धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको छाताचोकस्थित पुरानो धरान अस्पतालको जग्गा व्यापारीलाई जिम्मा लगाउने प्रपञ्च भएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेवि संघले घोर भत्र्सना गरेको छ । दवै संगठनले बिहिबार धरान १८ बुद्धचोकस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर ...
विराटनगर: प्रदेश १ मा आज १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरंगमा मात्र ८८ जना छन् भने सुनसरीमा १९ जना, इलाममा ४, झापा र उदयपुरमा १–१ जना रहेका छन् । यस्तै, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरंगको विराटनगरका २२ महिला र ३८ पुरुषमा संक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आएकी महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि होटलबाट अस्पताल लगिएको छ । आज बिहान श्रीमानसँगै उनी बसिरहेको धरान १८, वीपी प्रतिष्ठान अघिको होटलबाट अस्पताल लगिएको हो । उदयपुर घर भएकी २३ बर्षीय ती महिलाको अप्रेशन गर्नुअघि पिसिआर जाँच गर्दा रिपो ...
इटहरीः इटहरी उपमहानगरपालिका क्षेत्रमा थप १३ संक्रमित थपिएका छन् । यो हालसम्मकै उच्च हो । उपमेयर लक्ष्मी गौतमले इटहरी बजार क्षेत्रमा संक्रमण अझै भयावह हुनसक्ने भन्दै सचेत रहन चेतावनी दिएकी छिन् । उनले नगरपालिकाको एक कर्मचारीमा समेत कोरोना पोजेटिभ भेटिएको बताइन् । उनले हालसम्म इटहरीमा ४५ संक्रमित भेट ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि आएको एक विरामी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुर घर भएका ती महिला धरान १८, वीपी प्रतिष्ठान अघिको एक होटल एण्ड लजमा बसेका थिए । उनीहरु विराटनगरमा उपचार हुन नसकेपछि दम्पत्ति नै प्रतिष्ठान आएको प्रारम्भिक जानकारी आएको छ । ...
धरान: धरानमा एक महिला जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित महिला वडा नं ९ की निर्वाचित दलित मलिा सदस्य हुन् । उनको साउन २४ गते वडा नं १५ मा स्वाब संलकन भएको थियो । उनले आफ्नो ठेगाना वडा १५ लेखाएकी थिइन् । तर, उनी ९ नम्बर वडाको महिला सदस्य भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य म ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सय बेडको लेभल ३ कोभिड १९ अस्पतालमा लक्षणयुक्त कोरोना संक्रमित व्यक्ति राख्न शुरु गरेको जनाएको छ । लेभल ३ कोभिड १९ अस्पताल तयार गरेर संक्रमित व्यक्तिहरुको लागि थप व्यवस्था मिलाएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार कोभिड अस्पताल शु ...
विराटनगरः विराटनगरको विद्युत प्राधिकरणमा कार्यरत टेक्निसियनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी कोभिड उपचार केन्द्रमा गत साउन २४ गते लगिएका उनी विराटनगर ३ निवासी ५७ वर्षीय पुरूष हुन् । उनमा सुगर र श्वास प्रश्वासमा समस्या रहेको उपचारमा संलग्न चिकित्सक डाक्टर दीपक सिग्देलले जानकारी दिए । आज ...
विराटनगर: प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट संक्रमित हुनेहरुको कुल संख्या १६ सय नाघेको छ । आज प्रदेश १ मा ४८ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितहरुको कुल संख्या १६ सय ११ पुगेको छ । आज थपिएका संक्रमितमध्ये मोरंगका २४ जना छन् भने सुनसरीमा १४, झापामा ९ र प्रदेश १ बाहिरका १ जना छन् । मोरंगको विरा ...
धरान: धरान उपमहानगरपालिका वडा नं १६ मा आज कोरोना संक्रमण पुष्टि भएका २ जना मध्ये एक सब इञ्जिनियर भएको खुलेको छ । उनी वडा नं १६ मा डेरा गरि बस्ने भएपनि ७ नम्बर वडा कार्यालयमा सबइञ्जिनियरकोरुपमा कार्यरत भएको पाइएको हो । उनी वडा नं ७ मा झण्डै २ महिनादेखि कार्यरत छन् । उनी धरान १६ स्थित जुनेली पथ(बालिक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित