धरानः धरान १६, स्टेडियम लाइनमा रहेको जेनिथ् सेकेण्डरी बोर्डिङ्ग स्कुलका दुई विद्यार्थी दोश्रो अन्तर्राष्ट्रिय भच्र्युल युथ समिटको लागि छनौट भएका छन् । उक्त स्कुलका छात्रा प्रकृति डागी र छात्र स्वभिमान जवेगु समिटको लागि छनौट भएका हुन् । उनीहरु आउदो सेप्टेम्बर २१ मा आयोजना हुने समिटको लागि छनौट ...
धरान: धरानको नगर कार्यपालिका बैठकले निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक र मासिक शुल्कबारे पनि निर्धारण गरेको छ । आज बसेको कार्यपालिका बैठकले शुल्क पनि निर्धारण गरेको हो । उपमहानगरपालिकाका अनुसार गत बर्ष लिएको बार्षिक शुल्कमा न्युनतम ५० प्रतिशतदेखि सतप्रतिशतसम्म लिन पाउने निर्णय गरेको छ । जसअनुसा ...
धरान: धरानमा दशैं तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय भएको छ । आज धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठकले दशैं तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी गरे पनि बैठकमा वडाअध्यक्षहरुले भने दशैं तिहार पछि मात्र खोल्नुपर्ने अड ...
धरान: नयाँ शैक्षिक सत्रको अनलाइन कक्षा शुरु भएको ३ महिना बितिसक्दा पनि स्थानीय सरकार धरान उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न सकेको छैन । स्थानीय सरकारले शुल्क निर्धारण नगरेपनि शुल्क वृद्धि गरेर विद्यालयहरुले धमाधम असुली गरिरहेका छन् ।धरानकै एक निजी विद्यालयका अभिभावकले भने स्थानीय सरकार (उपमहानगरप ...
धरान: अभिभावकहरुको हकहितको लागि आवाज उठाउने उद्देश्यले धरानमा पनि अभिभावक संघ गठन भएको छ । गत बर्ष लकडाउनको बेला निजी विद्यालयहरुले विगतको जस्तै शुल्क असुल्न थालेपछि संगठित भएका अभिभावकहरुले औपचारिकरुपमा संघ गठन गरेका हुन् । संघको जिल्ला कार्यसमिति सुनसरीले धरानमा शाखा गठन भएको औपचारिक जानकारी ...
धरान: कोरोना संक्रमणको जोखिम न्युन हुदै गएपछि धरानमा असोज ४ गतेदेखि विद्यालयहरु खुलाउने तयारी भएको छ । विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्नेबारे आवश्यक राय, सुझावहरु संकलन गरिरहेको उपमहानगरपालिकाले यसबारेमा भोली बिहिबारको कार्यपालिका बैठकबाट निर्णय लिने भएको छ । निजी विद्यालय ...
धरानः ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा धरानमा कविता प्रतियोगिता आयोजना भएको छ । धरान नगर बाल सञ्जालले आयोजना गरेको प्रतियोगितामा प्रभाष नेपाल प्रथम भए भने प्रमेश आले मगर द्धित्तिय, तुलसा राई तृतिय भएका छन् । यस्तै, रेजिना लामिछाने र अंकित ढुंगाना सान्त्वना भएका छन् । उनीहरुलाई उपप्रमुख मञ्जु भ ...
धरान: कोरोनाको कारण प्रशासनले निषेधाज्ञा जारी गरेको बेला धरानका निजी विद्यालयहरुले मनोमानी शुल्क बढाएर अभिभावकहरुलाई आर्थिक मारमा पारेको भन्दै विद्यार्थी संगठनहरुले उपमहागनरपालिकामा ज्ञापन पत्र बुझाएको छ । कोरोना र निषेधाज्ञाले अभिभावकहरु पनि आर्थिक संकटमा परेको बेला निजी विद्यालयहरुले भने सरो ...
धरान: कोरोना संक्रमणको दर कम हुदै गएको र अन्य सबै क्षेत्र खुला भइसकेको भन्दै धरानमा विद्यालय खोल्ने तयारी गरिएको छ । विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्नको लागि तयारी स्वरुप उपमहागनरपालिकाले सल्लाह, सुझाव, गुनासा तथा प्रतिक्रियाहरु माग गरेको छ । हिजो शुक्रबार शिक्षा महाशाखा ...
धरान: स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्दै धरानका विद्यालय-कलेज खुलाउन तथा परीक्षा सञ्चालन गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ । संघले शुक्रबार धरान उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउदै विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन एवं परीक्षा सञ्चालन गर्न माग गरेको हो । धरानका मेयर तिलक र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित