धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागमा कार्यरत नर्सहरुले सामान्य माक्ससमेत नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले शंकास्पद विरामीलाई पनि वार्डमा भर्ना गरिएको र पोजेटिभ रिपोर्ट आएपछि नर्सहरुलाई क्वारेन्टिनमा बस्ने व्यवस्था नगरेको भन्दै आक्रोश पोखेका छन् । आज बिह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने धरान १५ की ७१ बर्षीया महिला हुन् । उनको आज बिहान सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनको एन्फा क्वारेन्टिनमा स्वब लिएर परीक्षण गर्दा साउ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरंगको बुढीगंगा २ का ६७ बर्षीया महिलाको उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार विराट मेडिकल कलेज विराटनगरबाट ती महिला रिफर भई प्रतिष्ठान आएकी थिइन् । उ ...
विराटनगरः कोरोना संक्रमितको व्यवस्थापनमा खटिएका जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी विराटनगरकाे काेभिड १९ उपचार केन्द्रकाे व्यवस्थापन हेर्दै आएका थिए । काेराेना सँक्रमण भएका विरामीकाे व्यवस्थान र उपचारमा ध्यान दिइरहेका बस्नेतलाइ मँगलवार क ...
विराटनगरः स्वाव सँकलन गर्ने स्वास्थ्यकर्मीलाई नै कोरोना पोजेटिभ देखिएपछि बन्द भएको स्वाव संकलन कार्य आजदेखि शुरु भएको छ । गत आइतवार कोरोना पुष्टि भएका चिकित्सकसहित विराटनगर महानगरपालिकको स्वास्थ्य टीम सेल्फ क्वारेन्टाइनमा बसेको थिए । स्वाब संकलन गरिने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि ...
विराटनगर: प्रदेश १ मा आज एकैदिन १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरङमा सबैभन्दा बढी १ सय ५ जना रहेका छन् । यस्तै, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पु ...
धरान: धरानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १३ का ६७ बर्षका वृद्ध र २६ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो । कन्ट्याक ट्रेसिङको आधारमा उनीहरुको साउन ३० गते स्वाब लिइएको थियो । उक्त दिन जानकी चोकमा ११७ जनाको स्वाब लिइएकोमा २ जनाको मात्र पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मे ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो(सोमबार) राती पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको कोरोना संक्रमितको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । प्रतिष्ठानमा हिजो राती धरानका एक व्यक्तिलाई प्लाज्मा थेरापी उपचार गरिएको थियो । गत जेठ महिनादेखि वीपीमा कोरो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक स्टाफ नर्ससहित ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित एक जना नर्स बच्चा विभागमा कार्यरत हुन् । यसअघि एमआइसियुमा कार्यरत नर्सहरुमा संक्रमण पुष्टि भएकोले कन्ट्याक ट्रेसिङ गरेर ती नर्सको पनि स्वाब संकलन गरिएको प्रतिष्ठानका प्रवक्ता डा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित व्यक्तिको प्लाज्मा थेरापी उपचारको लागि एक युवाले रक्तदान गरेका छन् । मोरङको सुन्दर हरैचा १ घर भएका युवाले आज वीपी प्रतिष्ठानमा आएर रक्तदान गरेका हुन् । बि पोजेटिभ रक्तसमुह भएका ती युवा २५ बर्षीय हुन् । उनलाई गत जेठ तेस्र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित