धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले सानदार जित हासिल गरेको छ । आज धरान १६ स्थित रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा भारत कलकत्ताको सन डे एफसिलाई ६–१ को फराकिलो गोलअन्तरले हराउदै मछिन्द्र सेमीफाइनल प्रवेश गरेको छ । मछ ...
धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा आज सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाण्डौं र भारत कलकत्ताको सन डे क्लब एफबिसिबीच खेल हुदैछ । धरान १६ स्थित रंगशालामा दिउँसो ३ बजे अन्तिम क्वार्टरफाइनल खेलमा यी दुई क्लब मैदानमा आमने सामने हुनेछ । स्टार खेलाडीहरु भरिएको मछिन ...
धरान: मनाङ मस्र्याङ्दी क्लब नेपालको चर्चित ए डिभिजन लिग खेल्ने क्लब हो । धरानको बुढासुब्बा गोल्डकपमा पनि मनाङले ३ पटक उपाधि जितेको छ । आयोजक क्लबको रेकर्ड अनुसार मनाङले छैटौ, तेह्रौं र अठारौं सँस्करण जितेको छ । आज यही सशक्त टोली मनाङ र मोफसलको बेलबारी फुटबल क्लब, मोरङबीच २२ औं बुढासुब्बा टुबोर्ग गो ...
धरान: तीन पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज सोमबार धरान १६ स्थित रंगशालामा भएको खेलमा मनाङले बेलबारी फुटबल क्लबलाई ४–० को गोलले हराउदै सेमीफाइनलमा प्रवेश गरेको हो । सेमीफाइनलमा मनाङले भारतको युनाइटेड कर्साङ फुटबल क् ...
धरान ः आज २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा नेपालको चर्चित क्लब मनाङ मस्र्याङ्दी र बेलबारी फुटबल क्लबबीच भिडन्त हुदैछ । दिउँसो ३ बजे धरान १६ स्थित रंगशालामा हुने खेल निक्कै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । मनाङ गत साता सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो भएको टोली हो भने बे ...
धरान: मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउदै नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेकोेछ । आज(आइतबार) धरान १६ स्थित रंगशालामा भएको खेलमा पुलिसले झापालाई ३–१ गोलअन्तरले हरायो । पुलिसको जितमा जुमानु राईले २ गोल गरे भने सुमन सुवेदीले १ गोल ग ...
धरान: अखिल नेपाल फुटबल संघ(एन्फा)को १ नम्बर प्रदेश समितिले आयोजना गरेको एक हप्ते एन्फा रेफ्री प्रशिक्षण सम्पन्न भएको छ । फागुन ५ गतेदेखि आयोजना भएको प्रशिक्षणका सहभागीहरुलाई आज(आइतबार) प्रमाण पत्र र एन्फा रेफ्री ब्याच विरतण गरिएको थियो । प्रशिक्षणमा १ नम्बर प्रदेशको ओखलढुंगाबाहेक १३ जिल्लाका सहभागी ...
धरान: धरान १० के रन ८ औं नेवा च्यारिटी शनिबार(हिजो) भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम यति सफल भयो कि अतिथि वक्ताहरुले आयोजक र कार्यक्रमबारे खुलेरै प्रशंसा गरे । अझ धरानका मेयर तिलक राईले त आगामी बर्ष धरान १० के रनलाई यथोचित बजेट विनियोजन गर्ने आश्वासन मात्र दिएनन्, हरेक साता यलम्बर सामुदायिक ...
धरान: २०५५ सालदेखि धरान फुटबल क्लबको आयोजनामा शुरु भएको बुढासुब्बा गोल्डकप निरन्तर आयोजना हुने प्रतियोगिता हो । कुनै पनि प्रतियोगिता निरन्तर २२ बर्षसम्म आयोजना हुनु आफैमा गर्वको कुरा हो । कति गोल्डकपहरु शुरु भए, र बिचैमा हराए । तर, बुढासुब्बा गोल्डकपले जस्तै कठिन अवस्थामा पनि निरन्तर आयोजना गरेर आफ् ...
धरान: आयोजक धरान फुटबल क्लब २२ औ बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो खेलमा नै पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । आज धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली युनाइनेटड कर्साङ, भारतसँग टाइब्रेकरमा पराजित भएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिए पछि खेलको निर्णय स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित