धरान: वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सहप्रक्ता डा. आशिष श्रेष्ठले पनि राजिनामा दिएका छन् । सहप्रवक्ताबाट डा.श्रेष्ठले राजिनामा दिएसँगै प्रतिष्ठान प्रवक्ताविहिन भएको छ । यसअघि पनि प्रतिष्ठानका प्रवक्ता प्रा.डा.निदेश सापकोटाले राजिनामा दिइसकेका छन् । डा.श्रेष्ठले अन्य कुनै कारण नभै आफ्नो व ...
विराटनगर: मोरंग उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समितिमा पाँच जनालाई सदस्यमा मनोनित गरिएको छ । प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार मन्त्रीस्तरीय निर्णयले सदस्यहरु मनोनित गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । व्यवस्थापन समिति सदस्यह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि रुटिन ओ. टि. (शल्यक्रिया) सेवा सुचारु गर्ने भएको छ । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.प्रमोद वरालले आज एक सुचाना जारी गर्दै ओटी युजर्स कमिटिले मंसिर ७ गतेदेखि रुटिन ओटी सुचारु गर्ने निर्णय गरेको जानकारी दिएका छन् । कोरोना संक्रमणको ...
काठमाण्डौं: विरामीको उपचारको क्रममा कोरोना संक्रमित भएका नेपालका दुई जना चिकित्सकको निधन भएको छ । मृत्यु हुनेमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. सुनिल झा र डा. नारायणबहादुर थापा रहेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीका अनुसार झाको आज बिहान मृत्यु भएको हो भने थापाको हिजो राती ...
धरान: होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई आवश्यक पर्दा तत्काल सेवा दिने उद्देश्यले धरानको वडा नं १६ ले अक्सिजन सिलिण्डर खरीद गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई गाह्रो हुँदा तत्काल अस्पतालमा बेड नपाउने र अक्सिजन नपाएरै ज्यान गुमाउने अवस्था बनेपछि वडा नं १६ ले अक्सिजन सिलिण्डर खरीद ...
विराटनगर: कोरोना संक्रमितहरुको उपचारलाई लक्षित गरेर प्रदेश १ मा सरकारले ५ वेड थप्ने भएको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटरसहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्यान्सरको बिशेषज्ञ सेवा शुरु भएको छ । मेडिकल अंकोलोजीमा डिएम गरेकी डा.सोनिया दुलाल प्रतिष्ठानमा आएपछि क्यान्सरका विरामीहरुले बिशेषज्ञ सेवा पाउन थालेका हुन् । डा.दुलाल साउन १ बाट प्रतिष्ठानमा सेवा थालेकी हुन् । डि.एम. गरेपछि उनलाई स्वास्थ्य तथा ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्न निर्देशन दिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा आज आयोजित प्रदेश स्तरीय अस्पतालहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले यस्तो निर्देशन दिएका हुन् । उनले जिल्ला अ ...
धरान: होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई आवश्यक पर्दा घरमा नै तत्काल अक्सिजन सेवा उपलब्ध गराउने उद्देश्यले धरानको ८ नम्बर वडा कार्यालयले पनि अक्सिजन मेशिन खरीद गरेको छ । अस्पतालमा आइसियु बेड मात्र होइन, अक्सिजन पाउन पनि समस्या हुन थालेपछि वडा कार्यालयहरु आफैले अक्सिजन मेशिन खरीद गर्न थालेका ...
इटहरी: इटहरी उपमहानगरले पिसिआर परीक्षण र कोभिड उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने भएको छ । कोभिड उपचार तथा पिसिआर जाँचको लागि सहकार्य गर्न इटहरी उपमहानगरपालिका र प्रतिष्ठानबीच वैठक पनि सम्पन्न भएको छ । वैठकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले पिसिआर परीक्षणको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित