विराटनगरः कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ८ का पुरूष हुन् । उनको साँझ ५ः५० बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासले जानकारी दिए । मृतक मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनर ८ मधुमारामा बस्ने ४७ वर्षीय हुन् । चिकित्सकका अनुसार उन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना भाइरसलाई जितेर आज १८ जना डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज हुनेमा ७ बर्षका बालकदेखि ८७ बर्षका वृद्धसमेत छन् । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार डिस्चार्ज हुनेमा १० पुरुष र ८ महिला छन् । ती मध्ये १३ जना सुनसरी जिल्लाका ...
धरान: धरान १० स्थित विजयपुर हस्पिटालमा कोरोना संक्रमित विरामीको उपचारमा संलग्न रहेका चिकित्सकहरुसहित १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका निर्देशक प्रभाव खतिवडाका अनुसार संक्रमित विरामीको कन्ट्याक ट्रेसिङको आधारमा १० जनाको स्वाब संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट आज नेगेटिभ आएको ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ८३ जना कोरोना संक्रमित थपिएका छन् । ती संक्रमित मध्ये सबैभन्दा धेरै मोरङ जिल्लामा ४४ जना रहेका छन् । यस्तै, सुनसरीमा ३१ जना, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा आज २९ जना संक्रमित थपिएका छन् । थपि ...
धरान: धरानमा समुदायस्तरमा आज थप ९ जना कोरोना सक्रमण पुष्टि भएको छ । योसँगै धरानमा आज एकै दिन १३ जना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार वडा नं १५ मा १९ बर्षको महिला र ३९ बर्षको महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, वडा नं १९ मा ३९ बर्षको पुरुष, वडा नं १७ मा ३९ बर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना संक्रमित एक नर्सको परिवारका सदस्यहरुमा पनि संक्रमण भएको पुष्टि भएको छ । नर्सका परिवार धरान १६ स्थित अन्नपुर्ण चोकदेखि केही दक्षिण हारती अजिमा मार्गमा बस्छन् । परिवरका ४ जना सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको वडा नं १६ का अध्यक्ष दिलक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक विरामीको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत ती व्यक्तिलाई प्लाज्मा थेरापी गर्न आवश्यक उनको रक्त समुहको एन्टिवडी आवश्यक पर्ने भएकोले नोबेल कोरोना भाइरसबाट स ...
धरान: करिब दुई बर्षको बच्चासहित धरान १८ स्थित एक होटलका सञ्चालिका दिदी-बहिनीलाई कारोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर सञ्चालनमा रहेको होटलका सञ्चालक दिदी बहिनीलाई संक्रमण पुष्टि भएको हो । होटल सञ्चालिक ३० बर्षकी महिला, उनको २३ महिनाको छोरी र सञ्चालिकाकी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमितसँगै आएका कुरुवा एवं आफन्तहरुलाई कोभिड १९ अस्पताल परिसरभित्र नबसिदिन आग्रह गरेको छ । संक्रमित विरामी उपचाररत अस्पताल परिसर भित्रै बसिरहदा संक्रमण समुदायमा फैलन सक्ने जोखिम बढ्ने भएकोले कोभिड १९ अस्पताल परिसरमा नबसिदिन प्रतिष्ठानक ...
विराटनगरः विराटनगर महानगरपालिकामा काेराेना परिक्षणका लागि स्वाव लिइरहेका एक चिकित्सकमा काेरानेा पाेजेटिभ भएकाे पाइएकाे छ । महानगरका स्वास्थ्य महाशााखा प्रमुख रमेश कार्कीकाअनुसार दैनीक स्वाव लिने काममा सहभागी स्वास्थ्यकर्मी नै सँक्रमित भएपछि पिसिआर परिक्षणका लागि स्वाव लिने काम बन्द भएकाे छ । कार्की ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित