विराटनगर: प्रदेश १ मा आज १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी सुनसरीमा ६९ सक्रमित थपिएका छन् भने मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला र २२ पुरुष ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको नजिक सम्पर्कमा रहेका पदाधिकारी र कर्मचारीहरुको स्वाब परीक्षण गरिएको थियो । उपकुलपतिको सम्पर्कमा आएका प्रतिष्ठानकै रेक्टर डा.गुरु खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, प्रवक्ता डा.निदे ...
सुनसरी: इटहरीमा मंगलबार साँझ थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा ८ महिनाको बालक पनि छन् । भदौ २६ र २७ गते स्वाब संकलन गरिएकाहरुमध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको हो । साँझ आएको रिपोर्ट अनुसार वडा ९ का ८ महिनाको बालक र १९ बर्षीय महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, इटहरी वडा ...
धरान:धरानमा आज मंगलबार साँझ ६ जना प्रहरीसहित २६ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएका मध्ये इलाका प्रहरी कार्यालयका ४ जना र वडा प्रहरी कार्यालयका २ जना प्रहरी छन् । उनीहरु ३ महिला प्रहरी र ३ जना पुरुष प्रहरी भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । यसैगरि, धरान १३, फु ...
विराटनगर: प्रदेश १ मा आज १ सय ३८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ८ जना संक्रमित थपिएका छन् भने सुनसरीमा २२ जना छन् । यस्तै, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ७० जनामा संक्रमण ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत जुनियर रेसिडेन्टहरुले पुनः २४ घण्टे अल्टिमेटम दिएका छन् । हिजोदेखि उपकुलपति कार्यालयअघि धर्नामा बसेका जुनियर रेसिडेन्टहरुले आफ्ना मागहरु पुरा गर्न पदाधिकारीहरु गम्भीर नभएको भन्दै आज पुनः २४ घण्टे अल्टिमेटम दिएका छन् । उनीहरुले अल्टिमेटम दि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म ५० हजार भन्दा बढी पिसिआर परीक्षण भएको छ । प्रतिष्ठानमा गत चैत १८ गतेदेखि पिसिआर परीक्षणको ल्याब सञ्चालनमा आएको थियो । त्यसयता हिजो भदौ २९ गतेसम्म कुल ५० हजार ७६९ पिसिआर परीक्षण गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निद ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई पनि कोरोना संक्रमण भएको छ । उपकुलपति डा.गिरीको आज सोमबार साँझ पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनले वीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्दै सम्पुर्ण सुरक्षा उपायहरु ...
धरान: ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेकी एक महिलासहित आज साँझ ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, एक जना ३ दिन अघि मात्र भोजपुरबाट आएका व्यक्तिको पनि संक्रमण पुष्टि भएको छ । अरु ७ जना धरानका नै बासिन्दाहरु हुन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार प्रहरी हिरासतमा रहेकी ...
धरान: इमर्जेन्सी र कोभिडबाहेक सम्पुर्ण काम छोडेर आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट र पदाधिकारीहरुबीच सोमबार २ चरणमा वार्ता भयो । वार्तामा सकरात्मक मात्र होइन, रेसिडेन्टहरुको कतिपय मागहरु पुरा हुने सहमति पनि बन्यो । तर, अझै कतिपय मागहरुमा ठोस सहमति हुन बाँकी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित