धरान: आज धरानमा २ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । संक्रमण पुष्टि हुनेमा धरान १९ का एक एक पुरुष र धरान १० की एक महिला छिन् । धरान १९ को धनकुटे रोडस्थित बुढासुब्बा फुटसल नजिकै घर भएका ३१ बर्षीय पुरुषलाई संक्रमण देखिएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १२ को कोरोना संक्रमि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने प्रदेश २ को मिचैया ६, सिरहाका ६५ बर्षीय वृद्ध हुन् । उनको सोमबार राती ८ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतक भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगर ...
धरान: भदौ ८ गते नेपाल विद्यार्थी संघ र तरुण दल धरानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई भेटेर विभिन्न १९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो । दुवै संगठनले त्यसअघि कोभिड अस्पताल सञ्चालनमा नआएको, लकडाउनको बेला सिनेट बैठक काठमाण्डौंमा राखिएको भन्दै तालाब ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा सुनसरीमा २६ जना छन् भने मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा पछिल्लो २४ घण्टामा ६ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको छ ...
धरान: अहिले हरेक अस्पतालमा उपचारमा आएका विरामीलाई सल्यक्रिया गर्नुपर्यो भने पिसिआर जाँच गरिन्छ । रिपोर्ट नेगेटिभ आयो भने मात्र थप उपचार प्रक्रिया अघि बढ्छ । सामान्य अप्रेसन भए त पिसिआर रिपोर्ट पर्खनु ठिकै हो, तर इर्मजेन्सी अप्रेसन गर्नुपर्ने भयो भने के गर्ने ? पिसिआर रिपोर्ट पर्खने कि बिरामीको ज्या ...
धरान: धरानमा आज ८ जनामा कोरोना संक्रमण भएको रिपोर्ट आएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब लिएका ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ती मध्ये ५ जना धरान १८ ठेगाना भएकाहरु छन् । एक जना वीपी प्रतिष्ठानकै आँखा विभागकी हेल्थ एड पनि छन् । स्वस्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धर ...
धरान: नेपाली सेनाको धरान १३ फुस्रेस्थित आर्मी क्याम्पमा रहेका १२ जना सैनिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब लिइएका १४ जना सैनिकहरुमध्ये १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनीहरुको शुक्रबार धरान १७ स्थित एन्फा क्वारेन्टिनमा स्वाब संकलन ग ...
विराटनगर: प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमध्ये मोरङमा ४५ जना छन् भने सुनसरीमा ३७ जना छन् । यस्तै, झापामा ९, संखुवासभामा २ र प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगका संक्रमितहरुमा विराटनगरमा मात्र आज ४२ जनामा संक्रमण पुष्टि भएको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा धरानका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै धरान १७ का हुन् । मृतक दुवै जना रेल्वे चोकका बासिन्दा भएको अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उनका अनुसार मृतक आमा छोरा हुन् । योसँगै धरानमा संक्रमणबाट मृ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक १० बर्षीय बालिकाको अण्डासयमा भएको ट्युमरको दुरविन प्रविधिबाट सफल उपचार भएको छ । इटहरीका १० बर्षीय बालिकाको अण्डासयको ट्युमरको प्रतिष्ठानमा पहिलो पटक सफल शल्यक्रिया भएको हो । गाइनो विभागका एडिस्नल प्रोफेसर डा.अजय अग्रवालको नेतृत्वमा एसिस्टेन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित