स्वास्थ्य

    Showing 1,011-1,020 of 1,975 items.
  • प्रदेश १ को ८६ पालिकासहित एकैदिन देशभर ३ सय ९६ स्थानीय तहमा अस्पतालको शिलान्यास

    धरान: सरकारले सोमबार एकैदिन देशका ३ सय ९६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा ५ देखि १५ शैयाको अस्पताल बनाउन लागेको हो। स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले आज एकैसाथ ३ सय ९६ ...

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,977 पटक पढिएको
    • क्लिक धरान
  • मागबारे सहमति भएपछि वीपीका इन्टर्नहरुको आन्दोलन फिर्ता, जीवन निर्वाह भत्ता १८ हजार ५ सय पाउने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत इन्टर्न डाक्टर र व्यवस्थापन पक्षबीच सहमति भएको छ । आज बिहान दुवै पक्षको वार्ता समितिबीच इन्टर्नका ११ बुँदे मागमा सहमति भएको हो । सहमति भएपश्चात इन्टर्नहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्किएका छन् । हिजोदेखि इर्मजेन्सीबाहेक ...

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 2,912 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका आन्दोलनरत इन्टर्नसँग वार्ता गर्न समिति गठन, जीवन निर्वाह भत्तामा सहमति जुट्न बाँकी

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनले आन्दोलनरत इन्टर्न चिकित्सकहरुसँग वार्ता गर्न समिति गठन गरेको छ । प्रतिष्ठानले गठन गरेको वार्ता समितिमा अस्पताल सहायक निर्देशक डा.प्रमोद वराल, डिन डा.सिवेन्द्र झा र एसिस्टेष्ट डिन डा.अजय यादव रहेका छन् । व्यवस्थापन पक्षले वार्ता समिति गठ ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,704 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानले पेइङ सेवा पनि सुचारु गर्ने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पेइङ सेवा पनि सुचारु गर्ने भएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले एक सुचाना जारी गर्दै आज (आइतबार)देखि पेइङ सेवा सुचारु गर्ने जनाएका छन् । कोरोना महामारी र लकडाउन पछि प्रतिष्ठानले पेइङ सेवा पनि बन्द गरेको थियो । प्रतिष्ठा ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,660 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका इन्टर्न डाक्टरहरु आन्दोलित, उपकुलपति कार्यालयअघि धर्ना

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । आफ्ना मागहरु पुरा नभएको भन्दै इन्टर्न संघर्ष समितिको अगुवाईमा अहिले प्रतिष्ठानका उपकुलपति कार्यालयअघि इन्टर्नहरुले धर्ना दिइरहेका छन् । उपकुलपति कार्यालयअघि इन्टर्नहरु र्याली गर्दै पुगेका थिए । संघर्ष ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 3,379 पटक पढिएको
    • क्लिक धरान
  • ८ महिनापछि शुरु भयो सेवक अभियानको पदयात्रा (फोटोफिचर)

    धरान: कोरोना महामारी र लकडाउनको कारण बन्द भएको साप्ताहिक कार्यक्रम स्वास्थ्यको लागि पदयात्रा आजदेखि शुरुवात भएको छ । सेवक अभियानले प्रत्येक शनिबार बिहान पदयात्रा गर्दै आएको थियो । गत चैत ८ गते १३२ औं हप्ता पदयात्रा गरेपछि बन्द भएको थियो । आज शनिबार ८ महिनापछि पुनः पदयात्रा कार्यक्रम शुरुवात भएको छ ...

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 3,799 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा हालसम्म २८८५ ले कोरोना जिते, सक्रिय संक्रमित ४५५ मात्र

    धरान: धरानमा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । एन्फा एकेडेमी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा संकलन गरिएको स्वाब परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । आज शुक्रबार साँझ आएको यो रिपोर्टसहित धरानमा कुल संक्रमित संख्या ३४१० पुगेको छ । ती मध्ये ४५५ जना मात्र सक ...

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,126 पटक पढिएको
    • क्लिक धरान
  • रोटरीले वीपीलाई दियो अत्याधुनिक पिसिआर मेशिन, अब एकैदिन १५ सय स्वाबको नमुना परीक्षण गर्न सकिने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एउटा पिसिआर मेशिन जडान भएको छ । रोटरी इन्टरन्यासनल डिस्ट्रीक्ट ३२९२ अर्न्तगतका रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्त रूपमा पिसिआर मेशिन उपलब्ध गराएको हो । रोटरीले ९६ नमुना परीक ...

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 2,064 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको सहप्रवक्तामा डा.पोखरेल नियुक्त

    धरान: वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको सहप्रवक्ता डा.चुडामणी पोखरेल नियुक्त भएका छन् । प्रतिष्ठानको एनेटोमी विभागका सहप्राध्यापक डा. पोखरेललाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सहप्रवक्तामा नियुक्त गरेका हुन् । सहप्रवक्तामा नियुक्त डा. पोखरेल सन् २०१६ देखि एनेटोमी विभागमा कार्यरत छन् । डा. प ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,695 पटक पढिएको
    • क्लिक धरान
  • रेडक्रसद्धारा प्रदेश सरकारलाई साढे १८ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

    विराटनगर: प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले सामाग्री हस्तान्तरण गरेकी हुन् । रेडक्रसले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको एउटा ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,043 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित