खेलकुद

    Showing 781-790 of 802 items.
  • आजदेखि २२ औं बुढासुब्बा गोल्डकप

    धरान: मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं सँस्करण आजदेखि शुरु हुदैछ । धरान १६ स्थित रंगशालामा सञ्चालन हुने प्रतियोगिताको आज उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारत दार्जिलिङको यु.के.एफसिबीच हुनेछ । धरानका मेयर तिलक राईले गर्ने प्रतियोगिता फा ...

    • प्रकाशित मितिः फागुन १०, २०७६
    • 3,743 पटक पढिएको
    • क्लिक धरान
  • श्रृंखलाले पुरा गरिन् ३ किलोमिटर दौड (भिडियोसहित)

    धरान: श्रृंखला खतिवडा मिस नेपाल वल्र्ड २०१८ की विजेता हुन् । चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनी टप १२ सम्म पुगेकी थिइन् । श्रृंखलाले मिस वल्र्डमा बिउटी विथ अ प्रपोज अवार्ड पनि जितेकी थिइन् । साथै उनले मल्टि मिडिया अवार्ड पनि हात पारेकी थिइन् । मिस वल्र्डमा सहभागी ...

    • प्रकाशित मितिः फागुन १०, २०७६
    • 5,957 पटक पढिएको
    • क्लिक धरान
  • यसरी दौडियो धरान (भिडियो र फोटो फिचरसहित)

    धरान: धरान र धरानेहरुको लागि बहुप्रतिक्षित एउटा कार्यक्रम हो, धरान १० के रन नेवा च्यारिटी । हरेक बर्ष धरान रनले आयोजना गर्ने यो दौड प्रतियोगिता नेपालकै सर्वाधिक सहभागी संख्या हुने मध्येको हो । यसपाली १० के रन ८ औं सँस्करणको थियो । आज बिहान ४ हजार भन्दा बढी सहभागीहरु दौडिए, र नतिजा पनि आइसकेको छ । य ...

    • प्रकाशित मितिः फागुन १०, २०७६
    • 5,157 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० के रनमा तीर्थ र सन्तोषी प्रथम (फोटो फिचर)

    धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको खुला पुरुषतर्फ तीर्थ पुन विजेता भए भने महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता भइन् । आज सम्पन्न नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौडमा तीर्थले ३१ मिनेट २५ सेकेण्डमा १० किलोमिटर दुरी पुरा गरेर विजेता भए । धरान १० के रनमा तीर्थ पाँचौ पटक विजेता भएका ...

    • प्रकाशित मितिः फागुन १०, २०७६
    • 5,435 पटक पढिएको
    • क्लिक धरान
  • एक दिने खेलकुद पत्रकारिता तालिम

    धरान: सुनसरी, मोरङका पत्रकारहरुलाई एक दिने खेलकुद पत्रकारिता तालिम दिइएको छ । धरान फुटबल क्लबको आयोजना तथा नेपाल पत्रकार महासंघ सुनसरीको संयोजनमा एक दिने खेलकुद पत्रकारिता तालिम भएको हो । बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं पुर्वसन्ध्यामा पत्रकारहरुलाई खेलकुद समाचार लेखनको तालिम दिइएको हो । धरान १३ ...

    • प्रकाशित मितिः फागुन ९, २०७६
    • 695 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार बिहान धरानमा ४ हजार दौडने

    धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक धरान रनले अन्तिम पत्रकार सम्मेलन आयोजना गर्दै अब शनिबार बिहान साढे ७ बजे रिबन काट्ने समयको मात्र प्रतिक्षा रहेको जनायो । दौडमा यसपाली ४ हजार विभिन्न उमेर समुहका धावकधाविकाहरु सहभागी हुने अध्यक्ष रमु राईले जानकारी ...

    • प्रकाशित मितिः फागुन ९, २०७६
    • 915 पटक पढिएको
    • क्लिक धरान
  • चैत २२ गते धरानमा ‘गोर्खा ट्रेलब्लेजर’ हुने

    धरान: विश्वयुद्धमा विभिन्न मुलुकमा ज्यान गुमाएका वीर गोर्खाली सेनाहरुको स्मृतिमा आगामी चैत तेस्रो साता धरानमा दौड हुने भएको छ । गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको आयोजनामा चैत २२ गते प्रथम गोर्खा ट्रेलब्लेजर हुने भएको हो । ट्रष्टले धरानमा पत्रकार सम्मेलन गर्दै पुर्खा दिवसको अवसर पारेर यो दौड गर्न लाग ...

    • प्रकाशित मितिः फागुन ९, २०७६
    • 819 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बा गोल्डकपमा ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क

    धरान: शनिबार(फागुन १०)बाट शुरु हुने २२ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपमा ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेश दिइने भएको छ ।  आयोजक धरान फुटबल क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप प्रतियोगिताको खेल हेर्न प्रवेश निःशुल्क गरिने जा ...

    • प्रकाशित मितिः फागुन ८, २०७६
    • 2,983 पटक पढिएको
    • क्लिक धरान
  • २२ औं बुढासुब्बा गोल्डकपको तयारी पुरा

    धरान: मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं सँस्करण फागुन १० गतेदेखि शुरु हुदैछ । प्रतियोगितको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जनाएको छ । धरान १६ स्थित रंगशालामा आज बिहिबार पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष किसोर राईले तय ...

    • प्रकाशित मितिः फागुन ८, २०७६
    • 1,654 पटक पढिएको
    • क्लिक धरान
  • पब्लिक स्कुलको म्याराथुनमा मनकुमार र सुजाता प्रथम

    धरान: धरान १२ स्थित पब्लिक माविको ७३ औं बार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्र्तगत बुधबार मिनि म्याराथुन सम्पन्न भएको छ । चतरालाइनस्थित स्कुलको मुल प्रवेशगेट अघिबाट शुरु भएको म्याराथनमा छात्र र छात्राको छुट्टा छुट्टै स्पर्धा भएको थियो ।म्याराथनमा छात्रतर्फ कक्षा १२ का मनकुमार राई प्रथम भए भने कक ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 995 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित