स्वास्थ्य

    Showing 1,101-1,110 of 1,975 items.
  • धरान १० का कोरोना संक्रमित ३९ बर्षीय युवाको मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरानमा थप एक व्यक्तिको मृत्यु भएको छ । धरान १० का ३९ बर्षीय युवाको आज बिहान ४ बजेर ३० मिनेटमा उनको मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनको निधन भएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । मृतक असोज १३ गते कोभिड अस् ...

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 3,372 पटक पढिएको
    • क्लिक धरान
  • दुई दिनदेखि वीपीको पोष्टनेटल वार्ड सिल

    धरान: धेरै संख्यामा स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिए पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो विभाग अन्तर्गतको पोष्टनेटल वार्डमा नयाँ सुत्केरी विरामी राख्न बन्द गरिएको छ । नयाँ सुत्केरी र बच्चालाई संक्रमण हुने जोखिम भएकोले विभागले पोष्टनेटल वार्डमा राख्न रोकेको हो । विभागका अन ...

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 1,550 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पत्रकार दम्पत्तिसहित आज ४८ जना कोरोना संक्रमित थपिए

    धरान: धरानमा आज बिहानै ४८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा धरानका पत्रकार दम्पत्ति पनि छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गरिएकाहरु ४८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रम ...

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 3,486 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आजसम्मकै उच्च संक्रमित: आज सुनसरीमा १३५ सहित ३४३ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६२ जना थपिएका छन् भने सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ...

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 1,378 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका डाक्टरहरु सडकमा उत्रिए, 'गोविन्द केसीको अनसन, माफियालाई टेन्सन' (भिडियोसहित)

    धरान: अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु सडकमा उत्रिएका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको आह्वानमा वीपीका रेसिडेन्टहरु सडकमा उत्रिएका हुन् । उनीहरुले डा.केसीको माग तत्काल पुरा गर्न पनि माग गरेका छन् । डा.केसी तीन साता ...

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 2,571 पटक पढिएको
    • क्लिक धरान
  • डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीपीका सिनियर र जुनियर डाक्टरहरु आन्दोलनमा

    धरान: अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा तथा उनका मागहरुप्रति ऐक्यवद्धता जनाउदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर र जुनियर डाक्टरहरु आन्दोलित भएका छन् । चिकित्सा क्षेत्रमा व्यापाक सुधारको माग गर्दै पटक पटक अनसनमा बसेका डाक्टर केसीसँग सरकारले लिखित सम्झौता गरेको थियो । उक् ...

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 1,701 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप ७९ जनालाई कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज साँझ थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १७ एन्फा एकेडेमी क्वारेन्टिनस्थल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब संकलन गरिएका विभिन्न वडाको ७९ जनाको रिपोर्ट आज(मंगलबार) साँझ पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ह ...

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 1,922 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिए : प्रदेशमा संक्रमित संख्या ८ हजार नाघ्यो, डिस्चार्ज हुनेको संख्या ४ हजार १२२

    विराटनगर: प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार व ...

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 1,416 पटक पढिएको
    • क्लिक धरान
  • आज धरानमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: आज बिहान धरानमा थप ४६ जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा गरिएको परिक्षण रिपोर्ट अनुसार धरानका ४६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ आएकाहरु धरानका विभिन्न वडाका छन् । उनीहरुको बारेमा विस्तृत विवरण लिन भने बाँकी रहेको स्वास्थ्य महाशाख ...

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 2,804 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १ सय ५ जनासहित आज प्रदेश १ मा १ सय ६४ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । थप भएकामध्ये सुनसरीमा १०५ जना रहेका छन् । यस्तै, मोरङमा ५२, झापामा २, धनकुटा, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रम ...

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 1,604 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित