर्दै काठमाण्डौं प्रस्थान गर्ने भएपछि समयमै ओपिडी काउन्टर खुल्न सकेन । ओपिडी कार्ड काट्न र फ्लोअपमा डाक्ट ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित