स्वास्थ्य

    Showing 1,291-1,300 of 1,975 items.
  • विराटनगरमा हाेम आइसाेलेसनमा बसेका कोरोना संक्रमितकाे मृत्यु

    विराटनगरः विराटनगरमा हाेम आइसाेलेसनमा बसेका एक कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा विराटनगर ६  का ४५ वर्षीय पुरूष हुन् । वडाअध्यक्ष विजय कामताका अनुसार उनी सुगर र प्रेसरका दीर्घ राेगी थिए । उनलाइ मंगलवार काेराेना पुष्टि भएकाे थियाे । उनकाे बिहिवार निधन भएकाे हाे । उनकाे शव व्यवस् ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,559 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कार्यरत धरानकी एक नर्ससहित ५ जनामा कोरोना संक्रमण

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत स्टाफ नर्समा कोरोना पोजेटिभ देखिएको हो । ती नर्स धरान १५ पुष्पाञ्जली मार्गका हुन् । गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसि ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 3,861 पटक पढिएको
    • क्लिक धरान
  • कोशी कोभिड उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु

    विराटनगर: प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु भएको छ । कोरोनाको लक्षणसहितका संक्रमितको उपचार गर्ने गरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको हो । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री जीवन घिमिरेले कोरोनाको लक्षण ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 1,275 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ४२ कोरोना संक्रमित थपिए, १८ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला र ३ पुरुष, कोशी ग ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 1,973 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको श्रीपुर बोर्डर आउट पोष्टका ४ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

    धरान: सुनसरीको सिमा सुरक्षाको लागि श्रीपुर बोर्डर आउट पोष्ट(बिओपी)मा खटिएका ४ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पाँच दिनअघि स्वाब संकलन गरिएका उनीहरुको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरीका एसपी कृष्ण ढकालका अनुसार उनीहरुको स्वाब साउन ३२ गते संलकन गरिएको थियो । हाल ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 1,659 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ मा मृत्यु भएका वृद्धको कोरोना आशंकामा स्वाब संकलन, आजै गरियो अन्त्येष्टी

    धरान: केही दिनदेखि विरामी रहेका ७१ बर्षीय वृद्धको हिजो(बुधबार) धरान १५ मा मृत्यु भयो । उनी हिजो मात्र धरान ८ स्थित सिद्धकाली चोकस्थित छोरीज्वाँईको डेराबाट छोरा बुहारीको डेरामा सरेका थिए । डेरा सरेको केही समयमा नै वृद्धको निधन भएको थियो । धरान १५ मा डेरा सर्नुअघि वृद्ध बस्दै अएको सिद्धकाली चोकमा यसअ ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 2,112 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका स्वास्थ्यकर्मी, विरामी र कुरुवासहित १२ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ जना स्वास्थ्यकर्मी, विरामी र कुरुवासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीमा २ जना स्टाफ नर्स, एक जना हेल्पर र एक जना ल्याबका कर्मचारी छन् । संक्रमण पुष्टि भएका एमआइसियुका नर्सको कन्ट्याक ट्रेसिङबाट स्वाब परीक्षण गराउदा पे ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 3,147 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको गाइनो विभागका २८ जना नर्सहरुलाई गेष्ट हाउसमा राखियो, मास्क र पञ्जा दिइने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागका नर्सहरु आन्दोलित भएपछि मास्क र पञ्चा आवश्यकता वमोजिम पाउने भएका छन् । स्टाफ नर्सहरु आन्दोलित भएपछि बुधबार ४ घण्टा भन्दा बढी समय अस्पताल प्रशासनमा छलफल भएको थियो । कोरोना संक्रमणको आशंका गरिएका विरामीहरुलाई पनि गाइनो वार्डमा राखिएक ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 2,413 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १ सय २३ कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ५२ जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० महिला छन् ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 1,323 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा काेराेनाले मृत्यु भएकाहरू कहाँ - कहाँका हुन् ?

    विराटनगरः गत साउन १४ देखि भदाै ३ गतेसम्मकाे तथ्याँक अनुसार प्रदेश १ मा १३ जना सँक्रमितले ज्यान गुमाएका छन् । सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार प्रदेश १ मा १७ जनाकाे मृत्यु भएपनि ४ जना प्रदेश २ का थिए । १३ मध्ये बुधवार मृत्यु हुने धरानकी महिला हुन् भने बाँकि सबै माेरङका संक्रमित रहेका ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 2,232 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित