स्वास्थ्य

    Showing 1,321-1,330 of 1,975 items.
  • वीपीमा फेरि ४ जना नर्समा कोरोना संक्रमण

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका थप ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको मेटरनल आइसियुमा कार्यरत ४ जना नर्सहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । यसअघि पनि एमआइसियुमै २ जना नर्सलाई संक्रमण पुष्टि भएको थियो । यसअघि एमआइसियुमा उपचाररत एक महिलामा संक्रमण पुष् ...

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 5,321 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज १ सय ३ कोरोना संक्रमित थपिए, ती मध्ये मोरङका मात्र ९२ जना संक्रमित

    विराटनगर: प्रदेश १ मा आज १ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सबैभन्दा बढी मोरंग जिल्लामा ९२ जना संक्रमित पुष्टि भएको छ । यस्तै, खोटाङमा ६ जना, सुनसरीमा २ जना, इलाममा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको ...

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 2,271 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कोरोना संक्रमित एक महिलाको निधन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ । विराटनगरको न्युरो हस्पिटलबाट रिफर भई आएकी विराटनगरको तीनपैनीका ५० बर्षीय महिलाको उपचारको क्रममा शनिबार राती साढे १२ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका ...

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 2,151 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कोरोना हटस्पट प्रिति भल्भका सबै कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ

    धरान: धरान ८ तीनकुनेस्थित औद्योगिक क्षेत्रको प्रिति भल्भ उद्योगका सबै कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । धरानमा समुदायमा कोरोना भाइरसको संक्रमण फैलाउन मुख्य भुमिका रहेको भनिएको यो उद्योगका ४९ जना कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । ती सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपा ...

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,839 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १९ सहित प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरंगमा सबैभन्दा बढी ६४ जना छन् भने सुनसरीमा १९ जना रहेका छन् । यस्तै, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९ महिला र २१ पुर ...

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,902 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ७ जनामा कोरोना संक्रमण पुष्टि, ५ जना इण्डिन आर्मी र एक जना साउदीबाट आएका व्यक्ति

    धरान: धरानमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या ७१ पुगेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ती मध्ये ५ जना इण्डिन आर्मीका हुन् भने १ जना साउदी अरबबाट फर्किएका हुन् । त्यसबाहेक धरान १६ का २३ बर्षीय एक युवा मात्र घरमा नै रहेकोमा संक्रमण ...

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 4,030 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कन्ट्याक ट्रेसिङ भएका ११७ जनाको स्वाब संकलन

    धरान: धरानको विभिन्न वडामा कोरोना संक्रमित पुष्टि भएका व्यक्तिहरुको क्लोज कन्ट्याकमा रहेका ११७ जनाको स्वाब संकलन गरिएको छ । धरान १३ स्थित जानकी चोकमा ७२ जना पुरुष र ४५ जना महिलाको शुक्रबार स्वाब संकलन गरिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ती सबै ...

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,301 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा मानव अंग प्रत्यारोपण केन्द्र बन्ने, प्रतिष्ठानका रजिष्ट्रार डा.रेग्मी भन्छन्, 'जग्गा बेच्न लागेको हल्ला भ्रामक'

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने भएको छ । आज(शुक्रबार) काठमाण्डौंमा सम्पन्न भएको ४४ औं सिनेट बैठकले प्रतिष्ठानमा नै मानव अंग प्रत्यारोपण केन्द्र बनाउने निर्णय गरेको हो । प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीका अनुसार यो केन्द्र ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 4,747 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कार्यरत २ जना नर्समा कोरोना संक्रमण

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका २ जना नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको एमआइसियुमा कार्यरत २ जना नर्समा संक्रमण पुष्टि भएको प्रतिष्ठान स्रोतले जनाएको छ । यसअघि एमआइसियुमा उपचाररत एक महिलामा कोरोना पोजेटिभ देखिएको थियो । उनकै उपचारमा संलग्न रहेका नर्सहरुमा ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 4,925 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा कोरोना संक्रमित २८१ जना, १४० जना डिस्चार्ज

    धरान: सुनसरी जिल्लामा कोरोना संक्रमितको कुल संख्या २८१ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएसँगै कुलसंख्या २८१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । यो संख्या अहिलेसम्म सुनसरीको विभिन्न पालिकाहरुमा मात्र लिइएको स्वाबको परीक्षणको नतिजा हो । त्यसमध्ये १४० जना कोरोना ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 1,190 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित