धरान: वीपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक जना विरामीलाई हप्तामा १ पटक मात्र डाइलाइसिस गर्ने भएको छ । यसले गर्दा हप्तामा २ पटक डाइलाइसिस गराउदै आएका मृगौलाका विरामीहरु मारमा परेका छन् । डाइलाइसिस युनिटमा खटिएका स्टाफ नर्सहरुलाई कोरोना संक्रमण भएकोले दक्ष जनशक्ति अभाव भएको भन्दै प्रतिष्ठा ...
विराटनगर: प्रदेश १ मा आज ४५२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये मोरंगमा सबैभन्दा बढी २४२ जना छन् । यस्तै, सुनसरीमा १८४ जना, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वि ...
धरान: कोरोना संक्रमण दिनहुँ वृद्धि भइरहेको धरानमा भोली मंगलबारदेखि स्वास्थ्य प्रोटोकल पालना भए नभएकोबारे अनुगमन गरिने भएको छ । मेयर तिलक राईको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलसमेतको उपस्थितिमा धरानमा आज भएको बैठकले यस्तो निर्णय भएको हो । मेयर राईका अनुसार कोरोना संक्रमण ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि पहिलो चरण नाम दर्ता र बिल लिनदेखि नै विरामीले झञ्झट व्यहोर्नुपर्ने हुन्छ । विल काउण्टरमा हुने भिडले घण्टौं लाइनमा उभिएर विरामीको नाम दर्ता गरेर ओपिडी बिल काट्नुपर्ने यो झञ्झटबाट भने अब मुक्ति मिल्ने भएको छ । प्रतिष्ठानले भोली सोमबारदेखि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेट बाहिर सञ्चालनमा रहेको औषधी पसलमा विरामीको लागि प्रयोग भएको भन्दा बढी औषधीको विल बनाएर ठगी गर्ने धन्दा रोकिएको छैन । डिस्चार्ज हुने बेला पैसा तिर्ने सर्तमा विरामीका आफन्तले औषधी लैजाने र पछि मेडिकलहरुले बढी बिल बनाएर ठगी गर्ने चलन छ । वीपी ग ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगमा २३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्वुमा २–२, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न विद्यार्थीहरुलाई धमाधम कोरोना संक्रमण देखिन थालेपछि एक साताको लागि होस्टल सिल गरिएको छ । संक्रमणको जोखिमलाई हेरेर इन्टर्नहरुको इन्टर्नसीप डिउटी पनि एक सातालाई रोक लगाइएको छ । होस्टलमा १७५ हाराहारीमा एमबिबिएस र बिडिएसका इन्टर्नहरु बस्छन् ...
धरान: चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनमा बसेका डा.गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ । शनिबार राती सहमति भएपछि डा.केसीले आज बिहान अनशन तोडेका छन् । डा.केसी १९ ओं अनशनमा थिए । त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीले जुस खुवाएर डा.केसीको अनशन तोडाए । डा. केसी र सरकारी ...
धरान: सुनसरीमा दिन प्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गएपछि आज इटहरी र धरानका जनप्रतिनिधि, सुनसरीका प्रमुख जिल्ला अधिकारी र बिशेषज्ञ चिकित्सकहरुबीच छलफल भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको छलफलमा चिकित्सकहरुले अझै भयावह अवस्था आउन नदिन लकडाउन गर्न सुझाव दिएका छन् । चिकित् ...
विराटनगर ः प्रदेश १ मा आज ५५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सबैभन्दा बढी सुनसरीमा ३१० जना थपिएका छन् भने मोरंगमा १९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४–४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जना रह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित