धरान: धरानमा आज थप ४ जना कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ३ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी हुन् भने एक जना धरान २ का ३३ बर्षीय पुरुष हुन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार योसँगै धरानमा कुल संक्रमितहरुको संख्या २०७ पुगेको छ । डिस्चार्ज हुन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा विराटनगरका एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ११ की ४३ बर्षीया महिला छिन् । उनको हिजो साँझ साढे ६ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई बिहिबार कोभिड १९ पुष्टि भएपछि न्युरो अस्पताल विराटनगरल ...
धरान: गत भदौ पहिलो साता धनुषाको जनकपुरमा मोटरसाइकल दुर्घटनामा परी ३२ बर्षीया एक महिला गम्भीर घाइते भइन् । टाउकोमा चोट लागेको ती महिलाको सिटिस्क्यान गर्दा दिमागमा रगत जमेको देखियो । स्वास्थ्यकर्मीहहरुले तत्काल अप्रेसन गर्न सुझाव दिए । उनलाई परिवारले विराटनगरको एक निजी अस्पताल पुर्याए । उनको होस पनि ...
विराटनगर: प्रदेश १ मा आज १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च हो । सबैभन्दा धेरै मोरङमा ७० जनामा पुष्टि भएको छ भने सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड १९ अस्पताल प्रमुख प्रा.डा.कृष्ण पोखरेलले राजिनामा दिएको घटनामा अनावश्यक दबाब नदिएको प्रष्टीकरण दिएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले आज प्रेश विज्ञप्ती जारी गर्दै डा.पोखरेलले राजिनामा दिएको सत्य भएको स्वीकार गरे पनि उपकुलपतिद ...
धरान: धरानमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्डकी २४ बर्षीया नर्स र उनको परिवारका सदस्य छन् । धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ती नर्ससँगै उनको २८ बर्षीय श्रीमान् र ६० बर्षीय सासुमा पनि संक् ...
धरान: धरानमा कोरोना संक्रमण पुष्टि भएकाको कुल संख्या २ सय पुगेको छ । आज ३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संख्या २०० पुगेको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन भएका ३ जनामा संक्रमण पुष्टि भएको हो । ती मध्ये एक जन ...
विराटनगरः उपचार गराउन विराटनगरको गोल्डेन अस्पताल आएका सप्तरीका सदा दम्पतीलाई अझै कसैले उद्धार गरेको छैन । उनीहरु साउन पहिलो साता उक्त अस्पताल आएका थिए । छिमेकीले पिटेर उपचार गराउन आएका सदा दम्पतीले उपचार खर्च तीन नसकेर अस्पताले घर जना नदिएको हो । अग्रिसाइर कृष्णसवरण गाउँपालिका वडानम्बर ६ का शि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै प्रदेश नं २ को सप्तरी जिल्लाका हुन् । दुवै जना पुरुष छन् । प्रतिष्ठानका अनुसार एक जना राजविराज ७ का ५५ बर्षीय पुरुष छन् । उनलाई छिन्नमस्ता अस्पताल सप्तरीले रिफर गरेपछि भदौ ...
विराटनगर: प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरङमा ४४ जना छन् भने सुनसरीमा २८ जना छन् । यस्तै, झापामा १२, संखुवासभामा ६, धनकुटा र ते¥हथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा मात्र आज ३३ जनामा सं ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित