विराटनगर: प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६ जना थपिएका छन् भने सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका ८ पुरुष र १ महिला कोरोना पोजेटिभ देखिएका छन् । यस्तै, मोरङकै सुन्दरहर ...
धरान: आज कोरोना संक्रमण पुष्टि भएका ९ जना मध्ये एक जना धरान १९ का ४० बर्षीय एक पुरुष पनि छन् । उनी वीपी प्रतिष्ठान जाने धनकुटे रोडमा होटल तथा लज सञ्चालक हुन् । उनी पनि धरान ८ स्थित बोनस मलमा सञ्चालित क्रञ्च फिटनेस जाने गरेको पाइएको छ । सम्भवतः उनलाई पनि त्यहीबाट संक्रमण भएको अनुमान गरिएको छ । एक अन ...
धरान: धरान ८ स्थित क्रञ्च फिटनेस कोरोनाको अर्को हटस्पट बन्ने संकेत देखाएको छ । पछिल्लो समय समुदायस्तरमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुमा केही क्रञ्च फिटनेस जाने गरेको तथ्य खुलेको छ । आज बिहानै पोजेटिभ रिपोर्ट आएका ९ जना मध्ये धरान १० का दुई महिला क्रञ्च फिटनेससँग जोडिएका छन ...
धरान: धरानमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको । योसँगै धरानमा मात्र संक्रमितहरुको संख्या ५५ जना पुगेको छ । कोरोना पुष्टि भएका ९ मध्ये ४ जना भारतीय आर्मी भएको खुलेको छ । उनीहरु ३ जना एन्फा क्वारेन्टाइनमा छन् भने एक जना होटल क्वारेन्टाइनमा रहेका छन् । यस्तै, २ जना एन्फा क्वारेन्टाइनबाट नेगेटि ...
धरान: वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा हिजो राती कोरोना पोजेटिभ रिपोर्ट आएका डाक्टरले त्यहाँ स्वास्थ्यकर्मी तथा सर्वसाधारण विरामीको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ । इएनटि विभागका ती डाक्टरलाई ज्वरो आएपछि कोरोनाको आशंका गरेर स्वाब दिएपछि सेल्फ क्वारेन्टिनमा नबसी सबैसँग भेटाघाट गरेको र ...
विराटनगर: प्रदेश १ मा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये मोरंगमा सबैभन्दा बढी २९ जना रहेको छ । यस्तै, सुनसरीमा ६ र झापामा ५ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १० महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको छ भने सुनसरीको धरानमा १ महिला र २ ...
विराटनगरः प्रदेश १ मा कोरोना संक्रमित थपिदैगएपछि उपचार गर्ने आइसोलेटेड वेड अभाव हुन थालेको छ । सरकारले यस अघि तयारी गरेका वेड संख्या भरिएपनि नयाँ कहिले थपिने हो टुुँगो छैन । शनिवार मात्र प्रदेश १ मा ६७ सँक्रमित थपिएका छन् । लक्षणसहितका सँक्रमण बढ्नथालेपछि स्वास्थ्य चुुनौती थपिएको चिकित्सकले बताएका ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको २ जना चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको इएनटी र बायोकेमेष्ट्रिी विभागका दुई जना डाक्टरको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । दुवै जना पुरुष चिकित्सक हुन् । दुवैको अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोट ...
विराटनगर: प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरङमा ४८ जना छन् भने सुनसरीका १० जना छन् । यस्तै, ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् । मोरङको विराटनगरका २६ पुरुष र ७ महिलामा संक्रमण पुष्टि भएको हो । यस्तै, बुढीगंगाका १२ जना पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी युनिट १ मा उपचारार्थ भर्ना भएका एक विरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरबाट केही दिनअघि पेटको उपचार गर्न आएका अन्दाजी ७१ बर्षका व्यक्तिको पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित