शिक्षा

    Showing 321-330 of 337 items.
  • प्रदेश एक सरकारका प्रवक्ता भन्छन्,‘विद्यालय खोल्न हतार नगरौँ, तिहार पछि पढाइ शुरु गर्दा पनि हुन्छ’

    धरानः प्रदेश एक सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले विद्यालय खोल्न हतार गर्न नहुने बताएका छन् । आज प्रदेश एकका शिक्षाक्षेत्रसँग सम्बन्ध व्यक्तिहरुको भर्चुुअल बैठकमा आफ्ना धारणा राख्दै मन्त्री कार्कीले भने,‘बच्चाहरुलाई जोखिममा नराखौँ । ठुलो भिड हुने उच्च ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 5,878 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशको आगामी बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुन्छ: मन्त्री घिमिरे

    विराटनगर: आगामी आर्थिक बर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अनलाईन पत्रकार सम्मेलन तथा अन्तक्रिया कार्यक्रममा मन्त्री घिमिरेले यस्तो बताएका हुन् । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द् ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,859 पटक पढिएको
    • क्लिक धरान
  • प्रविधिविनाको ज्ञान उपयोग हुन सक्दैन: मन्त्री घिमिरे

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । प्रविधि विनाको ज्ञान उपयोग हुन नसक्ने भएकाले यसको प्रयोग गर्नुपर्ने मन्त्री घिमिरेको भनाई छ । सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित भर्चुअल अनलाईन तालिममा बोल्दै मन्त्री घिमिरेले प्रविधिका ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 1,320 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा एसईई तयारी कक्षा शुरु गर्न सम्झौता

    विराटनगर: प्रदेश १ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा शुरु हुने भएको छ । एसईईको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले तयारी कक्षा सञ्चालनबारे नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रसँग सम्झौता गरेको छ । दैनिक १ सय मिनेटको भर्चुअल कक्षा सञ्चालनबारे सामाजिक विकास म ...

    • प्रकाशित मितिः वैशाख १२, २०७७
    • 2,257 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले धरानमा लक भएका ३६ जना विद्यार्थीहरुको उद्दार, झापा र इलामका विद्यार्थीलाई घरसम्मै पुर्याइयो

    धरान: लकडाउनको ३० औं दिनमा केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारले धरानमा लक भएर बसेका ३६ जना विद्यार्थीहरुको उद्दार गरेको छ । लकडाउनले धरानमै थुनिएका विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई क्याम्पसले उद्दार गरेर घर घरमा पुर्याएको हो । विद्यार्थीहरुलाई घरमा पुर्याउन क्याम्पसका स्वबियु सभापति सौरब सन्जे ...

    • प्रकाशित मितिः वैशाख १०, २०७७
    • 1,708 पटक पढिएको
    • धिरेन लिम्बु
  • शैक्षिक कार्यक्रम सञ्चालनमा प्रदेश र संघीय सरकारबीच समन्वय हुनुपर्ने मन्त्री घिमिरेको सुझाव

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शैक्षिक कार्यक्रम सञ्चालनमा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्न आवश्यक रहेको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र वजेट लगायतका विषयमा प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग आज विहा ...

    • प्रकाशित मितिः वैशाख ४, २०७७
    • 1,019 पटक पढिएको
    • क्लिक धरान
  • प्याब्सन धरानद्वारा राहत कोषमा १ लाख ५ हजार सहयोग

    धरान: लकडाउनको कारण रोजीरोटी गुमेर दैनिक गुजारामा समस्या भइरहेका विपन्न परिवारलाई राहतको लागि प्याब्सन धरान नगर समितिले राहत कोषमा आर्थिक सहयोग गरेको छ । मंगलबार प्यासब्नले धरान उपमहानगरपालिकामा मेयर तिलक राईलाई नगद हस्तान्तरण गरेको हो । प्याब्सनका नगर अध्यक्ष राजकुमार लिम्बुले नगद १ लाख ५ हजार रुप ...

    • प्रकाशित मितिः चैत २५, २०७६
    • 1,324 पटक पढिएको
    • क्लिक धरान
  • हिसान धरानद्वारा फुड बैंकमा २५ सय किलो चामल सहयोग

    धरान: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) नेपाल धरान नगर समन्वय समितिले फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । संघले आज धरान उपमहानगरपालिकाले विपन्न परिवारलाई राहत दिलाउन उपमहानगरले स्थापना गरेको फुड बैंकमा चामल सहयोग गरेको हो । संघका अनुसार २५ सय किलो चालम उपमहानगरपालिकालाई सहयोग गरिएको ह ...

    • प्रकाशित मितिः चैत २५, २०७६
    • 1,355 पटक पढिएको
    • क्लिक धरान
  • हिमालयन मेघा कलेजद्धारा वडा १२ र १६ लाई राहत सामग्री सहयोग

    धरान:कोरोना भाइरसको संक्रमणबाट बच्न देशभर जारी लकडाउनले दैनिक ज्यालादारी मजदुर तथा विपन्न परिवारलाई गुजारा गर्न धौ धौ परिरहेको छ । तिनै विपन्न परिवारको लागि हिमालयन मेघा कलेज धरान १२ ले धरानको दुई वडालाई खाद्यान्न सहयोग गरेको छ । कलेजले धरानको वडा नं १२ र १६ लाई खाद्यान्न हस्तान्तरण गरेको हो । कलेज ...

    • प्रकाशित मितिः चैत २०, २०७६
    • 2,829 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानको पब्लिक हाईस्कुलले कक्षा ९ सम्मै अंग्रेजी माध्यमबाट पढाउने

    धरान: नमुना विद्यालयकोरुपमा स्थापित धरान १२ स्थित पब्लिक हाईस्कुलले नर्सरी कक्षादेखि ९ कक्षासम्म अग्रेजी माध्यममा पढाउने भएको छ । विद्यालयको बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । विद्यालयका प्रअ इन्द्रमोहन झाका अनुसार गत बर्षदेखि नै नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 843 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित