स्वास्थ्य

    Showing 1,151-1,160 of 1,975 items.
  • वीपीका फ्याकल्टीहरु आन्दोलनमा, उपकुलपति कार्यालयअघि गरे शान्तिपुर्ण प्रर्दशन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । आफ्ना मागहरु पटक पटक पेश गरेपनि सम्बोधन नभएको भन्दै मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीले आन्दोलन शुरु गरेको हो । आन्दोलनको पहिलो दिन बिहिबार बिहान उपकुलपति कार्यालयअघि फ्याकल्टीहरु भेला भएर ...

    • प्रकाशित मितिः असोज ८, २०७७
    • 2,568 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १ सय १४ कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरगका ८६ जना छन् भने सुनसरीमा २१ जना थपिएका छन् । यस्तै, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्र ...

    • प्रकाशित मितिः असोज ८, २०७७
    • 1,540 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ४ महिनामा ४२९ जना संक्रमित भेटिए : हालसम्म ७ को मृत्यु, २८२ जना कोरोनामुक्त

    धरान: गत जेठ ७ गते धरानको वडा नं १३ मा पहिलो पटक एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता ४ महिनाको अन्तरालमा आजसम्म धरानमा कोरोना संक्रमितहरुको कुल संख्या ४ सय २९ पुगिसकेको छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार कुल संख्यामा २ सय ८९ जना पुरुष छन् भने १४० जना महिला छन् । कुल ...

    • प्रकाशित मितिः असोज ८, २०७७
    • 2,708 पटक पढिएको
    • क्लिक धरान
  • वीपीले स्वाब परिक्षण गर्न २ हजार शुल्क लिने, सरकारले किट नदिएसम्म स्थानीय सरकारले पनि शुल्क तिर्नुपर्ने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब स्वाब परिक्षण गर्न न्युनतम २ हजार रुपैया शुल्क लाग्ने भएको छ । प्रदेश र संघीय सरकारले पिसिआर परिक्षण गर्न उपलब्ध गराउदै आएको किट, रिएजेन्टलगायत आवश्यक सामग्रीहरु हाल उपलब्ध हुन नसकेको भन्दै प्रतिष्ठानले निःशुल्करुपमा स्वाब परिक्षण गर्न नसकिने जना ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 2,644 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ९१ जना कोरोना संक्रमित थपिए, २७ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४२ जना थपिएका छन् भने सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चर ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 1,328 पटक पढिएको
    • क्लिक धरान
  • इञ्जिनियरलाई कोरोना संक्रमण भएपछि धरान उपमहानगरको योजना शाखाका थप ६ जना क्वारेन्टिनमा

    धरान: धरान उपमहानगरपालिकाका योजना शाखाका एक इञ्जिनियरले पनि स्वाब परिक्षणको लागि दिएका दिए । उनको पिसिआर रिपोर्ट हिजो मंगलबार पोजेजेटिभ आयो । रिपोर्ट पोजेटिभ आउदा उनी कार्यालयमा नै काम गरिरहेका थिए । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार पोजेटिभ रिपोर्ट आएका ती इञ्जिनियरलाई हिजो नै वीपी कोइर ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 2,368 पटक पढिएको
    • क्लिक धरान
  • सेटिङ र अनियमिततामा साथ नदिएपछि वीपीको खरिद शाखा प्रमुखको ४ महिना नपुग्दै सरुवा

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका खरिद शाखा प्रमुखको ४ महिना पनि नपुग्दै सरुवा भएको छ । मिलेमतोमा भइरहेको अनियमिततामा साथ नदिए पछि उनलाई सरुवा गरिएको बताइएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमा रहेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले खरिद शाखा प्रमुख विष्णु चापागाईको सरुवा गर ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 4,259 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १ सय ६६ संक्रमित थपिए, ३७ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी सुनसरीमा ७६ जन थपिएका छन् भने मोरंगमा ५६, झापामा २४, संखुवासभामा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमित देखिएको छ । संक्रमण ...

    • प्रकाशित मितिः असोज ६, २०७७
    • 1,269 पटक पढिएको
    • क्लिक धरान
  • धरानका २ ट्राफिक प्रहरीसहित आज एकैदिन ३२ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज एकै दिन ३२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । असोज २ गते धरान १२ को अमान बजार र एन्फा एकेडेमी क्वारेन्टिनमा लिइएको १८० जना मध्ये ३० जनाको पोजेटिभ रिपोर्ट आएको छ भने २ जना वीपी प्रतिष्ठानको हेल्प डेस्कमा लिएकाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुस ...

    • प्रकाशित मितिः असोज ६, २०७७
    • 2,416 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १ सय १९ कोरोना संक्रमित थपिए, १६ जना डिस्चार्ज

    विराटनगर: प्रदेश नं १ मा आज १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । थप भएकामध्ये मोरंगमा सबैभन्दा बढी १ सय ५ जना छन् भने सुनसरीमा ९ जना रहेका छन् । यस्तै, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९७ ज ...

    • प्रकाशित मितिः असोज ५, २०७७
    • 1,937 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित