स्वास्थ्य

    Showing 1,071-1,080 of 1,975 items.
  • होम आइसोलेसनमा बसेका धरान १६ का संक्रमितको मृत्यु, वीपीमा भेन्टिलेटर मात्र होइन, सामान्य अक्सिजन वेड पनि उपलब्ध छैन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल व्यवस्थापनमा भएको चरम लापरवाहीले कोरोना संक्रमितहरुले घरमा नै ज्यान गुमाउन थालेका छन् । सिरियस अवस्थाका संक्रमितहरुलाई सम्पुर्ण उपचार सेवा दिने भनेर लेभल थ्री कोभिड अस्पतालकोरुपमा शुरु गरिएको प्रतिष्ठानको कोभिड अस्पतालमा अहिले भेन्टिले ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 6,104 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ४४५ कोरोना संक्रमित थपिए, १४२ जना डिस्चार्ज

    विराटनगर ः प्रदेश १ मा आज ४४५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सुनसरीमा सबैभन्दा बढी १९७ जना छन् भने मोरंगमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ११४ जनामा संक्रमण दे ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,325 पटक पढिएको
    • क्लिक धरान
  • औषधी विभाग अनुगमनमा आउदा वीपी गेट बाहिरको मेडिकलमा भागाभाग: केही पसलमा सिल, १७ वटा मेडिकल व्यवसायी फरार (भिडियोसहित)

    धरान: औषधी व्यवस्था विभाग विराटनगरको टोली आज दिउँसो अकास्मत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेटबाहिर अनुगमनमा पुग्यो । टोलीले अनुगमन शुरु गरेको खबर मेडिकलहरुमा डढेलोसरि फैलियो । अनुगमन आएको सुइको पाउनेबित्तिकै मेडिकलवालहरु भागाभाग भए । विभागका अनुसार अनुगमन शुरु भएको थाह पाएपछि १७ वटा मेड ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 9,967 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज ११३ जना कोरोना संक्रमित थपिए

    धरान: धरानमा आज ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार सोमबार एन्फा क्वारेन्टिनस्थलमा स्वाब संकलन गरिएका र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब दिएकाहरुमध्ये ११३ जनाको पिसिआर पोजेटिभ आएको हो । सोमबार एन् ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 2,474 पटक पढिएको
    • क्लिक धरान
  • कोशी कोभिड उपचार केन्द्रमा पनि प्लाज्मा थेरापी सेवा

    विराटनगर: प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दान गरेका ...

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 2,112 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ३४४ जनासहित प्रदेश १ मा ४१९ जना संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सुनसरीमा सबैभन्दा बढी ३४४ जना छन् भने मोरंगमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको ध ...

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 2,431 पटक पढिएको
    • क्लिक धरान
  • ल्याबमा रिएजेन्टको अभाव रहेको भन्दै इटहरीमा स्वाब संकलन बन्द

    इटहीः इटहरी उपमहानगरपालिकाले पिसिआर परिक्षणको लागि स्वाबको नमुना संकलन बन्द गरेको छ । आज एक सुचना सार्वजनिक गर्दै उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामशरण चौधरीले विराटनगर र धरानको ल्यावमा स्वाव परिक्षण गर्दा आवश्यक पर्ने रिएजेन्ट अभाव रहेको जानकारी पाएको भन्दै स्वाव संकलन बन्द गरिएको जानकारी ...

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 962 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा अनियमितता: करोडौंको नयाँ भेन्टिलेटर ३ महिनामै बिग्रियो, अख्तियारले थाल्यो छानबिन

    धरान: बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका भेन्टिलेटरहरु ३ महिना पनि नपुग्दै बिग्रिए पछि भ्रष्टचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । संघीय र प्रदेश सरकारको बजेटबाट करोडौं खर्चिएर तयार गरेको कोभिड अस्पताल शुरुवातदेखि नै विवादमा परेको थियो । कोभिड अस् ...

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 2,558 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज १९७ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा कोरोना संक्रमितहरुको संख्या दिनहुँ उच्च दरमा वृद्धि भइरहेको छ । आज धरानमा थप १९७ जना कोरोना संक्रमित पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार हिजो राती र आज बिहान आएको पिसिआर रिपोर्ट अनुसार १९७ जनालाई संक्रमण पुष्टि भएको छ । यो रिपोर्ट एन्फा एक ...

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 2,862 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को ६९ स्थानीय तहमा तीन मोडालिटीको अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता रोकथाम तथा पुर्नस्थापनाका लागि प्रदेश सरकारले तीनवटा मोडालिटीमा काम गरिरहेको बताएका छन् । उनले अपाङ्गता भएका व्यक्ति जन्मनै नदिने, जन्मिए स्वास्थ्य अवस्था पहिचान गर्ने र व्यवस्थापन गर्ने मोडालिटीबाट काम शुरु गरिएको बताए । अपाङ्गताको ...

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 1,312 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित