धरान: पछिल्लो २४ घण्टामा धरानमा स्वाब लिइएका मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ५ जना धरान १७ का समुदायका मानिसहरु हुन् । यस्तै, २ जना नेपाली सेनामा कार्यरत हुन् भने एक जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स र अर्का एक हेल्थ एडकी छोरी हुन् । धरानका स्वास्थ्य महाशाखा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरंगको बेलबारी ५ की ५६ बर्षीया महिला र दमक ३ झापाका ८३ बर्षीय वृद्ध पुरुष छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापाका वृद्धलाई बि एण्ड सि हस्पिटलले रिफर गरेर वीपीमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश २ को सिराह नगरपालिका २ का ५५ बर्षीय एक पुरुष हुन् । उनको आज साँझ पौने ७ बजे उपचारको क्रममा कोभिड १९ अस्पतालमा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । ...
विराटनगर: प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये मोरङमा ४६ जना छन् भने सुनसरीमा ३८ जना छन् । यस्तै, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा मात्र आज ३८ संक्रमित थपिएका छन् । ती मध्ये २० महिला ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक स्वास्थ्यकर्मीसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन जना मध्ये एक जना विरामी हुन् भने एक जना कन्ट्याक ट्रेसिङ गरिएका वीरगञ्जका व्यक्ति हुन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार सर्जरी वार्डको ३८ बर्षीया हेल्थ एडलाई संक् ...
विराटनगर: प्रदेश १ मा आज १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकाहरुमा मोरङका ४८ जना छन् भने सुनसरीमा २४ जना छन् । यस्तै, झापामा १६ जना, ते¥हथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ जना छन् भने प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत नर्सिङ स्टाफहरुको समस्या समाधान गर्न ५ सदस्यीय एक समिति गठन गरिएको छ । आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधिहरुसँग आज बिहान प्रतिष्ठानका पदाधिकारीहरुसँग वार्ता भएपछि समस्या समाधान गर्न ५ सदस्यीय एक समिति गठन भएको हो । प्रतिष्ठानका प्रवक् ...
धरान: कोभिड १९ उपचारमा खटिएका नर्स, हेल्थ एड र हेल्परहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । विभिन्न १६ बुँदे माग राखेका उनीहरुले बिहानैदेखि उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यलय परिसरमा धर्ना दिइरहेका हुन् । बाहिर धर्ना कार्यक्रम जारी रहदा ...
विराटनगरः महाेत्तरीका ६० वर्षीय काेराेना संक्रमित पुरूषकाे विराटनगरमा मृत्यु भएकाे छ । उनकाे विराटनगरकाे न्यूराे अस्पतालमा मृत्यु भएकाे अस्पतालका कोभिड –१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीको संयोजक रंजीतराज बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार मृतककाे भदाै ७ गते काेाराेना पाेजेटिभ भएका ...
विराटनगरः विराटनगरको नोवेल शिक्षक अस्पतालमा कार्यरत ५५ नर्स र प्यारामेडिक्सहरुले सामुहिक राजिनामा दिएका छन् । मँगलवार बुुझाइएको राजीनामामा अतिरिक्तजोखिम भत्ता नदिएको, सरकारको हेल्थ प्रोटोकल बिपरित काममा लगाइएको, त्रासकोबीच काम गर्न बाध्य बनाइएको, कोराना सँक्रमित नर्सलाई अस्पतालमा आइसोलेसन बनाएर नरा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित