शिक्षा

    Showing 31-40 of 337 items.
  • धरान मन्टेश्वरीको १९ औं बार्षिक उत्सव सम्पन्न

    धरान: धरान मन्टेश्वरी एकेडेमिको १९ औ वार्षिक उत्सव धरान १० स्थित सैनिक भवनमा सम्पन्न भएको छ । दुई दिने उत्सवमा पिजिदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुको कला, नृत्य तथा गीतहरु प्रस्तुती रहेको थियो । कार्यक्रममा बालबालिकाहरुको तेक्वान्दो खेलको प्रदर्शन पनि गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पोजेट ...

    • प्रकाशित मितिः चैत २९, २०८०
    • 2,394 पटक पढिएको
    • क्लिक धरान
  • व्यवहारिक शिक्षा भित्र्याउदै च्याम्पियन

    धरान: धरान–१५ स्थित च्याम्पियन सेकेण्डरी स्कुलमा विद्यार्थीहरुलाई विद्यालय शिक्षासंगै व्यावहारिक शिक्षा प्रदान गरिने भएको छ ।स्कुलले आइतबार पत्रकार सम्मेलन गर्दै देशमा जिम्मेवार नागरिक बनाउन विद्यालय शिक्षासंगै विशेष कक्षा सञ्चालन गरेर विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान पनि प्रदान गर्ने जनाएको हो । व ...

    • प्रकाशित मितिः चैत २५, २०८०
    • 1,901 पटक पढिएको
    • क्लिक धरान
  • सेटिङमा धरान किड्जीलाई अनुमतिको प्रस्ताव ल्याएको भन्दै वडा अध्यक्ष आक्रोशित, छानबिन गर्ने (भिडियो)

    धरान: विगतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा भारतीयले चलाएको किड्जी एजुकेशनलाई नगरको कर्मचारीले सेटिङमा धरान ११ मा सञ्चालन अनुमतिको प्रस्ताव ल्याएको भन्दै वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले आक्रोश पोखेका छन्।आज (बिहिबार) बसेको कार्यपालिका बैठकमा धरान किड्जी एजुकेशनलाई धर ...

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 3,364 पटक पढिएको
    • क्लिक धरान
  • सहिद स्कुलमा कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरीङको पढाई, प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्ने

    धरान: सहिद स्मृति मावि धरान ८ ले प्रवेश परीक्षा लिएर मात्र प्राविधिक बिषयको भर्ना लिने भएको छ ।विद्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै यस बर्षको प्राविधिक विषयको भर्ना लिदा प्रवेशिका परिक्षा लिने जानकारी दिएको हो । उक्त विद्यालयमा गत बर्षदेखि कक्षा ९ देखि १२ सम्म प्राविधिक धारको कम्प्युटर इन्जिनियरी ...

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • 2,323 पटक पढिएको
    • क्लिक धरान
  • सम्यकका विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण

    धरान: जापानस्थित आवर मार्ट फुनाबासीको प्रथम वार्षिकोत्सबको अवसरमा धरान–१७ मा रहेको सम्यक शिक्षा आधारभूत विद्यालयका विद्यार्थीलाई स्वेटर,जुत्ता तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।आवर मार्ट फुनावासीका सञ्चालकद्वय सुमित्रा राई र चेत बहादुर थापा मगरले मार्ट सञ्चालन भएको एक वर्ष पूरा भएको अवसरमा पठाएको ...

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 2,086 पटक पढिएको
    • क्लिक धरान
  • सेटलाइट बनाएर लञ्च गर्न पनि विद्यार्थीहरुलाई सिकाउन तालिम शुरु (भिडियोसहित)

    धरान: अन्तरिक्षमा पठाइने भु–उपग्राह (सेटलाइट)बारे विद्यार्थीहरुले विज्ञान बिषयमा अध्ययन गर्दै आएका छन् । किताबमा मात्र अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सेटलाइट निर्माण गर्ने र प्रक्षेपण गर्ने तरिका सिकाउन धरानमा बिहिबारदेखि ४ दिने सेटलाइट ट्रेनिङ शुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा ...

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 3,052 पटक पढिएको
    • क्लिक धरान
  • बीपीका शिक्षक आन्दोलनले पठनपाठन अवरुद्ध, मानसिक तनावमा विद्यार्थीहरु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको आन्दोलनले पठनपाठन ठप्प हुँदा विद्यार्थीहरु मारमा परेका छन् ।प्रतिष्ठानका शिक्षक र कर्मचारीहरू संयुक्त आन्दोलनमा उत्रिएपछि आइतबारदेखि ओपिडी र शैक्षिक क्षेत्रह ठप्प भएको छ। बढुवाको माग लिएर प्रतिष्ठानको शैक्षिक क्षेत्र पुर्णरुपमा ब ...

    • प्रकाशित मितिः माघ १, २०८०
    • 2,743 पटक पढिएको
    • क्लिक धरान
  • डिपो स्कुलको ६१ औं वार्षिक उत्सव सम्पन्न

    धरान: धरान १८ स्थित डिपो स्कुलले आफ्नो ६१ औ स्थापना दिवस सोमवार भव्यरुपमा मनाएको छ ।स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदै आएको डिपोले विद्यालयका उत्कृष्ट छात्रछात्रालाई सम्मान गर्दै छात्रवृत्ति प्रदान गरेको छ। विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा.सञ्जिव शर्माको प्रमुख आतिथ्य ...

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 1,983 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • स्कुल अनुगमनपछि शिक्षक संगठन र प्रअबाट जारी विज्ञप्तीप्रति उपप्रमुखको सचिवालयको ध्यानाकर्षण

    धरान: धरान ८ स्थित सहिद स्मृति माविमा उपमेयर अइन्द्रबिक्रम बेघा नेतृत्वमा भएको अनुगमन पछि शिक्षकका पेसागत संघसंस्था र विद्यालयका प्रध्यानाध्यापकले निकालेको विज्ञप्तीप्रति उपप्रमुखको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपप्रमुख बेघाको नेतृत्वमा स्कुलमा अनुगमन गर्दा स्थानान्तरण प्रमाणपत् ...

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 2,252 पटक पढिएको
    • क्लिक धरान
  • नेवा च्यारिटिद्धारा शैक्षिक सामग्री वितरण

    धरान: नेवा च्यारिटि फण्ड अन्तरर्गत धरान रन संस्थाले शनिवार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।धरान रनले भानुचोकस्थित आफ्नै कार्यलयमा कार्यक्रम आयोजना गरि १४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । धरान रनले कार्यक्रममा उपस्थित १२ जना विद्यार्थीहरुलाई नेवा च्यारिटि अन्तरर्ग ...

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 2,301 पटक पढिएको
    • बिकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित