शिक्षा

    Showing 301-310 of 337 items.
  • नेवि संघद्वारा महेन्द्र बहुमुखी क्याम्पस धरानमा प्रमुखको कार्यकक्षमा तालाबन्दी

    धरानः सेमेष्टार तहका विद्यार्थीहरुलाई ५० प्रतिशत शुल्क लिएर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयको विरोध जनाउदै धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा नेपाल विद्यार्थी संघले आइतबार तालाबन्दी गरेको छ । कोरोनाको विषम परिस्थितिमा विना शुल्क अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने र परिस्थिति ...

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • 2,018 पटक पढिएको
    • बसन्त वान्तवा राई
  • महेन्द्र बहुमुखी क्याम्पसले अनलाइन कक्षाको शुल्न लिने, अनेरास्ववियुद्वारा सुचना सच्याउन माग

    धरान: भदौ २८ गतेदेखि शुरु गर्ने अनलाइन कक्षाको शुल्क लिनेबारे महेन्द्र बहुमुखी क्याम्पस धरानले सुचना जारी गरेपछि अनेरास्ववियुले आपत्ति प्रकट गरेका छ । अनेरास्ववियुका अध्यक्ष सुजन खत्री र अनेरास्ववियु(क्रान्तिकारी)का कार्यवाहक अध्यक्ष रविन श्रेष्ठले विज्ञप्ती जारी गर्दै सुचना तत्काल सच्याउन पनि माग ...

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 2,783 पटक पढिएको
    • क्लिक धरान
  • स्वास्थ्य मापदण्ड पालना गर्दै धरान आर्दशमा प्रवेश परीक्षा

    धरान: धरान आदर्शले कक्षा ११ को लागी पहिलो चरणको प्रवेश परीक्षा लिएको छ । कोभिड महामारीका बीचमा आदर्शले शुक्रबार स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा नै प्रवेश परीक्षा लिएको हो । कलेजका अनुसार विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरीजम, एजुकेशन र ह्युम्यान ...

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 1,628 पटक पढिएको
    • क्लिक धरान
  • धरानकी बिलम राई देशव्यापी अनलाइन वक्तित्वकला प्रतियोगितामा प्रथम (भिडियोसहित)

    धरान: धरान १७ की बिलम चाम्लिङ राई देशव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छन् । किरात राई विद्यार्थी संघ, केन्द्रीय समितिले आफ्नो २२ औ स्थापना दिवसको अवसरमा आयोजित ‘मातृ भाषामा शिक्षा विषयक’ देशव्यापी वतृmत्वकला प्रतियोगितामा राई प्रथम भएकी हुन् । किरात राई यायोक्खाको भातृ ...

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 2,583 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • प्रदेश १ का विद्यालयमा सिकाई सञ्चालन गर्ने प्रदेश सरकारको तयारी

    विराटनगर: कोरोना महामारीले लामो समय देखि बन्द रहेको विद्यालयमा प्रदेश १ सरकारले सिकाई सञ्चालनका लागि तयारी शुरु गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख/उपप्रमुख तथा शिक्षा क्षेत्रसँग संवन्धित व्यक्तिहरुसँग परामर्श गरी विद्यालयमा सिकाई सञ्चालनको मार्गनिर्देशन तयार गर्न निर् ...

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 1,434 पटक पढिएको
    • क्लिक धरान
  • केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको प्रमुखमा सहप्राध्यापक डा. लिम्बु नियुक्त

    धरान: सहप्राध्यापक डा.दिलकुमार लिम्बु धरान १४ विजयपुर, हात्तिसारस्थित केन्द्रीय प्रविधि क्याम्पसको प्रमुखमा नियुक्त भएका छन् । धरान १९ निवासी डा.लिम्बुलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद बैठकले हिजो बिहिबार नियुक्ती गरेको हो । क्याम्पस प्रमुखको कार्यकाल ४ बर्षको हुनेछ । डा. लिम्बु वनस्पति शा ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 2,939 पटक पढिएको
    • क्लिक धरान
  • विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने

    विराटनगर: विराटनगर १४ मा रहेको विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ । करिव ७ वर्षदेखि प्रयोगविहिन बन्दै आएको भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो । व्यवस्थापन समितिको क्याम्पसको भवन, क्याम्पस भित्र रहेका पुस्तक लगायतका सामाग्री हस्तान्तर ...

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,640 पटक पढिएको
    • क्लिक धरान
  • धरानको प्राइम भिजनले कक्षा ११ को निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने

    धरान: लकडाउनको कारण एईई परीक्षामा सहभागी हुन पाएका विद्यार्थीहरुलाई लक्षित गरेर धरान १० स्थित प्राइम भिजन इन्स्टिच्युट होटल मेनेजमेन्ट एवं प्रभात माविले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । आज धरानका पत्रकारहरुसँग अन्र्तक्रियासमेत गर्दै साउन १ गतेदेखि कक्षा ११ को निःशुल्क अनलाइन कक्षा सञ्चा ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 2,652 पटक पढिएको
    • क्लिक धरान
  • नवोदय स्कुलको स्वामित्व युएन नवोदय कलेजलाई

    धरान: होटल म्यानेजमेन्टमा चर्चित धरान १६ स्थित यु.एन.नवोदय कलेजले नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलको स्वामित्व ग्रहण गरेको छ । कलेजले आज पत्रकार सम्मेलन गर्दै लेखनाथ चोकस्थित स्कुलको सम्पुर्ण स्वामित्व ग्रहण गरेको जानकारी दिएको हो । साथै, यसै शैक्षिक सत्रबाट कलेज मातहतबाट स्कुल सञ्चालन गर्न ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 2,539 पटक पढिएको
    • क्लिक धरान
  • स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने प्रदेश सरकारको तयारी

    विराटनगर: प्रदेश १ सरकारले स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने गरि काम शुरु गरेको छ । स्थानीय सरकारले स्थानीय रुपमा पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार भएपनि पाठ्यक्रममा एकरुपता ल्याउने गरी काम शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । स्थानीय विशेषका कुराहरुलाई अघि बढाउन र पालिकाहरुको ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,484 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित