मनोरञ्जन

    Showing 1-10 of 236 items.
  • पुर्वेली मगर समुदायको मौलिक सँस्कृति हुर्रा नाच धरानमा सामुहिक प्रस्तुती (फोटोफिचर)

    धरान: पुर्वका मगर समुदायको मौलिक सँस्कृति हुर्रा नाच शनिबार धरानमा पनि प्रर्दशन गरिएको छ । नेपाल मगर संघ धरान उपमहानगर समितिको आयोजनामा धरान १० स्थित सैनिक भवनमा सामुहिक हुर्रा नाच प्रस्तुती भएको हो । कार्यक्रमका बिशिष्ट अतिथि एवं धरानका उपप्रमुख अइन्द्रबिक्रम बेघाले आफ्नो अस्तित्व रक्षा गर्न र ...

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 762 पटक पढिएको
    • क्लिक धरान
  • प्रसंशा र अजय भए प्रथम जुनियर मिस्टर एण्ड मिस धरान आइडल

    धरान: जुनियर मिस्टर एण्ड मिस धरान आइडल सिजन १ को उपाधि प्रसंशा लिम्बु र अजय राउतले जितेका छन् । शुक्रवार धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दहसेरा हलमा सम्पन्न भएको प्रतियोगितामा उनीहरु विजयी भएका हुन् । उपाधि विजेता प्रसंशा र अजयले जनही नगद २५ हजार, प्रमाणपत्र, ट्रफि र अ ...

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 1,662 पटक पढिएको
    • क्लिक धरान
  • पेन्सन वितरण कार्यालय धरानमा कथाकली नृत्य प्रर्दशन

    धरान: धरान १३ स्थित भारतीय राजदुतावास, पेन्सन वितरण कार्यालय (पिपिओ)मा मंगलबार साँझ भारतको चर्चित कथाकली नृत्य प्रर्दशन गरिएको छ । पीपीओ धरानको प्राङ्गणमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौंद्वारा उक्त तृत्य प्रदर्शन गरेको हो । उक्त सांस्कृतिक नृत्य कार्यक्रम दुवै ...

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 1,345 पटक पढिएको
    • क्लिक धरान
  • जुनियर मिस्टर एण्ड मिस धरान आइडलको ट्यालेट शो सम्पन्न

    धरान: जुनियर मिस्टर एण्ड मिस धरान आइडलको ट्यालेट शो सम्पन्न भएको छ।धरान ७ स्थित सिद्धि नेवा परिषदको सभाहलमा मंगलबार ट्यालेन्ट शो सम्पन्न भएको हो । धराने मिडिया र होप धरानद्वारा आयोजित कार्यक्रमको ट्यालेन्ट शोमा ३० जना प्रतिस्पर्धी बालबालिकाहरुले प्रतिभा प्रस्तुत गरेका थिए । प्रतिस्पर्धीहरुले आफ्नो क ...

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 959 पटक पढिएको
    • क्लिक धरान
  • मिसेस धरान आइकोन एण्ड मिस धरान सुपर आइकोनको पहिलो अडिसन सम्पन्न

    धरान: मिसेस धरान आइकोन सिजन (२ एण्ड मिस धरान सुपर आइकोन सिजन (१ को पहिलो अडिसन सम्पन्न भएको छ।शनिबार धरान ८ साम्पङ चोकस्थित दि धरान क्याफे एण्ड रेस्ट्रोमा पहिलो अडिसन सम्पन्न भएको थियो । अडिसनमा जम्मा २७ जनाको सहभागी रहेको आयोजकले जानकारी दिएको छ । अडिसनमा सहभागीहरुले नृत्य, गानासहत आफ्ना कला, प्रति ...

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 1,437 पटक पढिएको
    • क्लिक धरान
  • गायक भिषण मुकारुङको धरानमा एकल सांगीतिक साँझ हुने

    धरान: चर्चित गायक भिषण मुकारुङको धरानमा एकल सांगीतिक साँझ भाग २ आयोजना हुने भएको छ । भोजपुर सुनसरी सेवा समाजले मंगलबार धरान १८ स्थित वडा कार्यालयको हलमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ २८ गते शनिबार भिषण मुकारुङ एकल सांगीति साँझ २०८२ आयोजना गर्ने जानकारी दिएको हो । उक्त कार्यक्रम धरान १५ स्थित ...

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 620 पटक पढिएको
    • क्लिक धरान
  • नाम्लो चलचित्रबाट पुर्ण लिम्बुलाई उत्कृष्ट अभिनेताको अवार्ड

    धरान: स्कटल्याण्डमा सम्पन्न नेपाल इन्डिजिनियस फिल्म फेस्टिवल २०२५ मा नाम्लो फिल्मबाट पूर्ण लिम्बूले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।नेपाल स्कटल्याण्ड एशोसिएशनको आयोजनामा स्कटल्याण्डको राजधानी एडिनबरामा सम्पन्न फेस्टवलमा अभिनेता लिम्बूले उक्त अवार्ड हात पारेका हुन् । हाल धरान निवासी लिम्बू ब्रिट ...

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 799 पटक पढिएको
    • क्लिक धरान
  • साहना र स्मिका चिल्ड्रेन ट्यालेन्ट हन्ट विजेता

    धरान:  ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सिजन ५ को ग्रान्ड फिनालेमा साहाना राई र स्मीका सुनुवार विजेता बनेका छन्।गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ट्यालेन्ट हन्टको शनिबार धरान–१५ स्थित सदन सभा हलमा सम्पन्न ग्रान्ड फिनालेमा जुनियर ग्रुप तर्फबाट धरान मन्टेश्वरी एकेडेमी धरान–१ की छात्रा साहाना रा ...

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 1,121 पटक पढिएको
    • क्लिक धरान
  • जोन एण्ड द लोकल्सको क्यानाडा टुरः पहिलो शो भव्य

    भ्यानकुभर क्यानाडा: नेपाली संगीत जगतमा सर्वाधिक चर्चामा रहेको ब्याण्ड ज़ोन एण्ड द लोकल्सले क्यानाडा टुरको पहिलो शो जुलाई १९ मा भव्यता साथ सम्पन्न गरेको छ । पश्चिमी क्यानाडाको भ्यानकुभरमा आयोजित उक्त कार्यक्रममा भव्य दर्शकहरुको उपस्थितीमा सम्पन्न भएको हो । भ्यानकुभरस्थित औरुम थिएटर हलमा आयोजित उ ...

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 523 पटक पढिएको
    • क्लिक धरान
  • मिसेस स्टेट २०२५ का विजेताहरुलाई नगद पुरस्कार वितरण

    धरान: विवाहित महिलाहरूलाई लक्षित गरि यहि जेष्ठ १५ गते वुमन्स वर्थ ग्रुपको अयोजनमा संपन्न मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेशका विजेताहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरेको छ ।धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघाको प्रमूख आतिथ्यमा धरान १३ स्थित हुक्पा चोङबाङ रिसोर्ट ...

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 500 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित