धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट(जेआर) डाक्टरहरुले विभिन्न ९ सुत्रिय माग राखेर आन्दोलन शुरु गरेका छन् । दुई दिनअघि शुक्रबार प्रतिष्ठानका पदाधिकारी र प्रशासनमा ९ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका जेआरहरुले आज (आइतबार)देखि हातमा कालोपट्टी बाँधेर काम गरिरहेक ...
धरान: नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना संक्रमित थपिएको र ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मृत्यु भएका मध्ये सुनसरीका २ जना भएको बताए । उनले सुनसरीमा ६ बर्षीया बालिका र ६७ बर्षीय एक पुरुषको मृत ...
धरानः सुनसरीको कोशी गाउँपालिकाका वार्ड नम्बर २ का अध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष एयूव अन्सारीका अनुसार हृदयघात भएर धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदै गर्दा यादवको अवस्था नाजुक भएको थियो । विपीमा भेन्टिलेटर नभएको हुँदा उनलाई वेड खाली भएको अस्पताल झाप ...
विराटनगर: प्रदेश १ मा आज १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ३७ महिला र ६५ पुरुष छन् । सबैभन्दा बढी मोरङका ४९ जनामा संक्रमण देखिएको छ । यस्तै, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला र १ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचार गराइरहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १५ निवास ६७ बर्षीय वृद्धको आज निधन भएको हो । मृतकको स्वास्थ्य अवस्था सिकिस्त भएपछि हिजो (शुक्रबार) राती प्लाज्मा थेपारी विधिबाट पनि उपचार गरिएको थियो । तर, यो विधिबाट ...
धरान: धरान उपमहानगरपालिकामा कोरोना संक्रमितहरुको संख्या एक सय नाघेको छ । आज संक्रमण पुष्टि भएकाहरुको संख्यासहित धरानमा कुल संक्रमित संख्या १०१ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ती मध्ये ४० जना विदेशबाट आएकाहरुमा संक्रमण देखिएको हो भने ६० जना समुदायक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत थप एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको एमआइसियु, पिआइसियुमा कार्यरत ३० बर्षकी नर्समा संक्रमण पुष्टि भएको हो । उनको घर धरान ११ स्थित सयपत्री चोकमा रहेको छ । उनी भने हाल प्रतिष्ठानको गेष्ट हाउसस्थित क्वारेन्टिन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा थेपारीबाट उपचार गरिएको छ । धरान १५ का ६९ बर्षीय वृद्धलाई प्लाज्मा थेपारी विधिबाट हिजो (शुक्रबार) राती उपचार गरिएको हो । उनको स्वास्थ्य गम्भीर भएपछि कोभिड अस्पतालको आइसियुमा रा ...
विराटनगर : प्रदेश १ मा आज ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । आज थपिएका संक्रमित मध्ये सबैभन्दा बढी मोरङमा ४४ जना रहेका छन् । यस्तै, सुनसरीमा २९ जना थपिएका छन् भने झापामा ७ जना र इलाममा ४ जना छन् । यस्तै, पाँचथर र उदयपुरमा १–१ छन् भने प्रदेश १ ब ...
इटहरीः कोरोना सँक्रमणको जोखिममा रहेका नागरिकको स्वाव लिइए पनि लामो समय नजिता नआएपछि इटहरीमा हल्लिखल्लि भयो । इटहरी उपमहानगरपलिाकाका स्वास्थ्य शाखाको अधिकारीले यसबारे सोधपुुछ गरे । गत साउन ३० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको १ सय ३० जनाको स्वावको नमुना हराएको भदौ ३ गते ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित